हाम्रो बारेमा

हाम्रो बारेमा

सिरहा टाइम्स सिरहाको नम्बर १ न्यूज पोर्टल हो। सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित यो अनलाइन माध्यमले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, विचार र जानकारी पाठकमाझ पुर्‍याउने उद्देश्य राख्छ।

हामी सत्य, तथ्य र जनहितमा आधारित पत्रकारितामा विश्वास गर्छौं। सिरहा र मधेश प्रदेशका घटना, विकास, स्वास्थ्य, राजनीति, समाज तथा प्रवासी नेपालीका समाचारलाई विशेष प्राथमिकता दिइन्छ।

सञ्चालन टोली

  • ओम प्रकाश यादव — प्रबन्ध / निर्देशक
  • संजय बिश्वकर्मा — सम्पादक
  • महेश सिंह — कार्यकारी सम्पादक
  • बिसुन देव सरदार — समाचारदाता
  • रामएकवाल राम — कतार एडिटर / रिपोर्टर
  • नरेश चन्द्र बरबरिया — सल्लाहकार तथा न्यूज एडिटर / रिपोर्टर
  • मनीष कुमार यादव — कतार NRNA सल्लाहकार

दर्ता विवरण

  • मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं.: ००२४/०८०/०८१
  • मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण: २७/०८०/०८१
  • कम्पनी दर्ता नं.: २९३५२०/०७८/०७९
  • स्थायी लेखा नम्बर: ६१०३११६८८

वेबसाइट: www.sirahatimes.com