खोज / Search
40 नतिजा
-
संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् । मंगलबार राजन…
-
सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव
जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा नेतृत्वको हालको सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा नेपाल सडकमा डन्डा लिएर ओर्लिने चेतावनी दिएका छन् । मंगलबार जनकपुरधाममा आयोजित पार्टीको …
-
राष्ट्रिय स्वाधीनता खतरमा छ, एकजुट भएर संघर्षको तयारी गरौं : राजेन्द्र पाण्डे
काठमाडौं । नेकपाका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरु एकसाथ संघर्षको तयारीमा जुट्न आह्वान गरेका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा पाण्डेले ठुलो बलिदानबाट आए…
-
जनता जोड्ने अभियानमा जसपा नेपाल: सिरहामा जनप्रतिनिधिहरूसँग विशेष अन्तरक्रिया
सिरहा, २३ जेठ | जनतासँगको सम्बन्धलाई थप प्रगाढ बनाउन र संगठनलाई जगैदेखि मजबुत बनाउन जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले जिल्लाका निर्वाचित जनप्रतिनिधिहरूका लागि विशेष अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न ग…
-
जनता जोड्ने अभियानमा जसपा नेपाल: सिरहामा जनप्रतिनिधिहरूसँग विशेष अन्तरक्रिया
सिरहा, २३ जेठ | जनतासँगको सम्बन्धलाई थप प्रगाढ बनाउन र संगठनलाई जगैदेखि मजबुत बनाउन जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले जिल्लाका निर्वाचित जनप्रतिनिधिहरूका लागि विशेष अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न ग…
-
बालेन सरकारका गतिविधि नियालिरहेका छौं, आवश्यक कदम चाल्छौं : प्रेमल कुमार खनाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता प्रेमल कुमार खनालले पछिल्लो निर्वाचनपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा र पुनर्संरचनाको प्रक्रिया अघि बढाइएको बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले पार्टीलाई नयाँ ढं…
-
प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको कडा आपत्ति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी संगठनहरूलाई ‘स्लिपर सेल’ भन्दै दिएको अभिव्यक्तिप्रति संयुक्त विद्यार्थी आन्दोलनले आपत्ति जनाएको छ। विभिन्न विद्यार्थी संगठनहरूले मंगलबार संयुक्त प्रेस वक्तव्य जारी गर्द…
-
नेकपा स्थापना दिवस : ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा
काठमाडौं । आज नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा विशेष महत्व बोकेको दिन । नेपालमा कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै छ । आज कै दिन वि.स. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी …
-
७७ औँ स्थापना दिवसमा खनालको सन्देश : गल्ती सच्याउँदै आन्दोलन पुनर्निर्माण गरौँ
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झालनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनको ७७औँ स्थापना दिवसको सन्दर्भमा पार्टी र आन्दोलनलाई पुनर्गठन गर्न आह्वान गरेका छन् । स्थापना दिवसको सन्द…
-
संयुक्त विद्यार्थी संगठनले भन्योः स्कूल–कलेजमा प्रहरी पोष्ट राखे कडा प्रतिवाद गर्छौं
काठमाडौं । विद्यार्थी संगठनहरु खारेजी प्रक्रिया आलोकतान्त्रिक र असंवैधानिक भएको संयुक्त विद्यार्थी संगठनले जिकिर गरेको छ । मंगलबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा संगठनले स्कूल, कलेजमा प्रहरी पोष्टको तयारीले बाले…
-
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
काठमाडौँ, ३० चैत : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ को व…
-
अघिल्लो र वर्तमान सरकारका काम कारबाही एकसमान छन् : पूर्ण बस्नेत
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारको काम कारबाही सन्तोषजनक नरहेको बताएका छन् । बस्नेतले पूर्ववर्ती सरकार र वर्तमान सरकारका काम कारबाहीमा खास फरक नरहेको भन्दै उक्त टिप्पणी गरेका हुन् …
-
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
काठमाडौँ, २५ चैत: मन्त्रिपरिषद्को यही चैत १६ गतेको निर्णय अनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’को पहिलो बैठक आज अपराह्न ३ः०० बजे प्रधानमन्त्री…
-
ललिता दास तत्मालाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले यस वर्षकाे कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार ललिता दास तत्मा ‘विद्रोही’ लाई प्रदान गर्ने निर्णय गरेको छ । समाजले सामाजिक न्यायका लागि महत्त्वपूर्ण योगदान गर्ने व्यक्तिलाई हरे…
-
कोशीमा पुराना दल परे पछि, श्रम संस्कृति दोस्रोमा
विराटनगर । प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम समानुपातिक मत परिणामले कोसी प्रदेशको राजनीतिक शक्ति सन्तुलनमा ठुलो परिवर्तन देखाएको छ । सुनसरी क्षेत्र नम्बर १ बाट उदाएको श्रम संस्कृति पार्टी प्रदेशमा दोस्रो ठुलो दलका रूप…
-
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
रौतहट । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामसँगै रौतहटमा एउटा रोचक तथ्याङ्क बाहिर आएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका कुल उम्मेदवारमध्ये झण्डै ९० प्रतिशतको धरौटी रकम जफत भएको छ ।…
-
पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत
वीरगञ्ज (पर्सा), २६ फागुन : गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ चारवटै क्षेत्रमा पनि अग्र मत ल्याउने पार्टी बनेको छ । मुख…
-
बालेल फ्याक्टर’ले मधेसमा रास्वपाको एकलौटी : ‘घण्टी’मा मधेसले देख्यो बालेलको तस्बिर
मिथिलेश यादव लहान २५ फाल्गुन यसपटकको प्रतिनिधिसभा निर्वाचनले मधेसको राजनीतिक परिदृश्यलाई आमूल रूपमा बदल्दै पुरानो विरासत भत्काएको छ। मधेसलाई आफ्नो ‘ताकत’ मान्दै आएका मधेस केन्द्रित दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र…
-
सर्लाही ४ मा ३५ उम्मेदवारको जमानत जफत
सर्लाही । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ मा ३५ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफत हुनेहरुमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रजनीश राय यादव, जनमत पार्टीका उम्मेदवार राकेश मिश…
-
सप्तरी–३ मा रास्वपाका अमरकान्त चौधरी विजयी, जसपा अध्यक्ष उपेन्द्र यादव पराजित
सप्तरी फाल्गुण २४ : प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार चौधरीले कुल ३२ हजार ८७५ म…
-
खोटाङमा श्रम संस्कृति पार्टीका राई निर्वाचित
खोटाङ, २४ फागुन : खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवविक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै श्रम संस्कृति पार्टी…
-
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च): पृष्ठभूमि, चुनौती र कार्यान्वयनको मार्ग
–श्याम कुमारी शाह पृष्ठभूमि र ऐतिहासिक संघर्षहरेक वर्ष ८ मार्चका दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ। यो दिवस महिलाले समान अधिकार, सम्मानजनक श्रम, समान पारिश्रमिक र सामाजिक न्यायका लागि गरेको ऐतिहासिक…
-
धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय
धनुषा । प्रतिनिधिसभा अन्तर्गत बिहीबार भएको निर्वाचनको नतिजाहरू आउने क्रम जारी रहेको छ । यसै क्रममा धनुषाको हटस्पटको रूपमा रहेको क्षेत्र नं.३ को मतगणना सम्पन्न भएको छ । धनुषा क्षेत्र नं.३ मा रास्वपाको मनिष झाले बाजी मारेक…
-
सिरहाका चारै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता
सिरहा, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । निर्वाचन क्षेत्र नं १ मा एक हजार २१५ मतगणना हुँदा रास्व…
-
महोत्तरीका चारै क्षेत्रमा रास्वपाको अग्रता
महोत्तरी, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीका चारवटै क्षेत्रमा रास्वपाका उमेदवारले अग्रता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार आज दिउँसो ४ बजेसम्म क्षेत्र नं १ मा रास्वपाका …
-
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
गोलबजार (सिरहा) २० फागुन : गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परे…
-
‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’
काठमाडौँ, १८ फागुनः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गर्नुभएको छ । …
-
सिराहा–३ मा चार दलबीच कडा प्रतिस्पर्धा, १२ दल र २९ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा
सिरहा । सिराहा निर्वाचन क्षेत्र नं ३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी सरगर्मी तीव्र रुपमा बढेको छ। कुल १२ राजनीतिक दल र २९ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराए पनि मुख्य प्रतिस्पर्धा भने …
-
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मुद्दामा दलहरूको प्रतिबद्धता अझै प्रतीकात्मक
काठमाडौं । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका अभियन्ता सुनिलबाबु पन्तले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूको घोषणापत्रप्रति मिश्रित प्रतिक्रिया दिएका छन् ।…
-
निर्णायक शक्ति मधेशले नै अब देशको भबिष्य तय गर्छ : उपेन्द्र यादव
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भबिष्य तय गर्ने दाबी गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका अध्…
-
निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता
काठमाडौँ, १५ फागुनः यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी नि…
-
उपेन्द्र यादव सप्तरी–३ मा : मधेस जनविद्रोहका नायकको दमदार प्रवेश
सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यति बेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ । मधेस जनविद्रोहका अगुवा तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीले यो क्षेत्र केवल स्थानीय प्रतिस्पर…
-
घोषणापत्रमा मलको समस्या समाधान गर्ने अटोट, तर हुँदैन कार्यान्वयन
काठमाडौँ, १४ फागुनः देश निर्वाचनमय छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अब सात दिन मात्र बाँकी छ । मतदाता रिजाउन उम्मेदवारले विभिन्न प्रचार शैली अपनाइरहेका छन् । कोही किसानको खेतमा गइरहेका छन् । किसानलाई सघाउँदै गरेको तस्वि…
-
प्रतिनिधिसभा निर्वाचनः कास्की–२ मा त्रिपक्षीय भिडन्त हुँदै
गण्डकी, १३ फागुनः कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टी ( एमाले)को प्रभाव रहेको यो क्षेत्रलाई धेरैले उत्सुकताका साथ हेरेका छन् । अघिल्लो निर्वाचनमा एमालेकी नेत्री विद्या भट…
-
पुरानै पार्टीमा फर्केका गोडैता ५ का वडाध्यक्ष कांग्रेसको चुनावी प्रचार-प्रसारमा
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ता गत माघ १४ गते मात्र जसपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरे। तर त्यसको पछिल्लो दिन अर्थात् २४ घण्टा नबित्दै उनले आफू पुरानै पार्टीमा फर्केको र…
-
संविधान संशोधन आवश्यक छः अध्यक्ष यादव
भैरहवा (रूपन्देही), ११ फागुनः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । रूपन्देहीको भैरहवामा आज आयोजित पत्रकार सम्मेलनमा अ…
-
लोपोन्मुख वनकरिया भन्छन्, ‘लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ’
बागमती, १० फागुनः मकवानपुरको मनहरी गाउँपालिका–४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका राम वनकरियाले सामाजिक सञ्जालबाट यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनबारे थाहा पाए पनि मत कसलाई र कसरी हाल्ने भन्…
-
सिरहा क्षेत्र नं. १ मा कांग्रेसलाई धक्का: प्रमोद साहको नेतृत्वमा दर्जनौँ नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
सखुवानन्कारकटी, सिरहा आगामी निर्वाचनको सरगर्मी बढिरहेका बेला सिरहा क्षेत्र नं. १ मा राजनीतिक समीकरणमा फेरबदल आएको छ। जसपा नेपालका उम्मेदवार सत्यनारायण यादवको चुनावी अभियानलाई बल पुर्याउँदै आज सखुवानन्कारकटी गाउँपालिका व…
-
सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई उपेन्द्र यादवको आग्रह
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी दलहरूले प्रदेश संरचना खारेज गरी मधेशी जनतालाई पुनः अधिकारविहीन बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । सप्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा…
-
सर्लाहीमा चुनावी भेटघाटका क्रममा डा. यादवमाथि दुव्र्यवहार, जसपाद्वारा निष्पक्ष छानबिनको माग
मलंगवा (सर्लाही) । सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. जेपी यादवमाथि बागमतीमा दुव्र्यवहार भएको घटनालाई लिएर जनता समाजवादी पार्टी (जसपा), नेपालले आपत्ति जनाएको छ । बिहिबार जिल्ला सदरमुकाम मलंगवा…
