खोज / Search
40 नतिजा
-
आज दिनभरका ४७ समाचार
१. सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभरका एक लेनका सडकलाई दुई लेनमा विस्तार गर्ने कार्य सरकारको प्राथमिकता…
-
एकसय दिनमा सरकारका नीतिगत गफ धेरै, कार्यान्वयन कमजोर : अध्यक्ष डाँगी
मोहन कुमार डाँगी अध्यक्ष स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) सबै आयोजनालाई एउटै मापदण्डमा राखेर दण्डित गर्नु उचित हुँदैन् : मोहन कुमार डाँगी काठमाडौं । वर्तमान सरकार गठन भएको एक सय दिन पूरा भएक…
-
बाह्रौँ चुरे संरक्षण दिवसको अवसरमा वृक्षारोपण, स्थानीयले संरक्षणसँगै पूर्वाधार विकासको माग गरे
ओम प्रकाश यादव लहान, असार २ . "चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई" भन्ने मूल नाराका साथ बाह्रौँ चुरे संरक्षण दिवस–२०८३ को अवसरमा सिरहाको धनगढीमाई नगरपालिका–१२ विष्णुपुरकट्टीस्थित सिमलटोकी सामुदायिक वन क्षेत्रमा वृक्षा…
-
इप्पान निर्वाचन : पीपीए खुलाउनेदेखि निजी क्षेत्रलाई विद्युत व्यापारसम्मका एजेन्डा अघि सार्ने उत्तम भ्लोन समूहको प्रतिबद्धता
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उत्तम भ्लोन लामा नेतृत्वको प्यानलले ‘इप्पान भिजन २०२९’ अन्तर्गत विस्तृत प्रतिबद्धतापत्र सार्…
-
वातावरणीय सङ्कटसँग जुध्न समष्टिगत प्रयास र ठोस कार्ययोजनाको खाँचो : राम प्रसाद चौधरी
वातावरणीय दृष्टिले विश्वमा तीनवटा संकट मुख्य रूपले देखा परेका छन् : काठमाडौं । वातावरण संरक्षणका मुद्दाहरू केवल नारा र भाषणमा सीमित हुँदा नेपाल ठुलो वातावरणीय सङ्कटतर्फ धकेलिएको अनुसन्धानकर्ता डा. राम प्रसाद चौधर…
-
चुरे संरक्षणदेखि हरित मधेश अभियानसम्म : वातावरणीय संकटसँग जुध्न प्रदेश सरकारको तयारी
जलवायु परिवर्तनको असर नियन्त्रण कुनै एक मन्त्रालय वा सरकारको प्रयासले मात्र सम्भव छैन् : सूर्यप्रसाद मैनाली जनकपुर । मधेश प्रदेशमा बढ्दो गर्मी, खडेरी, भूमिगत पानीको सतह घट्दै जानु, प्रदूषण र जलवायु परिवर्तनका असरहरू प…
-
कोशी जलवायु संकटको चपेटामा, संरक्षणमा जुट्न मुख्यमन्त्री कार्कीको आह्वान
कोशी जलवायु संकटको चपेटामा, संरक्षणमा जुट्न मुख्यमन्त्री कार्कीको आह्वान विराटनगर । विश्व वातावरण दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण कोशी प्रदेशमा देखिएका चुनौतीप्रति…
-
बालबालिकाको कला प्रदर्शनीमार्फत सामाजिक मुद्दा उजागर
महेन्द्रनगर (धनुषा), २१ जेठः मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले बालबालिकाको सिर्जनशीलता र प्रतिभा विकासका लागि कला प्रभावकारी प्रभावकारी माध्यम बनेको बताउनुभएको छ । सामुदायिक परिवार …
-
पहिलो पटक नेपालमा अत्याधुनिक कार–टी सेल थेरापी सुरु हुँदै, ब्लड क्यान्सर उपचारमा नयाँ आशा क्यान्सर उपचारका विश्वकै प्रभावकारी प्रविधि नेपालमा, काठमाडौं क्यान्सर सेन्टरमा सेवा उपलब्ध
डा.सिमित सापकोटा एमडी/क्लिनिकल ओन्कोलोजिस्ट काठमाडौं क्यान्सर सेन्टर, भक्तपुर काठमाडौं । नेपालमा पहिलोपटक अत्याधुनिक ‘कार–टी सेल (ऋब्च्–त् ऋभिि) थेरापी’ सेवा सुरु हुने भएको छ । क्यान्सर उपचारको क्षेत्रमा विश्…
-
बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल
उप–महासचिव : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव प्रकाश दुलालले विद्युत् बिक्रीमा भ्याट लगाउने विषयमा देखिएको विवाद वास्तव…
-
कीर्तिमानले गौरवान्वित बनाएको सगरमाथा दिवस
राजु सिलवाल काठमाडौँ, १५ जेठ : प्रत्येक वर्षको वसन्त ऋतु विश्व मानचित्रमा नेपाललाई गौरवान्वित बनाउने महत्वपूर्ण याम मान्ने गरिएको छ विगत वर्षहरु झैं यसपालि पनि नेपालले फेरि विश्वको ध्यान केन्द्रीत गर्न सफल भएको छ । यसपटक…
-
कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी
सिरहा, ६ जेठः हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू । पूर्व—पश्चिम राजमार्गअन्र्तगत सिरहाको लहान, गोलबजार, मिर्चैया र आसपासका रैथाने बजारले भागिरहेको अवस…
-
ऊर्जा विकास संकटकाल घोषणा गर्न इप्पानको माग
