खोज / Search
40 नतिजा
-
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेख्ने जिम्मा बादल र शंकर पोखरेललाई
काठमाडौं । नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन सम्बन्धी कार्यदलले देशव्यापी सुझाव संकलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर था…
-
फ्रान्स–नेपाल सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धताउपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
काठमाडौं, असार २५ – सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फ्रान्सकी महामहिम राजदूत भर्जिनी कोर्टेभलले बिहीबार उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा दुवै पक्षबीच ने…
-
ओलीको टिप्पणी– ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गरेका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आय…
-
आज दिनभरका ४७ समाचार
१. सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभरका एक लेनका सडकलाई दुई लेनमा विस्तार गर्ने कार्य सरकारको प्राथमिकता…
-
सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना :सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा यसअघि स…
-
मधेश प्रदेशमा त्रुटीपूर्ण बजेट कार्यान्वयन हुन नसक्ने विपक्षी दलको दाबी
जनकपुर । मधेश प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३÷०८४ को बजेटम व्यापक त्रुटी रहेको भन्दै कार्यान्वयन हुन नसक्ने विपक्षी दलले आरोप लगाएका छन् । आइतबार जनकपुरधाममा पत्रकारसम्मेलन गर्दै विपक्षी दल (जनता समाजवादी पार…
-
सरकारको एकसय दिन : सय वुँदे वाचा पत्रभित्र दर्जनौं प्रश्नहरु
काठमाडौं । कुनै पनि नयाँ सरकारका लागि पहिलो एकसय दिनलाई ‘हनिमुन पिरियड’ मानिन्छ । यही अवधिमा सरकारले आफ्नो प्राथमिकता, कार्यशैली र राजनीतिक इच्छाशक्तिको प्रारम्भिक संकेत दिन्छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरका…
-
सरकारको सय दिनप्रति विद्यार्थीको प्रतिक्रिया : प्रयास राम्रो तर केही निर्णय संविधान विपरित छन्
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एकसय दिन पूरा भएको छ । यस अवधिका क्रियाकलाप र सरकारका निर्णयहरुबारे मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । यसै सिलसिलामा नेपाल न्यूज बैंकसँग कुराकानी गर्न…
-
बालेन सरकारको सय दिनः रौतहटबासीमा अपेक्षा र निराश दुबै
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले असार २० गते आफ्नो कार्यकालको महत्वपूर्ण १०० दिन पूरा गर्दै छ । ‘जेन–जी विद्रोह’ र गत निर्वाचनपछि सुशासन र व्यवस्था परिवर्तनको बलियो नारासहित २०८२ चैत १३ मा गठन भएको य…
-
जनस्वास्थ्यमा खेलबाड गर्ने होटलमाथि मन्त्रीकै कमाण्डमा छापा: बाजेको सेकुवासहित आधा दर्जन बढी कारबाहीमा, जरिवाना र सडेगलेको मासु नष्ट
लहान, १९ असार । मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले प्रदेशका विभिन्न स्थानमा सञ्चालित होटल तथा रेस्टुरेन्टमा गरिएको विशेष अनुगमनका क्रममा अस्वच्छ वातावरण, गुणस्तरहीन खाद्य सामग्री तथा स्वास्थ्यका …
-
मुलुकी अपराध संहिता संशोधन प्रस्ताव फिर्ता लिन राप्रपा सांसद शाहीको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ संशोधनका नाममा ल्याएको प्रस्तावित मस्यौदा संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको भन्दै तत…
-
रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०)ले भर्खरै सम्पन्न आफ्नो पहिलो महाधिवेशनमार्फत नेपाली राजनीतिमा नयाँ र ऐतिहासिक मानक स्थापित गरेको छ । पार्टीको नयाँ केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित भएर आएका छन…
-
संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् । मंगलबार राजन…
-
मनीष झाको 'पराजय'मा लुकेको विजय — धीरेन्द्र प्रेमाशी
— धीरेन्द्र प्रेमाशी सन्दर्भ पुरानो भइसक्यो, तर चर्चा सेलाउन मानेको छैन। नेपाली राजनीतिको चौतारीमा यतिबेला सांसद मनीष झाको नाम उत्कर्षमै गुन्जिरहेको छ। रास्वपाको महामन्त्री पदमा उनको पराजय भयो, तर विडम्बना हेर्नुस् — …
