खोज / Search
40 नतिजा
-
जनस्वास्थ्यमा खेलबाड गर्ने होटलमाथि मन्त्रीकै कमाण्डमा छापा: बाजेको सेकुवासहित आधा दर्जन बढी कारबाहीमा, जरिवाना र सडेगलेको मासु नष्ट
लहान, १९ असार । मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले प्रदेशका विभिन्न स्थानमा सञ्चालित होटल तथा रेस्टुरेन्टमा गरिएको विशेष अनुगमनका क्रममा अस्वच्छ वातावरण, गुणस्तरहीन खाद्य सामग्री तथा स्वास्थ्यका …
-
परम्परागत राजनीतिको रूपान्तरण र डिजिटल क्रान्ति
राजनीतिक दलहरूको उत्पत्ति र विकासको इतिहास मानव सभ्यताको राजनीतिक चेतना, लोकतान्त्रिक मूल्यमान्यता र शासन प्रणालीमा आएको क्रमिक परिवर्तनसँग अभिन्न रूपमा जोडिएको छ । प्राचीन कालमा शासन सत्ता केवल राजा, महाराज वा निश्चित क…
-
ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट
वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी) ले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ। डिजेल तथा पेट्रोलबाट चल्ने चारपाङ्ग्रे, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनलाई तीव्र गतिमा पछि प…
-
विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
काठमाडौँ, १० असारः संयुक्त राष्ट्रसङ्घको विश्वखाद्य कार्यक्रम, लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन र वल्र्ड फुड प्रोग्रामले नेपालका विद्यालय दिवा खानाको मात्रा बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् । बालबाल…
-
‘म सक्छु’ भन्ने आत्मविश्वासले निम डिकी शेर्पाले चुमिन् सगरमाथा र ल्होत्से ‘फर्किनु’ भन्नेहरू धेरै थिए, तर शिखर चुमेर फर्किइन्
निम डिकी शेर्पा सगरमाथा आरोही बिरामी परिन्, जोखिम मोलिन तर अन्ततः दुई हिमालमाथि फहराइन् इतिहास काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से सफलतापूर्वक आरोहण गर्दै सशस्त्र प्रहरी नायब निर…
-
तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट दिन्नँ : विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन
काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू राजनीतिज्ञ नभई समाजसेवा गर्ने व्यक्ति भएको बताउँदै बढीमा तीन वर्ष मात्र मन्त्री पदमा रहने घोषणा गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालय शीतल…
-
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँ, २४ जेठ: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि जनस्वास्थ्यमा आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्…
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
काठमाडौं । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा भएको यो मूल्यवृद्धिले नेपालमा समेत एलपी ग…
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
काठमाडौँ, २४ जेठः दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार…
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
कञ्चनपुर, २१ जेठः एचआइभी एडस सङ्क्रमणको उपचार र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि सङ्क्रमित व्यक्तिप्रति समाजमा कायम रहेको लाञ्छना, भेदभाव र गलत धारणा अझै ठूलो चुनौतीका रूपमा रहेको छ । एचआइभीबारे पर्याप्त जान…
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
कञ्चनपुर, २१ जेठः एचआइभी एडस सङ्क्रमणको उपचार र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि सङ्क्रमित व्यक्तिप्रति समाजमा कायम रहेको लाञ्छना, भेदभाव र गलत धारणा अझै ठूलो चुनौतीका रूपमा रहेको छ । एचआइभीबारे पर्याप्त जान…
-
सर्वविदितै छ, जीवनमा आँखाको महत्व अवर्णनीय छ । जीवन र जगत् देख्नका लागि अत्यावश्यक आँखाको हाम्रो जीवनमा सर्वोपरि महत्व छ ।
काठमाडौँ, २० जेठ आँखा अत्यन्त सम्वेदनशील अङ्ग पनि हो, यसको हेरचाह र रक्षाका सन्दर्भमा उच्च सम्वेदनशीलता अपनाउन आवश्यक छ । पछिल्लो समय साना बालबालिकादेखि वयस्क र वृद्धावस्थाका मानिसले मोबाइल, कम्प्युटर र टिभीको प्…
-
अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम
काठमाडौँ, १९ जेठः ७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा पर्यटन प्रवर्द्धन तथा अन्तक्र्रिया कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम आगामी जेठ २० र २१ गते सञ्चालन हुने आयोजकले जनाएको छ । …
-
कसरी चर्चामा आयो डोनाल्ड ट्रम्प भैंसी ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनौठो अनुहार र कपालको शैली मिलेका कारण विश्वभर चर्चामा आएको बंगलादेशको एउटा अल्बिनो भैंसी (सेतो भैंसी) लाई अब संरक्षणका लागि ढाका चिडियाखाना पठाइएको छ । आफ्नो विशिष्ट गोरो …