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा विकासमा विद्यमान कानुनी तथा प्रशासनिक अवरोध हटाउन सरकारसँग ‘ऊर्जा विकास संकटकाल’ घोषणा गर्न माग गरेको छ । इप्पानले सरकारद्वारा समय–समयमा निर्धारण गरि…
-
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
काठमाडौँ, ९ वैशाखः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व मातृ पृथ्वी दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमाका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००९ देखि प्रत्येक वर्ष अप्रिल २२…
-
कमला नदी दोहन विरुद्ध सभामुख यादवकेँ ज्ञापनपत्र
महेन्द्रनगर (धनुषा), ८ वैशाख : कमला नदी तथा चारनाथ नदीमे भ रहल अवैध उत्खनन रोकबाक माँग करैत सरोकारवालासभ आइ मधेश प्रदेश सभाक सभामुख रामअशिष यादवसमक्ष ज्ञापनपत्र पेस केलक अइछ । ज्ञापनपत्रमे सिन्धुलीसँ उद्गम भ उदयपुर, सिरह…
-
यसरी फेरिदैछ रुपाको रुप
गण्डकी, ६ वैशाखः अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत …
-
नेपाललाई सस्तो होइन, उच्च मूल्यको 'प्रिमियम आरोग्य पर्यटन गन्तव्य' बनाउनुपर्छ : सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो (बजेट) गन्तव्यको ट्यागबाट मुक्त गरी उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित 'प्रिमियम आरोग्य पर्यटन गन्तव्य'का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ। बुधवार क…
-
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
काठमाडौँ, ३० चैत : कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर…
-
बदलिँदै राउटे, लोपोन्मुख संस्कृति
खगेन्द्र भट्टराई/नेपाल न्यूज बैंक सुर्खेत । फिरन्ते जीवन बिताउने राउटे समुदायको परम्परागत संस्कृति गुम्दै जाने खतरा बढ्दै गएको छ । भिन्न परम्परागत सभ्यता र संस्कृति बोकेको राउटे समुदाय लोपोन्मुख अवस्थामा रहेको छ । आफूलाई…
-
चुरे तथा वनजंगल संरक्षण अभियान नेपालद्वारा माइतीघरमा प्रदर्शन
चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले माइतीघर मण्डलामा प्रदर्शन गरेकाे छ । वन–जंगल संरक्षण तथा सम्बर्द्धन, दलित भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार सुनिश्चित गर्न, अवैध उत्खनन रोक्न, सिर्सिया नदीको प्रदूषण र अतिक्रमण…
-
खुटिखोला पारिको पीडा : विकासको नाराभित्र ओझेलमा परेको लहानको वास्तविकता
लहान, चैत्र २१, उदयपोष्ट न्युज डेस्क । मधेश प्रदेशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा चिनिएको लहान नगरपालिका पछिल्लो समय विकास, पूर्वाधार विस्तार र शहरीकरणको गतिमा अगाडि बढिरहेको सहरका रूपमा चर्चा बटुल्दै आएको छ ।नगरपालि…
-
आगामी बजेटः सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ–लागत विश्लेषण अनिवार्य
काठमाडौँ, १७ चैतः हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई चाँडो सक्नेगरी पर्याप्त बजेट विनियोजन गर्ने र नयाँ योजना तथा कार्यक्रम प्रस्ताव गर्दा लाभ–लागत विश्लेषणसहित पूर्वतयारी गरिसकेर तत्काल कार्यान्वयनमा ज…
-
पर्यटकको रोजाइमा रास ताल
धरान (सुनसरी), १५ चैतः जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, फराक…
-
शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)
काठमाडौँ, १५ चैतः सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३…
-
‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’
सुदूरपश्चिम, ७ चैतः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । आज फाप्ला अन्तरराष्ट्रिय क्रिकेट…
-
वन मन्त्रीका सय दिनः नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि
काठमाडौँ, ६ चैतः वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको आज सय दिन पुगेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको मुख्य जिम्मेवारी निर्धारित समयमै प्रति…
-
मादीमा मत्स्य संरक्षण परियोजना कार्यान्वयन
दमौली (तनहुँ), २७ फागुन: तनहुँ जलविद्युत् आयोजनाले मादी नदी क्षेत्रमा जैविक विविधता संरक्षण परियोजना कार्यान्वयन प्रारम्भ गरेको छ । परियोजनाअन्तर्गत मत्स्य ह्याचरी सञ्चालन र मादी नदी मत्स्य संरक्षण करिडोर विशेष वन क्षेत्…
-
