खोज / Search
40 नतिजा
-
वैदेशिक रोजगारी ठगीमा ३ जना पक्राउ
काठमाडौँ, २५ असारः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका-८ घर भएकी ३६ वर्षीया …
-
लागुऔषधसहित देशभर २३ जना पक्राउ
काठमाडौँ, २५ असारः प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना पक्राउ गरेको छ । प्रहरी काठमाडौँ, ललितपुर, कास्की, धनुषा, कञ्चनपुर, कपिलवस्तु, बर्दिया, पर्सा, सुर्खेत, सर्लाही, मकवानपुर, बाँके र सिन्धुलीबाट २३…
-
५ कट्ठाको तरकारी बारीबाट दैनिक २ हजार आम्दानी, रौतहटका महिलाले यसरी बदले आफ्नो जीवन
चन्द्रपुर (रौतहट), २५ असारः रौतहटको चन्द्रपुर नगरपालिका-७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ । करिब पाचँ कट्ठा जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारीखेतीले उहाँको व्यस्तता बढाउनुका साथै आ…
-
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
गोरखा, २४ असारः गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामुहिक दुर्घटना बिमा गरेको छ । नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन…
-
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
हेटौँडा, २४ असारः केही वर्षअघिसम्म हेटौँडा उपमहानगरपालिका–१२ घलेगाउँकी ३८ वर्षीया श्रिया गुरुङको दैनिकी अधिकांश ग्रामीण नेपाली महिलाको जस्तै थियो । बिहान सबेरैदेखि घरधन्दा, परिवारको हेरचाह, पशुपालन र खेतबारीको काममा दिन …
-
"धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए"
धरान (सुनसरी), २४ असारः धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिएसँगै करिब रु ३५ करोड बराबरको स्वदेशी लगानी भित्रिएको छ । …
-
आज दिनभरका ४७ समाचार
१. सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभरका एक लेनका सडकलाई दुई लेनमा विस्तार गर्ने कार्य सरकारको प्राथमिकता…
-
सर्लाहीमा ६० केजी गाँजासहित दुई जना पक्राउ
सर्लाही । सर्लाही प्रहरीले ६० किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार अपराह्न जिल्लाको ब्रह्मपुरी गाउँपालिका–२ धर्मपुरटोलस्थित कठिपुल नजिक प्रहरी चौकी ब्र…
-
उखु किसानको करिब दुई अर्ब भुक्तानी
महोत्तरी, २३ असारः महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु दुई अर्ब रकम किसानले भुक्तानी पाएका छन् । जिल्लाका गौशाला नगरपालिका-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला-१२ स्थित सिद्धिविनायक सुगर …
-
रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग
मध्यविन्दु (नवलपरासी), २३ असारः परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ । कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा …
-
बालक हत्या गरेको आरोपमा एक जना पक्राउ
कैलाली, २२ असार : कैलालीमा दश वर्षीय बालक तनुज चौधरीको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । यही असार १२ गते धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा तनुज चौधरी मृत अवस्थामा फेला परे…
-
करिब १७५ किलो गाँजासहित एक जना पक्राउ
काठमाडौं । प्रहरीले करिब १७५ किलो गाँजासहित एक जना पक्राउ गरेको छ । धनकुटाको महालक्ष्मी नगरपालिका-६ माङमायाबाट लागूऔषध गाँजा करिब १७५ किलो ५७० ग्राम सहित सोही नगरपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले …
-
निरन्तर सवारी दुर्घटनाले सडक सुरक्षामाथि प्रश्न, एक सातामै तीन ठूला सडक दुर्घटना
काठमाडौं । देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला सडक दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ । विशेषगरी दैलेखको कर्णाली राजमार्गमा भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा बेपत्ता यात्रुको खोजी पाँच द…
-
दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदान भावी पुस्तासम्म पु¥याउनु पर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाजसेवा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदानलाई भावी पुस्तासम्म पु¥याउनुपर्ने बताएका छन् । गौरीशंकर लाल दा…
-
वन उद्यममा जोडिँदै नवलपुरका महिला
त्रिवेणी (नवलपरासी), २० असारः वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले हस्तकला उद्यममार्फत आयआर्जनसँगै स्थानीय रोजगारी सिर्जना गरिरहेका छन् । जिल्लाको देवचुली नगरपालिकास्थित नमूना महिला सामुदायिक वनमा आब…
-
लागूऔषध सहित सात जना पक्राउ
काठमाडौं । लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ…
-
बालेन सरकारको सय दिनः रौतहटबासीमा अपेक्षा र निराश दुबै
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले असार २० गते आफ्नो कार्यकालको महत्वपूर्ण १०० दिन पूरा गर्दै छ । ‘जेन–जी विद्रोह’ र गत निर्वाचनपछि सुशासन र व्यवस्था परिवर्तनको बलियो नारासहित २०८२ चैत १३ मा गठन भएको य…
-
आलेख : आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ । हरियालीले ढाकिएका बगैँचामा लटरम्म झुन्डिएका पहेँलपुर आँप, बोटमुनि व्यस्त किसान र गाउँमै आइ…
-
बारामा मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ
सर्लाही । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ । प्रहरीका अ…
-
लहान–२३ मा एसईई उत्तीर्ण १५० विद्यार्थीलाई सम्मान, अभिभावकलाई पनि सामग्री वितरण
लहान, सिराहा। लहान नगरपालिका–२३ वडा कार्यालयले वडाभित्रका एसईई (माध्यमिक शिक्षा परीक्षा) उत्तीर्ण गरेका १५० भन्दा बढी विद्यार्थीलाई सम्मान गरेको छ। वडा कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूलाई सम्मानपत्…
-
धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ
जनकपुर । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको काठको बडिसमेत जडान भएको पेस्तोलसहित २ जना पक्राउ परेका छन् …
-
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
अर्घाखाँची, १३ असारः अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् । हालस…
-
बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको पहिचान
बाजुरा । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने यहाँका नौं वटै स्थानीय तहमा अहिले धमाधम कामकाज जारी छ । अहिले स्थानीय क…
-
सर्लाहीमा बिभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीहरु पक्राउ
सर्लाहीमा बिभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीहरु पक्राउ सर्लाही । सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्ला…
-
गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत
सिरहा । गोलबजार नगरपालिकाको १५औँ नगर सभा बुधबार सम्पन्न भएको छ । नगर सभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७५ करोड ५६ लाख ८६ हजार रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरिएको छ । नगर उपप्रमुख मानती कुमारी साहले प्रस…
-
सिरहामा प्रहरीको गोलीपछि कुख्यात भारतीय लागू औषध कारोबारी पक्राउ, ब्राउन सुगरसहित नियन्त्रणमा
सिरहामा प्रहरीको गोलीपछि कुख्यात भारतीय लागू औषध कारोबारी पक्राउ, ब्राउन सुगरसहित नियन्त्रणमा राहुल राय, नेपाल न्यूज बैंक सिरहा । सिरहा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै एक कुख्यात भारतीय लागू औषध कारोबारीलाई ग…
-
गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनकाे कार्यक्रम स्थलको निरीक्षण गरेका छन्। आज (आइतबार) भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनका…
-
‘इलिफेन्ट इन द फग (तिनीहरु)’लाई काठमाडौं महानगरपालिकाबाट नगद १० लाख सहित सम्मान
काठमाडौं । चलचित्रलाई समुदायमा पुर्याउन तथा समुदायलाई चलचित्र भवनसम्म पुर्याउन तथा चलचित्रमार्फत रचनात्मक उद्योगको आयाम बढाउन काठमाडौँ महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु गरेको छ । (शुक्रबार) खुला मञ्चबाट कार्य…
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
महोत्तरी, ५ असारः अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन् । नगरको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम एवं ब…
-
मधेश प्रदेशकै दोस्रो र सप्तरीकै पहिलो बालश्रम मुक्त नगर घोषित भयो खडक नगरपालिका
लहान, असार ४ गते । सप्तरीको खडक नगरपालिका मधेश प्रदेशको दोस्रो र सप्तरी जिल्लाकै पहिलो 'बालश्रम मुक्त नगरपालिका' घोषणा भएको छ । "हमर खडक नगरपालिका हमर गौरव: बालश्रम नै करु नै कराऊँ" भन्ने मूल नाराका साथ बुधबार खडक नगरपाल…
-
अदालतले रोक्यो राजविराजका निजी विद्यालयको शुल्कवृद्धि, अभिभावकको रिटपछि निर्णय यथास्थितिमा
राजविराज । राजविराज नगरपालिकाभित्रका निजी तथा गुठी विद्यालयहरूले चालु शैक्षिक सत्रमै शुल्क बढाउने निर्णय गरेपछि उत्पन्न विवाद अदालतसम्म पुगेको छ। उच्च अदालत जनकपुरको राजविराज इजलासले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न …
-
धनगढीमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
ओम प्रकाश यादव लहान, असार २ . मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय सपही, धनुषाको आयोजनामा धनगढीमाई नगरपालिकामा "जोखिम सञ्चार तथा सामुदायिक सहभागिता कार्यक्रम" अन्तर्गत पूर्ण …
-
बाह्रौँ चुरे संरक्षण दिवसको अवसरमा वृक्षारोपण, स्थानीयले संरक्षणसँगै पूर्वाधार विकासको माग गरे
ओम प्रकाश यादव लहान, असार २ . "चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई" भन्ने मूल नाराका साथ बाह्रौँ चुरे संरक्षण दिवस–२०८३ को अवसरमा सिरहाको धनगढीमाई नगरपालिका–१२ विष्णुपुरकट्टीस्थित सिमलटोकी सामुदायिक वन क्षेत्रमा वृक्षा…
-
वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि जीर्ण र हिलाम्मे बनेको सडकप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन मंगलबार सडकमै धान रोपेर विरोध जनाएका छन् । वर्षाको समयमा…
-
क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
काठमाडौँ, २ असारः सर्वोच्च अदालतले अव्यवस्थित सडकपेटी, ढल, सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरेमा क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासल…
-
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह
काठमाडौं । माननीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्वीटजरल्याण्डका महामहिम राजदूत ड्यानिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरुबीच आपसी हित, द…
-
टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारवाहीको माग
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सोमबार बस…
-
इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो
इलाम । इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो बनेको छ । नेपाल सरकार शिक्षा तथा खेलकुद मन्नालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको परीक्षणमा जिल्लाको १० स्थानीय तहमध्ये रोङ गाउँपालि…
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
लुम्बिनी, १ असार : विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहनुभएका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छ ।…
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
सिरहा, ३१ जेठः सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका—१४ का उमेशकुमार मगरलाई शनिबार…
