स्वास्थ्य अवस्था अस्थिर बनेपछि गणेश नेपालीलाई तत्काल भारत नलैजाने निर्णय
५५ प्रतिशत शरीर जलेका गणेश नेपालीको स्वास्थ्य अवस्था स्थिर नभएकाले चिकित्सकहरूको सल्लाहअनुसार भारतको एम्स अस्पतालमा तत्काल नलैजाने निर्णय गरिएको छ।
काठमाडौं । सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो । उनलाई तत्कालै विमानस्थल पु¥याउन गृहमन्त्री सुदन


