खोज / Search
40 नतिजा
-
नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य
काठमाडौं । पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता खोल्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ । साथै, विद्यमान ड…
-
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
काठमाडौँ, २४ जेठः देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम…
-
गलत झारनाशक औषधिको प्रयोगले उखु बाली नष्ट, किसान चिन्तित
सर्लाही । गलत झारनाशक औषधिको प्रयोगका कारण सर्लाहीको रामनगर गाउँपालिका–१ का किसान राजमंगल रायको उखु बालीमा ठूलो क्षति पुगेको छ ।करिब तीन बिघा क्षेत्रफलमा लगाइएको उखु खेती सुक्न थालेपछि किसान राय चिन्तित बनेका छन् । रायका…
-
महिलामाथि हुने विभेद र हिंसाको अन्त्य गर्न सबैको पक्षको सक्रिय भूमिका आवश्यक छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने विभेद, हिंसा तथा असमानताको अन्त्य गरी सम्मानजनक र सुरक्षित समाज निर्माण गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् । “महिला अधिकारको सम्मान, आत्मनिर्भरता …
-
जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने
जनकपुरधाम, १६ जेठः सङ्घीय सरकारका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको माता सीताको जन्मभूमि एवम् मधेसको राजधानी जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा गर्नुभएको छ । अ…
-
महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छः उपराष्ट्रपति
काठमाडौँ, १६ जेठः उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । आठौँ राष्ट्रिय…
-
एमालेले सुरु ग¥यो ‘पार्टी जागरण अभियान’, पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी
काठमाडौं । नेकपा एमालेले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान सुरु गरेको घोषणा गरेको छ । यो अभियान सफल पार्न केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्…
-
बजेट २०८३/८४: बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
काठमाडौँ, १५ जेठ : सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३÷८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम…
-
बजेट २०८३/८४: विदेशमा रहेका नेपालीको सीप र पुँजी सदुपयोग गरिने
काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षदेखि ‘डायस्पोरा’को सीप, पुँजी र सञ्जालको सदुपयोग गर्ने लक्ष्य राखेको छ । आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सौम्य शक्त…
-
भ्याटमा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गर्न उच्चस्तरीय सुझाव समिति गठन गरिने
काठमाडौँ, १५ जेठः सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेस गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्…
-
निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने
काठमाडौं । सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्मानजनक’ बनाउँदै लैजाने भएको छ । शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३÷०८४ को बजेट वक्तव्य प्रस्तुत गर्…
-
बजेट : भन्सार दर सात तहमा सीमित
काठमाडौँ । सरकारले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको जानकारी दिएका हुन् । त्यस्तै उनले सरक…
-
नेपाल वायु सेवालाई कम्पनीमा परिणत गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमनलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आथामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री डा. वाग्लेले भने, ‘नेपाल …
-
सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीद्वारा बजेट प्रस्तुत
काठमाडौँ, १५ जेठ : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा उहाँले आज आर्थिक वर्ष २०८३/८४ को आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो । <span st…
-
हेटौँडामा गणतन्त्र दिवस मनाइयो
मकवानपुर १५ जेठः बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सरकार र स्थानीय निकायका जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश मूल समारोह समितिद्वारा आज हेटौँडामा …
-
संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
काठमाडौँ, १५ जेठः सभामुख डोलप्रसाद अर्यालले संसद् केबल कानुन निर्माण गर्ने थलोमात्र नभई लोकतान्त्रिक मूल्यमान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रिय हितको संरक्षण गर्ने प्रमुख मञ्च भएको बताउनुभएको छ । उन्नाइसौँ गणतन…
-
राजनीतिक परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, राज्यसत्ताको चरित्र र आचरणमा बदलाब ल्याउनुपर्छः राष्ट्रपति पौडेल
काठमाडौँ, १५ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा उहाँले त्यसका…
-
राष्ट्रपति पौडेलबाट गणतन्त्र दिवस विशेष समारोहलाई सम्बोधन
काठमाडौँ, १५ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुभएको छ । गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकत…
-
‘गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हो’
काठमाडौँ, १५ जेठः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हुने बताउनुभएको छ । नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेप…
-
"आज साँझ ४ बजे खुल्छ नेपालको 'आर्थिक भाग्य' — बजेटमा तपाईंलाई के मिल्छ?"
