खोज / Search
40 नतिजा
-
जनस्वास्थ्यमा खेलबाड गर्ने होटलमाथि मन्त्रीकै कमाण्डमा छापा: बाजेको सेकुवासहित आधा दर्जन बढी कारबाहीमा, जरिवाना र सडेगलेको मासु नष्ट
लहान, १९ असार । मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले प्रदेशका विभिन्न स्थानमा सञ्चालित होटल तथा रेस्टुरेन्टमा गरिएको विशेष अनुगमनका क्रममा अस्वच्छ वातावरण, गुणस्तरहीन खाद्य सामग्री तथा स्वास्थ्यका …
-
आलेख : आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ । हरियालीले ढाकिएका बगैँचामा लटरम्म झुन्डिएका पहेँलपुर आँप, बोटमुनि व्यस्त किसान र गाउँमै आइ…
-
लहान–२३ मा एसईई उत्तीर्ण १५० विद्यार्थीलाई सम्मान, अभिभावकलाई पनि सामग्री वितरण
लहान, सिराहा। लहान नगरपालिका–२३ वडा कार्यालयले वडाभित्रका एसईई (माध्यमिक शिक्षा परीक्षा) उत्तीर्ण गरेका १५० भन्दा बढी विद्यार्थीलाई सम्मान गरेको छ। वडा कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूलाई सम्मानपत्…
-
जेठाजुको कुटपिटबाट महिला र दुई नाबालक घाइते, अस्पतालबाटै न्यायको माग
ओम प्रकाश यादव /लहान, ५ असार/ सिरहाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि उनकै जेठाजुले निर्घात कुटपिट गरेको आरोप लागेको छ। उक्त घटनामा महिला र उनका दुई नाबालक छोरासमेत घाइते भएका छन्। घाइतेहरू विगत पाँच दिनदेखि …
-
मधेश प्रदेशकै दोस्रो र सप्तरीकै पहिलो बालश्रम मुक्त नगर घोषित भयो खडक नगरपालिका
लहान, असार ४ गते । सप्तरीको खडक नगरपालिका मधेश प्रदेशको दोस्रो र सप्तरी जिल्लाकै पहिलो 'बालश्रम मुक्त नगरपालिका' घोषणा भएको छ । "हमर खडक नगरपालिका हमर गौरव: बालश्रम नै करु नै कराऊँ" भन्ने मूल नाराका साथ बुधबार खडक नगरपाल…
-
धनगढीमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
ओम प्रकाश यादव लहान, असार २ . मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय सपही, धनुषाको आयोजनामा धनगढीमाई नगरपालिकामा "जोखिम सञ्चार तथा सामुदायिक सहभागिता कार्यक्रम" अन्तर्गत पूर्ण …
-
बाह्रौँ चुरे संरक्षण दिवसको अवसरमा वृक्षारोपण, स्थानीयले संरक्षणसँगै पूर्वाधार विकासको माग गरे
ओम प्रकाश यादव लहान, असार २ . "चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई" भन्ने मूल नाराका साथ बाह्रौँ चुरे संरक्षण दिवस–२०८३ को अवसरमा सिरहाको धनगढीमाई नगरपालिका–१२ विष्णुपुरकट्टीस्थित सिमलटोकी सामुदायिक वन क्षेत्रमा वृक्षा…
-
दुग्ध किसानका लागि खुल्यो दूध संकलन केन्द्र
लहान, सिरहा लहान नगरपालिकाका दुग्ध उत्पादक किसानहरूलाई लक्षित गरी वडा नं. १८ विसनपुरमा आधुनिक दूध संकलन केन्द्र सञ्चालनमा आएको छ। किसानहरूले उत्पादन गरेको दूधलाई स्थानीयस्तरमै बजारिकरण र सुरक्षित भण्डारण गर्ने उद्देश…
-
बालअधिकार र बाल संरक्षणका लागि सिरहामा जुर्मुराए बालबालिका, १७ सदस्यीय जिल्ला सञ्जाल चयन
सन्जु कुमारी दास/ सिरहा, २०८३ जेठ २० गते। जिल्ला समन्वय समिति सिरहाको आयोजनामा तथा मुक्ति नेपाल, दलित जनकल्याण युवा क्लब लहान/सवास परियोजना, दलित विकास मञ्च, इन्सेक, सवल नेपाल लगायत विभिन्न संघ–संस्थाहरूको समन्वयमा आज जि…
-
बालअधिकार र बाल संरक्षणका लागि सिरहामा जुर्मुराए बालबालिका, १७ सदस्यीय जिल्ला सञ्जाल चयन
सन्जु कुमारी दास/ सिरहा, २०८३ जेठ २० गते। जिल्ला समन्वय समिति सिरहाको आयोजनामा तथा मुक्ति नेपाल, दलित जनकल्याण युवा क्लब लहान/सवास परियोजना, दलित विकास मञ्च, इन्सेक, सवल नेपाल लगायत विभिन्न संघ–संस्थाहरूको समन्वयमा आज जि…
-
झुपडीबाट पक्की घरमाः फेरिँदै लहानको मुसहर बस्ती