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा
काठमाडौं । अमेरिका र इजरायलले शनिबार राति इरानको राजधानी तेहरान र छिमेकी अल्बोर्ज प्रान्तका पाँचवटा तेल भण्डारण केन्द्र (डिपो) मा संयुक्त आक्रमण गरेका छन् । आक्रमणपछि ठूलो आगलागी भएको र बाक्लो धुवाँका कारण राजधानी तेहरान…
-
भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान
भोजपुर, १८ फागुनः मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका प्राकृतिक मुहान जोगाउन भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधार क्षेत्र संरक्षण अभियान अघि बढाएको छ । गाउँपालिका–३ स्थित भुल्के क्षेत्रमा ने…
-
मुख्य दलका पूर्वाधार ‘एजेन्डा’: द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता
काठमाडौँ, १४ फागुन यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूले भौतिक पूर्वाधार, ऊर्जा, यातायात र कृषि आधुनिकीकरणका ‘एजेन्डा’लाई मुख्य प्राथामिकतामा राख्दै महत्त्वाकाङ्क्षी घोषण…
-
राजनीतिक दलको चुनावी प्रतिबद्धतामा जलवायु परिवर्तनका मुद्दा
काठमाडौँ, ११ फागुन : प्रमुख राजनीतिक दलले जलवायु परिवर्तनको मुद्दालाई आफ्नो घोषणापत्रमा महत्वका साथ समावेश गरेका छन् । जलवायु परिवर्तनका कारण मुलुकले ठूला समस्या भोग्नु परेको तथा जनजीवन समेत प्रभावित हुन थालेपछि यसपटक वि…
-
सन् २०४५ सम्म ‘नेटजिरो उत्सर्जन’ राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १० फागुनः ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन् २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बनाउने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गरिने नेपाली कांग्रेसले …
-
मन्त्री श्रेष्ठद्वारा महिला केन्द्रीत लगानीमा जोड
काठमाडौँ, ८ फागुनः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले जलवायु सहनशील वित्त पोषणले सडक भवनमै सीमित नगरी महिलाद्वारा सञ्चालित उद्यम, लैङ्गिक संवेदनशील पूर्वाधार र सामुदायिक संरक्षणमा लगानी गर्न आग…
-
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छःराष्ट्रपति
काठमाडौँ, २५ माघः राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताउनुभएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्म…
-
शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने समयावधि थप गरेको छ । कम्पनीले मागअनुसार आवेदन नपुगेपछि आवेदन अवधि…
-
निर्वाचन घोषणापत्र कार्यान्वयनयोग्य बनाउन गैरसरकारी संस्था महासंघको राजनीतिक दलहरूलाई अपिल
काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले राजनीतिक दलहरूलाई प्रतिनिधिसभा निर्वाचन २०८२ का घोषणापत्रमा नागरिकको जीवन, अधिकार, समृद्धि, तथा सुशासन र सामाजिक न्यायसँग प्रत्यक्ष सम्बन्धित सबै विषय स्पष्ट, प्रतिबद्धतामूलक र …
-
सैनिक मञ्चको दक्षिण चौरमा २ करोड ७० लाख रुपियाँ खर्च गरेर वरमुढा ग्रास रोपिँदै
काठमाडौं । सैनिक मञ्चबाट दक्षिणतर्फको चौरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौं महानगरपालिकाले बरमुढा ग्रास रोप्ने भएको छ । अहिले यो ठाउँ युवा र बालबालिकाहरुका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरुका लागि आराम गर्ने, घ…
-
वन कार्यालयद्वारा काठ बरामद
भोजपुर, ११ माघः डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपालिका–४ स्थित सहेँलेफेदी क्षेत्रबाट उक्त काठ बरामद गरेको हो । वन …
-
सुक्खाग्रस्त रामेछाप : खानेपानीकै चिन्तामा स्थानीय
रामेछाप । सुक्खाग्रस्त जिल्लाको रूपमा परिचित रामेछापका स्थानीयको मुख्य पिरलो अहिले पनि खानेपानी कै छ । खानेपानीको अभावका कारण कतिपय गाउँहरू खालि भएका जिल्लामा अझै खानेपानीको पर्याप्त व्यवस्थापन हुन सकेको छैन । जसले गर्दा…
-
‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक
काठमाडौँ, ६ माघः वन तथा वातावरण मन्त्रालयले ‘जीवन्त सगरमाथाः नेपालका पर्वतीय उत्पादनशीलता रणनीति’ सार्वजनिक गरेको छ । आज मन्त्रालयले संयुक्त राष्ट सङ्घ र खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सहकार्यमा तयार पारिएको सो रणनीति स…
