खोज / Search
40 नतिजा
-
राष्ट्रिय वाणिज्य बैंकको वित्तीय सूचक बलियो, निक्षेप ६.२६ खर्ब
काठमाडौँ, २५ असारः मुलुकमा सबैभन्दा बढी सरकारी कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पछिल्लो पाँच वर्षमा व्यावसायिक विस्तार, निक्षेप सङ्कलन, बजार हिस्सा वृद्धि तथा ग्राहक सेवाको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय उपल…
-
५ कट्ठाको तरकारी बारीबाट दैनिक २ हजार आम्दानी, रौतहटका महिलाले यसरी बदले आफ्नो जीवन
चन्द्रपुर (रौतहट), २५ असारः रौतहटको चन्द्रपुर नगरपालिका-७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ । करिब पाचँ कट्ठा जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारीखेतीले उहाँको व्यस्तता बढाउनुका साथै आ…
-
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
हेटौँडा, २४ असारः केही वर्षअघिसम्म हेटौँडा उपमहानगरपालिका–१२ घलेगाउँकी ३८ वर्षीया श्रिया गुरुङको दैनिकी अधिकांश ग्रामीण नेपाली महिलाको जस्तै थियो । बिहान सबेरैदेखि घरधन्दा, परिवारको हेरचाह, पशुपालन र खेतबारीको काममा दिन …
-
वन उद्यममा जोडिँदै नवलपुरका महिला
त्रिवेणी (नवलपरासी), २० असारः वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले हस्तकला उद्यममार्फत आयआर्जनसँगै स्थानीय रोजगारी सिर्जना गरिरहेका छन् । जिल्लाको देवचुली नगरपालिकास्थित नमूना महिला सामुदायिक वनमा आब…
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
धरान (सुनसरी), ४ असारः साँझ पर्न थालेको छ । सवारीहरु भेडेटार चोकमा लामबद्ध छन् । केही पर्यटक होटलबाट चेकआउट गर्दैछन्, केही दिनभरको घुमफिरपछि घर फर्कने तयारीमा छन् । तर उनीहरूको यात्रा अझै पूरा भएको छैन । गाडी चढ्…
-
ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न थप १६ सय साइट निर्माणको तयारी
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप करिब १६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार (साइट) निर्माणको प्रक्रिया अगाडि बढाइएको बताएका छन् …
-
रौतहटमा धान रोपाइँको चटारो : ब्याडमा बीउ तयार, आकाशे पानीको पर्खाइमा किसान
दिपेश पौडेल / रौतहट । मधेश प्रदेशकै प्रमुख अन्न भण्डारका रूपमा परिचित रौतहट जिल्लाका किसानहरू यति बेला धान रोपाइँको पूर्व तयारीमा जुटेका छन् । जेठ महिनाको अन्त्यसँगै जिल्लाका अधिकांश क्षेत्रका किसानहरूले धानको बीउ (बेर्न…
-
रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
चन्द्रपुर (रौतहट), ३१ जेठः रौतहटमा शनिबार एकैदिन बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरी पाँच सयभन्दा बढी नागरिकको आँखा परीक्षण गरेको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गौर आँखा अस्पतालले आफ्नो महाअभियानअन्तर्गत तीन…
-
आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू
चन्द्रपुर (रौतहट), २८ जेठ : चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ । करिब पाँच कठ्ठा आफ्नै जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारी बालीले थरुनीलाई व्यस्त बनाएको छ भने आर्…
-
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
गलकोट (बागलुङ) २७ जेठः बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ । गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि…
-
बानियाँको पहलमा एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका आर्थिक रूपमा विपन्न तथा मेधावी विद्यार्थीहरूले निशुल्क ‘डिप्लोमा इन कम्प्युटिङ एन्ड आईटी’ अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् । विदुर न…
-
प्रभु बैंकद्वारा गोरखाको अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण: डिजिटल शिक्षामा जोड
पालुङटार, गोरखा २४ जेठ प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षा क्षेत्रमा एक महत्त्वपूर्ण सहयोग पुर्याएको छ। बैंकको गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको विशेष पहलमा …
-
तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
धरान (सुनसरी), २४ जेठः सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । एक समय बाँझै रहने बारी अहिले हराभरा तरकारीबारीमा परिणत भएका छन् भने किसान आफ्नै गाउँमा बसेर मनग्य आ…