सिरहा, २० जेठः सिरहाको लहान नगरपालिका—२२ जहदी गमहरियास्थित मुसहर बस्तीको अचेल रूपरेखा फेरिएको छ । हिजोसम्म च्यातिएका त्रिपाल र जीर्ण फुसका छाप्राहरूले भरिएको यो बस्तीमा अहिले लहरै २४ वटा आधुनिक पक्की घरहरू ठडिएका छन् । …
-
झुपडीबाट पक्की घरमाः फेरिँदै लहानको मुसहर बस्ती
सिरहा, २० जेठः सिरहाको लहान नगरपालिका—२२ जहदी गमहरियास्थित मुसहर बस्तीको अचेल रूपरेखा फेरिएको छ । हिजोसम्म च्यातिएका त्रिपाल र जीर्ण फुसका छाप्राहरूले भरिएको यो बस्तीमा अहिले लहरै २४ वटा आधुनिक पक्की घरहरू ठडिएका छन् । …
-
पासवान टोल–खैरबोना सडकमा माटो भराइ, बजेट स्रोतबारे स्थानीयको चासो
लहान, १९ जेठ — सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित पासवान टोलदेखि खैरबोनासम्मको नयाँ सडकमा माटो भराइको काम भइरहेको देखिएपछि स्थानीयवासीले उक्त योजनाको बजेट स्रोत र कार्यान्वयन निकायबारे स्पष्ट जानकारी माग गरेका छ…
-
पासवान टोल–खैरबोना सडकमा माटो भराइ, बजेट स्रोतबारे स्थानीयको चासो
लहान, १९ जेठ — सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित पासवान टोलदेखि खैरबोनासम्मको नयाँ सडकमा माटो भराइको काम भइरहेको देखिएपछि स्थानीयवासीले उक्त योजनाको बजेट स्रोत र कार्यान्वयन निकायबारे स्पष्ट जानकारी माग गरेका छ…
-
मेयर महेश चौधरी खानेपानी संस्थानको केन्द्रीय सञ्चालक समिति सदस्यमा नियुक्त
लहान, जेठ १३ । नेपाल सरकारले सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरीलाई नेपाल खानेपानी संस्थानको केन्द्रीय सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । नगरपालिकाको नेतृत्व सम्हालेदेखि खानेपानी र सरसफाइ क्षेत्रमा उनले गरेको उ…
-
भन्सार हटाउने निर्णयविरुद्ध सिरहामा आन्दोलन, जिरोमाईलमा राजमार्ग ठप्प
लहान, ११ जेठ। बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयविरुद्ध सिरहामा आन्दोलन चर्किएको छ। सोमबार बिहानदेखि जिरोमाईल बजारमा स्थानीयवासी, जनप्रतिनिधि र व्यापारीहरूले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध …
-
घलेटोल मुसहर बस्तीमा नयाँ बिहानी : २० विपन्न परिवार पक्की घर पाएपछि खुसीयाली
रहमुल, लहान, ८ जेठ ।सिरहाको लहान नगरपालिका–१३ स्थित घलेटोल मुसहर बस्ती शुक्रबार खुसी र उत्साहले भरिएको छ । वर्षौंदेखि फुसको झुप्रोमा कष्टकर जीवन बिताइरहेका २० सुकुमवासी मुसहर परिवारले अब सुरक्षित र व्यवस्थित पक्की घर पाए…
-
कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी
सिरहा, ६ जेठः हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू । पूर्व—पश्चिम राजमार्गअन्र्तगत सिरहाको लहान, गोलबजार, मिर्चैया र आसपासका रैथाने बजारले भागिरहेको अवस…
-
व्यवस्थापन बिना हटाउन खोजिएको भन्दै लहानमा मुसहर सुकुम्बासीको प्रदर्शन, “पहिला बस्ने ठाउँ देऊ, अनि घर भत्काऊ”
रहमूल , लहान, ४ जेठ — सिरहाको लहान बजार क्षेत्रमा बसोबास गर्दै आएका दलित मुसहर समुदायका सुकुम्बासीहरू आइतबार आन्दोलनमा उत्रिएका छन्। पछिल्लो समय बालेन नेतृत्वको सरकारले विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने तयारी गरिरह…
-
आगलागी पीडित परिवारलाई नगरपालिकाद्वारा राहत प्रदान
सिरहा, ४ जेठः यहाँको लहान नगरपालिकाले आगलागीबाट घर जलेर पूर्णरूपमा नष्ट भएका परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ । गत वैशाख ३० गते लहान–१५ स्थित लाग्राहाका स्थानीय मदन थापामगरको घरमा विद्युत् सर्ट भई आगलागी भएको थियो …
-
लहान नगर अस्पताल निर्माण कार्य ७१ प्रतिशत सम्पन्न: आगामी असोजभित्र सञ्चालनमा आउने, महिला र बालबालिकालाई विशेष प्राथमिकता
