कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

शेयर गर्नुहोस् 0 Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ ।
बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हलमा बिहान ११ बजे सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्