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
भोजपुर, २४ जेठः टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ । बस्ती क्षेत्रलाई आपसमा जोड्ने मुख्य सडकका रूपमा रहेको …
-
आयुर्वेद र योगबाट सस्तो र दीर्घकालीन स्वास्थ्य सेवा सम्भव छ — उपराष्ट्रपति यादव
काठमाडौं , २२ जेठः उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आयुर्वेद, योग र ध्यानलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोड्दा नागरिकलाई सस्तो र दीर्घकालीन स्वास्थ्य सेवा दिन सकिने बताए। काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद…
-
ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
धरान (सुनसरी), २२ जेठः धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृ…
-
दुग्ध किसानका लागि खुल्यो दूध संकलन केन्द्र
लहान, सिरहा लहान नगरपालिकाका दुग्ध उत्पादक किसानहरूलाई लक्षित गरी वडा नं. १८ विसनपुरमा आधुनिक दूध संकलन केन्द्र सञ्चालनमा आएको छ। किसानहरूले उत्पादन गरेको दूधलाई स्थानीयस्तरमै बजारिकरण र सुरक्षित भण्डारण गर्ने उद्देश…
-
आलेख : ‘विद्यालयमा संसद् अभ्यास’
तानसेन (पाल्पा), २१ जेठः एउटा ठूलो हल (संसद) छ । त्यही हलमा सभामुख र उपसभामुखको प्रवेश हुन्छ । सांसदहरु आ–आफ्नो ठाउँबाट उठ्छन् । सभामुखले राष्ट्रिय गानसँगै बैठक प्रारम्भ गर्नुहुन्छ । त्यसपछि क्रमैसँग सांसदले आ–आफ्नो क्षे…
-
हुलाकमार्फत घरघरमै राहदानी
चन्द्रपुर (रौतहट), २१ जेठः जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय रौतहटमार्फत घरघरमा पु¥याउने सेवा सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालयबीच गत व…
-
सत्तरी वर्षमा नागरिकता !
म्याग्दी, २० जेठः म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको…
-
सञ्चारमन्त्री तिमिल्सिनाले ITU प्रतिनिधिसँग गरे भेटवार्ता, डिजिटल पूर्वाधारमा सहकार्य हुने
काठमाडौँ, १३ जेठः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन–आइटियु) को दक्षिणपूर्व एशिया तथा एशिया–प्रशान्त क्षेत्रका सद…
-
असुरक्षित गर्भपतनको जोखिम कम भएन
झापा, १३ जेठः मेचीनगर नगरपालिका–१० की २३ वर्षीया जुनिता (नाम परिवर्तन)ले विर्तामोडस्थित एक निजी स्वास्थ्य सस्थामा असुरक्षित गर्भपतन सेवा लिनुभयो । उहाँलाई अत्यधिक रक्तस्राव भयो र ज्यान जोखिममा परेपछिमात्र मेची अस्पतालमा…
-
स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड
विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि स्थानीय सरकारको भूमिका अझ महत्त्वपूर्ण र जिम्मेवार बनेको बताएका छन् । सुनसरीको कोसी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हल उद्घाटन समारोहलाई बु…
-
जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन
सिरहा, ७ जेठः सप्तरीको सुरुङ्गा नगरपालिका—१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयले सुविधासम्पन्न विद्यालय भवन पाएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) कार्यक्रममार्फत न…
-
निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित
कञ्चनपुर, ४ जेठ : यहाँको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जनाले लाभ लिएका छन् । वडा कार्यालयद्वारा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्ष…
-
किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार
बेनी (म्याग्दी), ४ जेठ : यहाँको बेनी नगरपालिका–३ भकिम्लीमा पशुपालन गर्ने किसानका घरदैलोमा पुगेर पशुपन्छीको उपचार गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रूपमा टाढाको दूरीमा पर्ने भकिम्लीमा निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन …
-
विश्व दूरसञ्चार दिवस : डिजिटल पहुँच विस्तारको दौडमा नेपाल, तर ग्रामीण भेग अझै प्रतिक्षामा
मीनप्रसाद अर्याल निर्देशक एवम प्रवक्ता नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौं । पछिल्लो समय मोबाइल फोन, इन्टरनेट र डिजिटल सेवाविनाको जीवन कल्पना गर्न कठिन भइसकेको छ । बिहान उठेदेखि राति सुत्ने बेलासम्म मानिसको दैनिकी सूचना प…
-
यस्तो छ अर्थमन्त्रीले सदनमा प्रस्तुत गर्नुभएको आगामी आवको बजेटको प्राथमिकताको पूर्ण पाठ
काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग गर्दै आर्थिक विकासको नयाँ आधार तयार पार्ने सरकारको योजना रहेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिहीबार सङ्घीय संसद्का दुवै सदनको छुट्टाछुट्ट…
-
फाइभजीः 'डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
कमलकुमार बस्नेत / रासस काठमाडौँ, ३१ वैशाखः वर्ल्ड इकोनोमी फोरमले ‘फाइभजी’ प्रविधिलाई ‘इन्टेलिजेन्ट इकोनोमी’को आधार मानेको छ । उक्त संस्थाले फाइभजी प्रविधि उद्योग, शिक्षा, स्वास्थ्य, कृषि र सार्वजनिक सेवामा डिजिटल क्रान्त…
-
सीमावर्ती गाउँबाट शैक्षिक क्रान्तिको उदाहरण : जागेश्वर गहराई नमुना माविको ऐतिहासिक सफलता
रहमुल, सप्तरी, २९ वैशाखसप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गहराई जनता नमुना माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै ग्रामीण शिक्षामा नयाँ इतिहास रचेको छ। सीम…
-
लक्ष्मीपुर पतारीमा आधुनिक अस्पताल निर्माणको तयारी तीव्र मन्त्री राजकुमार गुप्ताद्वारा जग्गा उपलब्ध, स्वास्थ्य सेवा विस्तारमा नयाँ पहल
रहमुल, लहान २४ वैशाख । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ५ मा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। प्रस्तावित अस्पताल निर्माणस्थलको बुधबार स्थलगत निरीक्षण गर्दै सम्बन्धित न…
-
लहानमा पोषण संवाद: कुप्रथा अन्त्य र कुपोषण नियन्त्रणमा सामूहिक प्रतिबद्धता
रहमुल, लहान २३ वैशाख — पोषणयुक्त समाज निर्माण र कुपोषण न्यूनीकरणका लागि लहानमा आयोजित पालिका स्तरीय संवाद कार्यक्रमले सामाजिक चेतना अभिवृद्धि र व्यवहार परिवर्तनमा जोड दिएको छ। लहानस्थित प्यासिफिक होटल को सभाहलमा सम्पन्न …
-
एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त भएका छन् । कम्पनीले वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकमार्फत खड्कालाई सोही मितिदेखि लागू हुने गरी सीईओ पदमा निय…
-
अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
इलाम, २२ वैशाखः इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी चरन क्षेत्र थियो । विसं २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैँसी चराउँथे । एकापट्टि पानीको आल थियो । अन्त पानी सुके पनि यहाँ कहिल्यै सुक्थेन । वरिप…
-
विराटनगरबाट सशक्त सन्देशः महिला नेतृत्व सम्मेलनले १६ बुँदे घोषणापत्रमार्फत नीतिगत हस्तक्षेपको माग
विराटनगर । महिला उद्यमशीलता, वित्तीय पहुँच र नीतिगत सहभागितालाई केन्द्रमा राख्दै आयोजित ‘वुमन लिडरसिप समिट २०२६’ विराटनगरमा सम्पन्न भएको छ। सम्मेलनले महिलालाई अर्थतन्त्रको मुख्य चालक शक्तिका रूपमा स्थापित गर्न स्पष्ट नीत…
-
मधेश प्रदेशमा बहुसूचक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सार्वजनिक
जनकपुर । प्रदेश नीति तथा योजना आयोग मधेश प्रदेशकी सदस्य डा. शिला मिश्रले मधेश प्रदेशका लागि निकै अर्थपूर्ण रहेको बताएकी छन् । जनकपुरधाममा बुधबार राष्ट्रिय तथ्यांक कार्यालयको आयोजनामा भएको तथ्यांकमा आधारित नीति, योजना तर्…
-
प्रसूति हिंसा, दुव्र्यवहार र अधिकार उल्लंघनसम्बन्धी तथ्य अन्वेषण अध्ययन रिपोर्ट सार्वजनिक
प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक प्रसूति सेवाको व्यवस्था गरेको भए पनि गर्भावस्थाका महिलाहरु दुव्र्यवहार र हिंसाको शिकार बन्नु परेको ए…
-
खानेपानी उपभोक्ता समितिहरूको क्षमता विकासका लागि तीन दिने तालिम सुरु
काठमाडौं । खानेपानी उपभोक्ता समितिहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राजधानीमा तीन दिने तालिम कार्यक्रम सुरु भएको छ । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्…
-
प्रसूति हिंसाबारे राष्ट्रियसभामा छलफल गर्ने तयारी
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्तीदेवी राईले प्रसूति हिंसासम्बन्धी विषयमा सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई बोलाएर छलफल गर्ने बताएकी छन् । ११६ औं अन्तर्राष्ट्रि…
-
सर्लाहीमा विशेषज्ञसहितको नि:शुल्क स्वास्थ्य शिविर : हजारभन्दा बढी लाभान्वित
सर्लाही । सर्लाहीको गोडैतामा गोडैता नगरपालिकाको आयोजना तथा साउथ सिटी हिमाल हस्पिटल प्रा.ली. वीरगन्जको सहयोगमा सञ्चालन गरिएको एक दिने निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीय स्तरमै गुणस्तरीय स्वास…