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठक आज दिउँसो ४ बजे बस्नेछ । बैठकमा अर्थमन्त्री डा. स्विर्णम व…
-
आज गणतन्त्र दिवस मनाइँदै
काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित देशका विभ…
-
रामचन्द्र पौडेलद्वारा बकर इदको शुभकामना : राष्ट्रिय एकता र सद्भावमा जोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बकर इदले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावना मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व ईद–उल–अज्हा (बकर इद) का अवसरमा शुभका…
-
क्रान्तिकारी आन्दोलन अझै जीवित छ, निभ्नेवाला छैन : सीपी गजुरेल
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव सीपी गजुरेलले २५ औँ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस तथा पुरस्कार–सम्मान समारोहमा सम्बोधन गर्दै जनयुद्ध, क्रान्ति र सहिदहरूको योगदानबारे धारणा राखेका छन्…
-
मेयर महेश चौधरी खानेपानी संस्थानको केन्द्रीय सञ्चालक समिति सदस्यमा नियुक्त
लहान, जेठ १३ । नेपाल सरकारले सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरीलाई नेपाल खानेपानी संस्थानको केन्द्रीय सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । नगरपालिकाको नेतृत्व सम्हालेदेखि खानेपानी र सरसफाइ क्षेत्रमा उनले गरेको उ…
-
आईटीबी चीनमा नेपालको पर्यटन प्रवद्र्धन, सात प्रमुख कम्पनीको सहभागिता
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालका सात प्रमुख पर्यटन कम्पनीहरूसँग मिलेर चीनको सांघाईमा आयोजित आईटीबी चाइना २०२६ मा सहभागिता जनाएको छ। सांघाई वल्र्ड एक्स्पो प्रदर्शनी तथा कन्भेन्सन सेन्टरमा मे २६ देखि २८ सम्म सञ्चालन…
-
सुरक्षा, सेवा र समर्पणको प्रतीक — सिरहामा सशस्त्र प्रहरी बलको १९ औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
परेड प्रदर्शन, सम्मान समारोह र सांस्कृतिक कार्यक्रमसहित मनाइएको स्थापना दिवसमा सीमा सुरक्षा, विपद् उद्धार र नागरिक सेवामा संगठनको योगदानको सराहना गरियो। रहमुल, सिरहा जेठ १३| अद्यावधिक: आज प्रकाशित सशस्त्र प्रहरी बल नेपाल…
-
शेयर बजारमा कारोबार घट्यो तर सूचकाङ्क र पुँजीकरण उकालो
काठमाडौँ, १३ जेठ । चालु आर्थिक वर्षमा नेपालको शेयर बजारमा कारोबार रकम उल्लेख्य रूपमा घटेको छ, तर नेप्से सूचकाङ्क र बजार पुँजीकरण भने सकारात्मक बनेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभामा प्रस्तुत गर्नुभए…
-
सञ्चारमन्त्री तिमिल्सिनाले ITU प्रतिनिधिसँग गरे भेटवार्ता, डिजिटल पूर्वाधारमा सहकार्य हुने
काठमाडौँ, १३ जेठः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन–आइटियु) को दक्षिणपूर्व एशिया तथा एशिया–प्रशान्त क्षेत्रका सद…
-
अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
काठमाडौँ, १३ जेठः चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जवरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । त्यसैले अधिकांश कथाहरू अभिनेता वरिपरि घुमेको पाइन्छन् । जबकि अभिनेत्रीलाई प्रे…
-
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौँ, १३ जेठ : सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा …
-
प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु
कैलाली, १३ जेठः धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा आजदेखि गङ्गादशहरा मेला सुरु भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले आज राति १२ः०० बजे जल चढाएर पूजाअर्चना …
-
मधेस प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन, ५ मन्त्रीले लिए शपथ
जनकपुरधाम । मधेस प्रदेशमा मन्त्रिमण्डलको पुनर्गठन भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णजयूले मुख्यमन्त्री कृष्ण प्रसाद यादवज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मिति २०८३/०२/१२ गते नयाँ मन्…
-
पर्यटन समितिको बैठकमा मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्…
-
मौसम अपडेट: हिमाली र पहाडी क्षेत्रमा हिमपात, तराई मधेशमा हावाहुरीको खतरा
काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा मुख्…
-
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ, १२ जेठः प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ता…
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १२ जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम गरिएको छ । यस्तै, यूरोपियन यूरो…
-
जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
काभ्रेपलाञ्चोक, १२ जेठः जापानको सहयोगमा बिपी राजमार्गको काभे्रपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको आजदेखि पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्र…
-
सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’
काठमाडौँ, ११ जेठः सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले आज पूर्वप्रधानम…
-
कांग्रेस एकताका लागि डा.शेखर कोइरालाका पाँच प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेका छन् । कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको भन्दै डा.कोइरालाले एकताको मिलनविन्दु स्वरुप पाँच प्रस्ताव गरेका …
-
भन्सार हटाउने निर्णयविरुद्ध सिरहामा आन्दोलन, जिरोमाईलमा राजमार्ग ठप्प
लहान, ११ जेठ। बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयविरुद्ध सिरहामा आन्दोलन चर्किएको छ। सोमबार बिहानदेखि जिरोमाईल बजारमा स्थानीयवासी, जनप्रतिनिधि र व्यापारीहरूले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध …
