खोज / Search
40 नतिजा
-
मौनताबाट परिवर्तनतर्फ : साहसी छोरीहरूको यात्रा
लेखक : रमिता नेपाल दाहाल समाज परिवर्तनका हरेक चरणहरूमा केही साहसी आवाजहरू जन्मिन्छन्, जसले वर्षौंदेखि जरा गाडेर बसेका गलत मान्यतालाई चुनौती दिन सक्छन्। हाम्रो समाजमा पनि लामो समयसम्म धेरै छोरीहरूले आफ्ना पीडा, अन्याय र …
-
निरन्तर सवारी दुर्घटनाले सडक सुरक्षामाथि प्रश्न, एक सातामै तीन ठूला सडक दुर्घटना
काठमाडौं । देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला सडक दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ । विशेषगरी दैलेखको कर्णाली राजमार्गमा भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा बेपत्ता यात्रुको खोजी पाँच द…
-
सय दिनमा सरकार : गृह मन्त्रालय ‘राजनीतिक प्रयोगशाला’ बनाउने प्रयास, सुधनको परीक्षा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ । सरकार गठनसँगै २०८२ चैत १३ मा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुङ मन्त्रिपरिषद्का सर्वाधिक विवादित र चर्चित पात्र बने । गृहमन्त्री…
-
मुलुकी अपराध संहिता संशोधन प्रस्ताव फिर्ता लिन राप्रपा सांसद शाहीको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ संशोधनका नाममा ल्याएको प्रस्तावित मस्यौदा संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको भन्दै तत…
-
बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको पहिचान
बाजुरा । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने यहाँका नौं वटै स्थानीय तहमा अहिले धमाधम कामकाज जारी छ । अहिले स्थानीय क…
-
परम्परागत राजनीतिको रूपान्तरण र डिजिटल क्रान्ति
राजनीतिक दलहरूको उत्पत्ति र विकासको इतिहास मानव सभ्यताको राजनीतिक चेतना, लोकतान्त्रिक मूल्यमान्यता र शासन प्रणालीमा आएको क्रमिक परिवर्तनसँग अभिन्न रूपमा जोडिएको छ । प्राचीन कालमा शासन सत्ता केवल राजा, महाराज वा निश्चित क…
-
काठमाडौंमा विश्वव्यापी पर्वतारोहण संवाद आयोजना, कामी रिता शेर्पा र हे जिङ सम्मानित
काठमाडौं । विश्व पर्वतारोहण समुदायलाई एकै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजित सगरमाथा आरोही शिखर सम्मेलन (एभरेस्ट समिटर्स समिट–ईएसएस) २०२६ मा प्रख्यात नेपाली पर्वतारोही कामी रिता शेर्पा र चिनियाँ पर्वतारोही हे जिङ सम्मानि…
-
रवि लामिछानेको सपना साकार पार्न उम्मेदवारी दिएको हुँ : यज्ञमणि न्यौपाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय र प्रतिशोधपूर्ण व्यवहार भएको दाबी गर्दै आफूले उनको सपना साकार पार्न नेतृत्वमा उम्मेद…
-
हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली विकास भएको बताएका छन् । आइ…
-
सरकारका नीति र निर्णय जनहितविपरीत, सदन र सडक दुवै मोर्चाबाट आवाज उठाउँछौँ: संयोजक दाहाल
काठमाडौँ, ५ असार / नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारका क्रियाकलाप, नीति तथा निर्णयहरू जनहितविपरीत रहेको टिप्पणी गर्नुभएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्…
-
प्रतिनिधिसभा नियमावली संविधानको मर्मविपरीत रहेको भन्दै सांसद मल्लको आपत्ति
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले प्रतिनिधिसभा नियमावली बहुमतको बलमा पारित गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मल्लले आफूहरू करिब त…
-
इप्पानको नयाँ नेतृत्वद्वारा शपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले आइतबार काठमाडौंस्थित याक एन्ड यती होटेलमा आयोजित विशेष समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । शपथग्रहणपछि नवनिर्वाचित पदाधि…
-
कागजमा अधिकार र व्यवहारमा विभेद कायम रहनु राज्यको कमजोरी हो : सांसद घतानी
काठमाडौं । नेकपा एमालेकी सांसद निता घतानीले जातीय विभेदका कारण दिपा नेपाली ५४ दिनदेखि सडकमा सत्याग्रहमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जातीय विभेद…
-
गोलबजारमा किशोरी सञ्जालद्वारा नगरपालिकालाई १० बुँदे मागपत्र हस्तान्तरण
सन्जु कुमारी दास गोलबजार, सिरहा, जेठ २७ गते। गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक्तीकरणका सवाल उठाउँदै नगरस्तरीय किशोरी सञ्जालको नेतृत्वमा नगर प्रमुख र उपप्रमुखलाई मागपत्र बुझ…
-
इप्पान विवादः उपमहासचिव दुलालले अध्यक्ष कार्कीको भूमिकामाथि उठाए प्रश्न
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारणसभाको संघारमा संस्थाभित्रको आन्तरिक विवाद सतहमा आएको छ । इप्पानका उपमहासचिव प्रकाशचन्द्र दुलालले अध्यक्ष गणेश कार्कीद्वारा यसअघि जारी प…
-
नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्न खोजियो : निष्कल राई
काठमाडौं । नेपाली कांग्रेसका सांसद निष्कल राईले नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्ने कुनैपनि प्रयास स्वीकार्य नहुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालले छिमेकी देश भारतको…
-
अधिवेशन: नयाँ आशा र पुराना प्रवृत्तिको परीक्षा
सिरहा, २४ जेठ नयाँ राजनीतिक संस्कार र सुशासनको नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक पहिलो जिल्ला अधिवेशन आज सिरहामा हुँदैछ। आगामी असारमा हुने केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा हुन लागेको…
-
सर्लाहीमा सीडीओ रामु राज कडरिया : नियमित प्रशासनभन्दा माथि उठ्न नसकेको सात महिने कार्यकाल
सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाको गृह मन्त्रालयमा सरुवा भएसँगै उनको करिब सात महिनाको कार्यकालको समीक्षा हुन थालेको छ । २०८२ कात्तिक १७ गते सर्लाही आएका कडरिया शुक्रबार भएको सरुवासँगै जिल्ला छाड्…
-
ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै
काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन शनिबार स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएको छ । शुक्रबार काठमाडौंमा जेटियुसिसीले आयोजना गरेका पत्रकार सम्मेलनमा अध्यक्ष विनोद श्रेष्ठले लोकतन्त्…
-
बालबालिकाको कला प्रदर्शनीमार्फत सामाजिक मुद्दा उजागर
महेन्द्रनगर (धनुषा), २१ जेठः मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले बालबालिकाको सिर्जनशीलता र प्रतिभा विकासका लागि कला प्रभावकारी प्रभावकारी माध्यम बनेको बताउनुभएको छ । सामुदायिक परिवार …
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार होः उपराष्ट्रपति
काठमाडौँ, २१ जेठः उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गर्दै यसतर्फ सबै पक्ष सचेत हुन उत्तिकै अपरिहार्य रहेको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मू…
-
बालअधिकार र बाल संरक्षणका लागि सिरहामा जुर्मुराए बालबालिका, १७ सदस्यीय जिल्ला सञ्जाल चयन
सन्जु कुमारी दास/ सिरहा, २०८३ जेठ २० गते। जिल्ला समन्वय समिति सिरहाको आयोजनामा तथा मुक्ति नेपाल, दलित जनकल्याण युवा क्लब लहान/सवास परियोजना, दलित विकास मञ्च, इन्सेक, सवल नेपाल लगायत विभिन्न संघ–संस्थाहरूको समन्वयमा आज जि…
-
बालअधिकार र बाल संरक्षणका लागि सिरहामा जुर्मुराए बालबालिका, १७ सदस्यीय जिल्ला सञ्जाल चयन
सन्जु कुमारी दास/ सिरहा, २०८३ जेठ २० गते। जिल्ला समन्वय समिति सिरहाको आयोजनामा तथा मुक्ति नेपाल, दलित जनकल्याण युवा क्लब लहान/सवास परियोजना, दलित विकास मञ्च, इन्सेक, सवल नेपाल लगायत विभिन्न संघ–संस्थाहरूको समन्वयमा आज जि…
-
आलेख : विश्व सम्पदा सूचीको पर्खाइमा दैलेखका देवल
दैलेख, १९ जेठ : झण्डै १८ वर्षअघि अर्थात् सन् २००८ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले दैलेखको ऐतिहासिक एवं पुरातात्त्विक महत्वको पञ्चदेवललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका …
-
महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छः उपराष्ट्रपति
काठमाडौँ, १६ जेठः उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । आठौँ राष्ट्रिय…
-
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
पाटन (ललितपुर), १५ जेठः नेपाली जनताले गरेको सात दशक लामो सङ्घर्ष र २०६२÷६३ को जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । त्यसपश्चात् २०६५ स…
-
कीर्तिमानले गौरवान्वित बनाएको सगरमाथा दिवस
राजु सिलवाल काठमाडौँ, १५ जेठ : प्रत्येक वर्षको वसन्त ऋतु विश्व मानचित्रमा नेपाललाई गौरवान्वित बनाउने महत्वपूर्ण याम मान्ने गरिएको छ विगत वर्षहरु झैं यसपालि पनि नेपालले फेरि विश्वको ध्यान केन्द्रीत गर्न सफल भएको छ । यसपटक…
-
अन्तर्वार्ताः समतामूलक समृद्ध राज्य निर्माण नै गणतन्त्रको मूल मर्म र धर्म होः सचेतक परियार