-
मनीष झाको 'पराजय'मा लुकेको विजय — धीरेन्द्र प्रेमाशी
— धीरेन्द्र प्रेमाशी सन्दर्भ पुरानो भइसक्यो, तर चर्चा सेलाउन मानेको छैन। नेपाली राजनीतिको चौतारीमा यतिबेला सांसद मनीष झाको नाम उत्कर्षमै गुन्जिरहेको छ। रास्वपाको महामन्त्री पदमा उनको पराजय भयो, तर विडम्बना हेर्नुस् — …
-
रास्वपा महाधिवेशन सम्पन्न: 'अब अपरिपक्व हुने छुट छैन, देशको शासन व्यवस्था चलाउने गरी अघि बढ्छौँ'— सभापति लामिछाने
चितवन, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पहिलो राष्ट्रिय महाधिवेशनमार्फत प्राप्त वैधानिकतासँगै पार्टी अब थप परिपक्व र जिम्मेवार बनेको उद्घोष गर्नुभएको छ । चितवनको भरतपुरमा आयोजित महा…
-
परम्परागत राजनीतिको रूपान्तरण र डिजिटल क्रान्ति
राजनीतिक दलहरूको उत्पत्ति र विकासको इतिहास मानव सभ्यताको राजनीतिक चेतना, लोकतान्त्रिक मूल्यमान्यता र शासन प्रणालीमा आएको क्रमिक परिवर्तनसँग अभिन्न रूपमा जोडिएको छ । प्राचीन कालमा शासन सत्ता केवल राजा, महाराज वा निश्चित क…
-
मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवद्र्धन आवश्यक : आयोग अध्यक्ष मगर
मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवद्र्धन आवश्यक : आयोग अध्यक्ष मगर काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । बुध…
-
सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव
जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा नेतृत्वको हालको सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा नेपाल सडकमा डन्डा लिएर ओर्लिने चेतावनी दिएका छन् । मंगलबार जनकपुरधाममा आयोजित पार्टीको …
-
सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह
सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले रास्वपाको यात्रा अब स्थानीय सडकमा नभई ‘एक…
-
सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह
काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले रास्वपाको यात्रा अब स्थानीय सडकमा नभई ‘एक्सप्रेस वे’ मा दौडिरहेको भन्दै गन्तव्यमा नपुग्दासम्म पार्टीको अभियान नरोकिने बताएका छन…
-
सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह
काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले रास्वपाको यात्रा अब स्थानीय सडकमा नभई ‘एक्सप्रेस वे’ मा दौडिरहेको भन्दै गन्तव्यमा नपुग्दासम्म पार्टीको अभियान नरोकिने बताएका छन…
-
निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी गैरराजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूको साझा मञ्च बन्न पुगेक…
-
बालेनको प्रतिक्रिया : सीमाबारे प्रमाण छ, राष्ट्रियताप्रति आशंका गर्नु पर्दैन
बालेनको प्रतिक्रिया : सीमाबारे प्रमाण छ, राष्ट्रियताप्रति आशंका गर्नु पर्दैन चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र(बालेन) शाहले सीमा विवादका विषयमा नेपालसँग प्रमाण रहे…
-
राष्ट्रिय स्वाधीनता खतरमा छ, एकजुट भएर संघर्षको तयारी गरौं : राजेन्द्र पाण्डे
काठमाडौं । नेकपाका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरु एकसाथ संघर्षको तयारीमा जुट्न आह्वान गरेका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा पाण्डेले ठुलो बलिदानबाट आए…
-
झलनाथ खनाललक्षित प्रचण्डको टिप्पणी–‘प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीभित्रैबाट प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी जनतामा निराशा बाँड्ने काम भइरहेको आरोप लगाउनुभएको छ। पार्टीका वरिष्…
-
सरकारका नीति र निर्णय जनहितविपरीत, सदन र सडक दुवै मोर्चाबाट आवाज उठाउँछौँ: संयोजक दाहाल
काठमाडौँ, ५ असार / नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारका क्रियाकलाप, नीति तथा निर्णयहरू जनहितविपरीत रहेको टिप्पणी गर्नुभएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्…