लहान, सिरहालहान नगरपालिकाद्वारा निर्माण भइरहेको नगर अस्पतालको निर्माण कार्य तीव्र गतिमा अघि बढ्दै हालसम्म ७१ प्रतिशत सम्पन्न भएको छ। निर्माण कम्पनीका अनुसार आगामी असोज महिनाभित्र अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा गरी…
-
लहान १७ मा रबिन्द्र सतराको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको ११ सदस्यीय नयाँ वडा कमिटी गठन
उदय पोष्ट संवाददाता लहान, ३ जेठः सिराहाको लहान नगरपालिका वडा नं. १७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांगठनिक विस्तारलाई तीव्र पार्दै नयाँ वडा कार्यसमिति गठन गरिएको छ। स्थानीय स्तरमा पार्टीको संगठन मजबुत बनाउने…
-
“४ हजारभन्दा बढी घर शौचालयविहीन” : लहानमा दिगो सरसफाइ अभियान सुरु
रहमुल,लहान २ जेठ सिरहाको लहान स्थित लहान नगरपालिकामा “घर–घरको सान, स्वच्छता हाम्रो अभियान” भन्ने नारासहित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास/WASH) अभियान औपचारिक रूपमा सुरु गरिएको छ।नगरपालिकाले दलिद जनकल्याण युवा क्लब सँ…
-
सखुवानन्कारकट्टी वडा नं. ३ मा गंगा प्रसाद यादवको नेतृत्वमा ९ सदस्यीय नयाँ कमिटी चयन
लहान, २ जेठ ।सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा कमिटी पुनर्गठन गरिएको छ। स्थानीय स्तरमा संगठन विस्तार तथा सुदृढीकरण गर्ने उद्देश्यका साथ आयोजित भेलाले गंगा प्रसाद…
-
मिथिलाञ्चलमा आज वटसावित्री पर्व मनाइँदै
लहान । मिथिलाञ्चलमा आज मैथिली महिलाहरूले पतिको दीर्घायु, सुस्वास्थ्य तथा सुख समृद्धिको कामना गर्दै वट सावित्री पर्व श्रद्धा र भक्तिपूर्वक धुमधाम साथ मनाउँदै छन् । यो पर्वलाई मिथिला क्षेत्रमा ‘‘वसराइत पावइन’ नामले पनि चिन…
-
लायन्स क्लब अफ लहान सिटीको १६औँ साधारण सभा सम्पन्न: अध्यक्षमा फुलेश्वर महतो सर्वसम्मत, ब्लड बैंक परियोजनालाई अगाडि बढाइने
लहान, ०१ जेष्ठ लायन्स क्लब अफ लहान सिटीको १६औँ वार्षिक साधारण सभा विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गर्दै भव्यताका साथ सम्पन्न भएको छ। लहानमा सम्पन्न उक्त साधारण सभाले नगरकै गौरवको रूपमा हेरिएको लायन्स ब्लड बैंक परियो…
-
‘सुशासनका लागि सामूहिक प्रयासको आवश्यकता’
सिरहा, १ जेठ : ‘भ्रष्टाचार नियन्त्रणः हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ सिरहामा सम्पन्न एक कार्यक्रमका सहभागीहरूले सुशासन स्थापनाका लागि सामूहिक प्रयास र जवाफदेहिता आवश्यक रहेको औँल्याएका छन् । राष्ट्रिय सतर्कता …
-
अपाङ्गता भएका महिला तथा किशोरीहरूको सशक्त न्यायका लागि बर्दिबासमा दुई दिने तालिम सुरु
३१ वैशाख, लहान ।महोत्तरीको बर्दिबासमा अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि "सशक्त न्याय" विषयक दुई दिने तालिम कार्यक्रम सुरु भएको छ। नेपाल अपाङ्ग महिला सङ्घ, काठमाडौँ र मुक्ति नेपाल, गोलबजारको संयुक्त आयोजना तथा Disa…
-
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
सिरहा, ३१ वैशाखः सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँ…
-
सिराहाको औरही घटनाप्रति मानव अधिकार आयोगको गम्भीर चासो, घटनास्थलमै पुगेर गर्यो अनुगमन
लहान, वैशाख ३०सिराहाको औरही गाउँपालिकामा सडक निर्माणका क्रममा स्थानीयमाथि भएको दुर्व्यवहार, कुटपिट र बलजफ्तीको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। स्थानीयलाई रुखमा बाँधेर यातना दिएको र निजी…
-
गर्भवती तथा सुत्केरी महिलालाई लहान नगरको पोषण प्याकेज, मेयर चौधरी भन्छन्– “स्वस्थ आमा र बच्चा निर्माण हाम्रो प्राथमिकता”