-
गणतन्त्रात्मक शासन प्रणालीको सफल कार्यान्वयनमा सबै प्रतिबद्ध हुनुपर्छ : प्रमुख सचेतक दुलाल
काठमाडौँ, १४ जेठ : सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा प्रत्यक्ष सहभागी मध्ये एक हुनुहुन्छ–युवराज दुलाल । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रत्य…
-
झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ :सांसद ओली
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई नगरपालिकामा सञ्चालित फोहोर व्यवस्थापन आयोजनाको दुरवस्थाबारे सदनको ध्यानाकर्षण गराएकी छिन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्…
-
निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने
डा.गोपीलाल न्यौपाने<span style="font-size: 14px;">काठमाडौं । अर्थविद् डा. गोपीलाल न्यौपानेले वर्तमान सरकार तथा काठमाडौं महानगरपालिकासहितका स्थानीय तहका नीतिहरू निजी क्षेत्रविरोधी बन्दै गएको बताएका छन् । नेपाल न्यूज बैंकस…
-
आगलागी पीडित परिवारलाई नगरपालिकाद्वारा राहत प्रदान
सिरहा, ४ जेठः यहाँको लहान नगरपालिकाले आगलागीबाट घर जलेर पूर्णरूपमा नष्ट भएका परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ । गत वैशाख ३० गते लहान–१५ स्थित लाग्राहाका स्थानीय मदन थापामगरको घरमा विद्युत् सर्ट भई आगलागी भएको थियो …
-
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
गलकोट (बागलुङ), २ जेठः बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ । खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्र…
-
नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै
‘नर्स बन्न केवल पढाइ पूरा गर्नु पर्याप्त हुँदैन, संवेदनशील मन आवश्यक छ ’ प्रमिला कार्की,नेपाल न्यूज बैंक काठमाडौं । नेपालमा पछिल्लो समय नर्सहरूको अभाव स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै गएको छ । निजी तथा सरकारी अस्प…
-
सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै विस्थापित भएका परिवारको सामाजिक र आर्थिक पुनस्र्थापनाका लागि विशेष प्याकेज अघि सारेको छ । महानगरले विस्थापित सुकुम्बासीलाई सीपमूलक तालिम दि…
-
पुन : सुचारु हुने पर्खाइमा जनकपुर चुरोट कारखाना
नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखानाजनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखान जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पर्खाइमा छ ।राजनीतिक परिवेशको शिकार भएर दुर्भाग्यवस बन…
-
हात्तीदह सिमसारमा संरचना विस्तार
सिरहा, ७ वैशाखः लहान नगरपालिका–१५ कोइरालो खोला सामुदायिक नमूना वनभित्रको हात्तीदह सिमसार क्षेत्रलाई थप व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नयाँ संरचना विस्तार गरिएको छ । यसै सिलसिलामा नगरप्रमुख महेशप्रसाद च…
-
‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना
इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा यसवर्ष चियाको पहिलो टिपाई अर्थात् ‘फस्ट फ्लस’ धमाधम भइरहेकोे छ ।फागुन र चैत महिनाको पहिलो सातामै वर्षा भएकाले मौसम अनुकूल बनेको छ, जसले चिया किसानहरूलाई उत्पादनमा …
-
पेट्रोलियम पदार्थको मूल्यवृद्धि
काठमाडौँ, ३ चैतः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यराति अर्थात् अहिले १२ः०० बजेदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यस…
-
नेपाललाई सस्तो होइन, उच्च मूल्यको 'प्रिमियम आरोग्य पर्यटन गन्तव्य' बनाउनुपर्छ : सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो (बजेट) गन्तव्यको ट्यागबाट मुक्त गरी उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित 'प्रिमियम आरोग्य पर्यटन गन्तव्य'का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ। बुधवार क…
-
दोस्रो राष्ट्रिय आर्थिक गणना आजदेखि सुरु, असार पहिलो सातासम्म तथ्यांक संकलन हुने
काठमाडौं । देशको समग्र आर्थिक गतिविधिको यथार्थ चित्रण गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय आर्थिक गणना आज (बुधवार) देखि औपचारिक रूपमा सुरु भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गणनाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा …
-
सिरुवाको रौनकमा कोशी, आज सार्वजनिक बिदा