-
करछली तथा बजेट सूचना चुहावट प्रकरणमा सम्बन्धित पक्षलाई उन्मुक्ति दिइयो : सांसद शाही
करछली तथा बजेट सूचना चुहावट प्रकरणमा सम्बन्धित पक्षलाई उन्मुक्ति दिइयो : सांसद शाही काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले ल्याएका विभिन्न नीति, बजेट तथा निर्णयहरूप्रति आ…
-
विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक भयो : सोबिता गौतम
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताएकी छिन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रमुख…
-
गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ
विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा : गृहमन्त्री काठमाडौं । गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको बताएका छन्। बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार…
-
प्रधानमन्त्रीको अभिव्यक्ति र गृहमन्त्रीको सफाइबारे संसदमा जवाफ चाहियो : सांसद केरुङ
काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रधानमन्त्रीले प्रतिनिधिसभामा व्यक्त गरेका राष्ट्रियता र सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट प्रमाण प्रस्तुत गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभ…
-
प्रधानमन्त्रीले तीन करोड जनतालाई हेप्नुभयोे : सांसद पोखरेल
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्रीले दिनुभएको नेपाल–भारत सीमासम्बन्धी हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संसदमा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बै…
-
प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना
काठमाडौं । नेकपा एमालेका सांसद कृपाराम रानाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुर्याएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले नेपालको इतिहास, राष्ट्रियता र पुर…
-
प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना
काठमाडौं । नेकपा एमालेका सांसद कृपाराम रानाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुर्याएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले नेपालको इतिहास, राष्ट्रियता र पुर…
-
विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले विश्वक…
-
चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता
काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । सोमबार चीनको राजधानी बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट्घाट गरेका छन् । चीनले आफ्नो छिमेकी कूटनीतिमा नेपालसँगको स…
-
नेपाल डेभलपमेन्ट वाचले भन्यो : नेपालको बजेट महत्त्वाकाङ्क्षी, कार्यान्वयन चुनौतीपूर्ण
लन्डन । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव)ले आर्थिक वर्ष २०२६÷२७ को नेपाल सरकारको बजेटमा आफ्नो वार्षिक टिप्पणी जारी गर्दै बजेटको ऐतिहासिक आकार र सुधारोन्मुख दिशालाई स्वागत गर…
-
निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
काठमाडौँ, १ असार : लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र प्रतिस्पर्धाका आधारमा सक्षम जनशक्ति छनोट गर्दै आएको छ । आयोगले गर्दै आएका कार्यले सार्वजनिक सेवामा दक्ष जनशक्ति व्यवस्थापन, प्रविधिमै…
-
स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’
काठमाडौँ, ३१ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको निर्वाचनलाई लक्ष्य गरेर केन्द्रीय सदस्यहरुलाई ‘मिसन जागरण’ का निम्ति परिचालन गरेको छ । आगामी निर्वाचनमा पार्टीका पक्षमा मतदातालाई पार्न एम…
-
सुशासन र प्रणाली सुधारमार्फत समृद्ध नेपालको आधार तयार हुँदैछ : सांसद पराजुली
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सुशासन, प्रणाली सुधार र भ्रष्टाचार नियन्त्रणमार्फत समृद्ध नेपालको परिकल्पना पूरा गर्न सकिने बताएका छन् । नेपाल रत्न तथा आभूषण संघको २०औँ वार्षिक …