रहमुल, लहान, २९ वैशाख । सिरहाको लहान नगरपालिका–२२ मा गर्भवती तथा सुत्केरी महिलाहरुलाई लक्षित गर्दै पोषण प्याकेज वितरण कार्यक्रम सम्पन्न गरिएको छ। लहान नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश चौधरी ले स्थानीय महिलाहरुलाई पोषण…
-
लक्ष्मीपुर पतारीमा आधुनिक अस्पताल निर्माणको तयारी तीव्र मन्त्री राजकुमार गुप्ताद्वारा जग्गा उपलब्ध, स्वास्थ्य सेवा विस्तारमा नयाँ पहल
रहमुल, लहान २४ वैशाख । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ५ मा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। प्रस्तावित अस्पताल निर्माणस्थलको बुधबार स्थलगत निरीक्षण गर्दै सम्बन्धित न…
-
दुर्गम बस्तीमा धार्मिक आस्थाको केन्द्र स्थापना भएपछि स्थानीयमा उत्साह
रहमुल, लहान २४ वैशाख । सिरहा जिल्लाको उत्तरी विकट क्षेत्र भालटारमा पत्रकार विनोद मण्डलको पहलमा निर्माण गरिएको माता रक्तमाला देवी मन्दिर को बुधबार एक विशेष धार्मिक समारोहबीच उद्घाटन गरिएको छ। सामाजिक तथा धार्मिक कार्यमा स…
-
लहानमा पोषण संवाद: कुप्रथा अन्त्य र कुपोषण नियन्त्रणमा सामूहिक प्रतिबद्धता
रहमुल, लहान २३ वैशाख — पोषणयुक्त समाज निर्माण र कुपोषण न्यूनीकरणका लागि लहानमा आयोजित पालिका स्तरीय संवाद कार्यक्रमले सामाजिक चेतना अभिवृद्धि र व्यवहार परिवर्तनमा जोड दिएको छ। लहानस्थित प्यासिफिक होटल को सभाहलमा सम्पन्न …
-
लाहानमा चोरीको बिगबिगी: दिउँसै शिक्षकको घरबाट लाखौँका गरगहना चोरी
सञ्जु कुमारी दास लहान, २२ वैशाख सिरहाको लहान नगरपालिकामा पछिल्लो समय चोरीका घटनाहरू तीव्र रूपमा बढ्न थालेका छन्। यसै क्रममा आज दिउँसो लहान नगरपालिका वडा नम्बर ३, रघुनाथपुरमा एक शिक्षकको घरमा चोरी भएको छ। स्थानीय शिक्…
-
सिरहामा ६० हजार बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिने
सिरहा, २१ वैशाख : जिल्लामा मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘सुनौलो हजार दिनका आमाहरूसँग पाँच वर्षमुनिका बालबालिकाको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम’ सुरु भएको छ । आइतबार लहान नगरपालिकाका प्रमुख …
-
दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका
सिरहा, १७ वैशाखः लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उहाँकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार विस्तारै धमिलिँदै गएको थियो । झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोतिर धकेलिएको थि…
-
हावाहुरीपछि लहानमा सक्रिय लायन्स क्लब, २५ परिवारलाई राहत
लहान १७ वैशाख — गत वैशाख ५ गते आएको भीषण हावाहुरीबाट प्रभावित लहान–२१ का २५ परिवारलाई राहत सामग्री वितरण गरिएको छ। District 325 F को एमर्जेन्सी फण्डको सहयोग तथा लहानस्थित विभिन्न लायन्स क्लबहरूको समन्वयमा कार्यक्रम सम्पन…
-
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
सिरहा, १२ वैशाखः यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा नं १७ मा आज निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । नगरपालिकाले विगत तीन वर्षदेखि अस्पतालसँग सम्झौता गरी नियमित रूपमा यस्ता शिविर …
-
लहानलाई 'शैक्षिक हब' बनाउने अभियान: पडरिया माविको प्रवेश परीक्षामा ५ जिल्लाका ४०० विद्यार्थीको ओइरो
लहान, ९ वैशाख । सिराहाको लहानस्थित श्री माध्यमिक विद्यालय पडरिया थारुटोलले नयाँ शैक्षिक सत्रका लागि लिएको प्रवेश परीक्षामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ। अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आ…