काठमडौँ, १४ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद एवं सत्तारुढ दलका सचेतक प्रकाशचन्द्र परियार सामाजिक न्याय र मानवीय समानताका लागि आफू राजनीतिमा होमिएको बताउनुहुन्छ । लामो समयदेखि जातीय विभेदको चपेटाका साथै र…
-
अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
काठमाडौँ, १३ जेठः चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जवरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । त्यसैले अधिकांश कथाहरू अभिनेता वरिपरि घुमेको पाइन्छन् । जबकि अभिनेत्रीलाई प्रे…
-
सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह
सुदूरपश्चिम , १० जेठ : देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयनमा आएको १९ वर्ष भएको छ । विसं २०६२/६३ मा भएको राजनैतिक परिवर्तनको फलस्वरुप नेपाललाई विसं २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक …
-
वैकल्पिक व्यवस्था बिना राष्ट्रिय बाल अधिकार परिषद् खारेज नगर्न इन्दिरा रानाको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै मगरले अघिल्लो सरकारले र…
-
सरकार संसदप्रति उत्तरदायी भएन : निश्कल राई
काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले सरकार संसदप्रति उत्तरदायी बन्न नसकेको बताएका छन् । प्रतिनिधिसभकोा बैठकमा बोल्दै राईले पछिल्ला केही बैठकदेखि सरकारलाई जवाफदेही बनाउन आफूहरू लगातार प्रयासरत रहेको बताए । उनले…
-
राजविराजमा अपाङ्गता तथा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न
राजविराज, सप्तरीनेपाल अपाङ्ग महिला संघ (NDWA) ले मुक्ति नेपालसँगको समन्वयमा सप्तरीको राजविराजमा दुई दिने क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। मे १८ र १९, २०२६ मा सञ्चालित उक्त तालिम लैङ्गिक हिंसा प्रतिकार्…
-
व्यवस्थापन बिना हटाउन खोजिएको भन्दै लहानमा मुसहर सुकुम्बासीको प्रदर्शन, “पहिला बस्ने ठाउँ देऊ, अनि घर भत्काऊ”
रहमूल , लहान, ४ जेठ — सिरहाको लहान बजार क्षेत्रमा बसोबास गर्दै आएका दलित मुसहर समुदायका सुकुम्बासीहरू आइतबार आन्दोलनमा उत्रिएका छन्। पछिल्लो समय बालेन नेतृत्वको सरकारले विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने तयारी गरिरह…
-
‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले संसदलाई ‘गफ गर्ने अखडा’ नभई जनताका समस्याको समाधान खोज्ने जिम्मेवार थलोका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उ…
-
जेनजी आन्दोलनका घाइते र सहिद परिवारको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : संयोजक असिम शाह
काठमाडौं । संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेनजी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्प…
-
जनतालाई भाषण र नाराले मात्र प्रभाव पार्न सकिदैन, व्यवहार र परिणाम चाहिन्छ : रहबर अन्सारी
<span style="font-size: 14px;">काठमाडौं । १६ वर्षसम्म माओवादी विचार र पार्टीमा रहेर मुलुक परिवर्तनको सपना देखेका एक युवा हुन रहबर अन्सारी । तर ति पार्टीमा आवद्ध नेताको व्यवहार र सिद्धान्तको खाडलमा उनी लामो समय टिक्न सकेन…
-
अपाङ्गता भएका महिला तथा किशोरीहरूको सशक्त न्यायका लागि बर्दिबासमा दुई दिने तालिम सुरु
३१ वैशाख, लहान ।महोत्तरीको बर्दिबासमा अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि "सशक्त न्याय" विषयक दुई दिने तालिम कार्यक्रम सुरु भएको छ। नेपाल अपाङ्ग महिला सङ्घ, काठमाडौँ र मुक्ति नेपाल, गोलबजारको संयुक्त आयोजना तथा Disa…
-
प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको कडा आपत्ति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी संगठनहरूलाई ‘स्लिपर सेल’ भन्दै दिएको अभिव्यक्तिप्रति संयुक्त विद्यार्थी आन्दोलनले आपत्ति जनाएको छ। विभिन्न विद्यार्थी संगठनहरूले मंगलबार संयुक्त प्रेस वक्तव्य जारी गर्द…
-
कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास
भैरहवा (रुपन्देही), २१ वैशाख : तराई क्षेत्रका मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नवीन प्रविधिको परीक्षण थालिएको छ । बाघ र चितुवाजस्ता वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले…