विराटनगर । नयाँ वर्षको सुरुवातसँगै कोशी प्रदेशका तराई जिल्लाहरू यतिबेला सिरुवा पर्वको उत्साहमा डुबेका छन् । झापा, मोरङ र सुनसरीका गाउँ–बस्तीहरूमा पानी, हिलो र रङको खेलले सांस्कृतिक जीवन्तता झल्किएको छ भने प्रदेश सरकारले …
-
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो
सुर्खेत । जाजरकोटमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा घाइते भएका तीन जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । आइतबार बिहान खाना पकाउने ग्यास लिक हुँदा नलगाड नगरपालिका–२ थालुप्रसाद जैसीका श्रीमती, छोरा र साली घाईते भए…
-
लहान नगरपालिका वडा नं १० गोठटोल खुट्टिपारीका स्थानीय बासिन्दा बाटो र नालाको समस्याले सास्ती खेप्दै
लहान, चैत्र २५ : सिरहा जिल्लाको पुरानो नगरपालिकाको रूपमा चिनिने लहान नगरपालिका, विशेष गरी वडा नं १० गोठटोल खुट्टिपारीका बासिन्दाहरू वर्षौँदेखि सडक र नालाको दुरवस्थाका कारण सास्ती खेप्न बाध्य छन । स्थानीय बासिन्दाहरूका …
-
प्रहरीद्वारा हेटौँडामा ६ हजार लिटर अवैध लोकल मदिरा नष्ट
हेटौँडा । मकवानपुर जिल्लामा शान्ति सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले नेपाल प्रहरीले हेटौँडामा करीब ६ हजार लिटर लोकल मदिरा नष्ट गरेको छ । हेटौँडा प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’ले उक्त मदिरा नष्…
-
कृषि तालिम केन्द्र द्वारा किसानका लागि अनलाइन आवेदन खुला / तालिममा सहभागीहरूलाई आवश्यक सामग्री, आवास तथा खाना समेत निःशुल्क
चितवन — बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको कृषि तालिम केन्द्र, भण्डारा चितवनले कृषकस्तरका विभिन्न तालिममा सहभागिता जनाउन इच्छुक किसान तथा कृषि उद्यमीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ…
-
लहानमा खाद्य सुरक्षाको कडा अनुगमन सुरु
लहान, १९ चैतः बजारमा बिक्री भइरहेका खाद्य वस्तुको गुणस्तर सुनिश्चित गर्न लहान क्षेत्रमा खाद्य सुरक्षासम्बन्धी कडा अनुगमन अभियान सुरु गरिएको छ। खाद्य तथा गुण नियन्त्रणसम्बन्धी सरकारी निकायको टोलीले बिहीबार लहानका विभिन्न…
-
कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव आगामी मङ्गलबार
झापा, १९ चैतः कोशी प्रदेश र भारतको पश्चिम बङ्गाल प्रान्तको सांस्कृतिक सम्पदा र पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्न यही चैत २४ र २५ गते विर्तामोडमा ‘कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन’ उत्सव हुने भएको छ । विर्तामोड सिटी …
-
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
काठमाडौं । भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच पश्चिम एशियामा चर्किएको युद्धका कारण खाडि मुलुकका धेरै तेल प्रशोधन केन्द्रहरुमा बमबारी हुनुका साथै विश्वभर तेल आपुर्ति हु…
-
गृहमन्त्री गुरुङले गरे प्रहरी र सशस्त्र प्रहरी कार्यालयहरुको निरीक्षण
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ललितपुरको सातदोबाटोमा रहेको सशस्त्र प्रहरी बलको निरीक्षण गरेका छन् । शनिबार उनले सशस्त्र प्रहरी बलसँगै ललितपुर प्रहरी कार्यालयको समेत निरीक्षण गरेका हुन् । मन्त्री आफैं गाडी चलाएर काठमा…
-
वीरगञ्ज कृषि औजार कारखानाको उत्पादन भएका उपकरणको बिक्री बढ्दो, ९ महिनामा १७ लाखको कारोबार
पर्सा , चैत्र ९ : वीरगञ्जस्थित कृषि औजार कारखानाले उत्पादन गरेका साना–ठूला कृषि उपकरणहरूको बिक्री उल्लेख्य रूपमा बढ्दै गएको छ। राष्ट्रिय आविष्कार केन्द्र का अध्यक्ष महावीर पुनको नेतृत्वमा सञ्चालन भइरहेको कारखानाले चालु आ…
-
समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन
राँझा (बाँके), ९ चैतः बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले स्थानीय समुदायको समग्र विकासमा साझेदारी गर्दै आएको छ । काठ दाउरा बिक्रीबाट भएको आम्दानीलाई यो समूहले गाउँको विकासमा लगा…
-
परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’
काठमाडौँ, ७ चैतः शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा बेग्लै खालको हतारो देखिन्थ्यो । कैयौँ पाँचतारेलगायतका ठूला होटलमा वर्षौं काम गरेका वरिष्ठ सेफहरू कोही दाउरा काट्दै त कोही ढुङ्गाको चुलो बनाएर आग…
-
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
काठमाडौं । कतारको रास लाफान औद्योगिक शहरमा भएको भिषण क्षेप्यास्त्र आक्रमणले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो धक्का पु¥याएको छ । यस आक्रमणका कारण कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७ प्रतिशतले घटेको छ…
