खोज / Search
16 नतिजा
-
जनस्वास्थ्यमा खेलबाड गर्ने होटलमाथि मन्त्रीकै कमाण्डमा छापा: बाजेको सेकुवासहित आधा दर्जन बढी कारबाहीमा, जरिवाना र सडेगलेको मासु नष्ट
लहान, १९ असार । मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले प्रदेशका विभिन्न स्थानमा सञ्चालित होटल तथा रेस्टुरेन्टमा गरिएको विशेष अनुगमनका क्रममा अस्वच्छ वातावरण, गुणस्तरहीन खाद्य सामग्री तथा स्वास्थ्यका …
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
महोत्तरी, ५ असारः अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन् । नगरको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम एवं ब…
-
कृषि उद्यमबाट सहकारीमा जम्दै मधेसका महिला
महोत्तरी, २० जेठः आम रुपमा मधेसमा महिलाको गणना चुलोचौकाको काममा मात्र गनिन्छ भन्ने गुनासो सुनिन्छ । तर पछिल्ला समयमा मधेसका महिलाले सहकारीका माध्यमले कृषि क्षेत्रका कामबाटै आपूmलाई सामाजिक र आर्थिक क्षेत्रमा सफल उद्यमीक…
-
कृषि उद्यमबाट सहकारीमा जम्दै मधेसका महिला
महोत्तरी, २० जेठः आम रुपमा मधेसमा महिलाको गणना चुलोचौकाको काममा मात्र गनिन्छ भन्ने गुनासो सुनिन्छ । तर पछिल्ला समयमा मधेसका महिलाले सहकारीका माध्यमले कृषि क्षेत्रका कामबाटै आपूmलाई सामाजिक र आर्थिक क्षेत्रमा सफल उद्यमीक…
-
मासिँदै सनपाट
महोत्तरी, १४ जेठ: केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान सनपाटखेतीमा लाग्ने गरेका थिए । अचेल भने यहाँका फाँटमा न सनपाट देखिन्छ, न त यो खेती गर्नेमा युवा पुस्ताको आकर्षण छ । किसानका गोठमा पशुवस्तु घट्दै गएसँगै स…
-
हेटौंडाबाट लागूऔषधसहित युवक पक्राउ
काठमाडौं । मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको बर्दिबास नगरपालिका गढन्त घर भई हाल हेटौंडा–४ मा डेरा गरी…
-
अपाङ्गता भएका महिला तथा किशोरीहरूको सशक्त न्यायका लागि बर्दिबासमा दुई दिने तालिम सुरु
३१ वैशाख, लहान ।महोत्तरीको बर्दिबासमा अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि "सशक्त न्याय" विषयक दुई दिने तालिम कार्यक्रम सुरु भएको छ। नेपाल अपाङ्ग महिला सङ्घ, काठमाडौँ र मुक्ति नेपाल, गोलबजारको संयुक्त आयोजना तथा Disa…
-
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
महोत्तरी, १७ वैशाखः मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस (रस) को व्यापार फस्टाएको छ । महोत्तरीका चोकबजार क्षेत्रमा विशेषगरी विदेशबाट फर्किएका युवाले यो व्यवसाय गरी स्वदेशमै आत्मनिर्भर बन्न थालेका छन् । यो…
-
मधेसमा सञ्चार क्षमता अभिवृद्धि गर्नुपर्छ’
महेन्द्रनगर (धनुषा), १५ वैशाखः मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रभावकारी सञ्चार प्रणाली र दक्ष जनशक्ति निर्माण बिना लोकतान्त्रिक शासन प्रणाली सुदृढ हुन नसक्ने बताउनुभएको छ । बर्दिबासमा आमसञ…
-
स्थानीयसँग विवाद भएपछि डीएसपी हमाल छिन्नमस्ता बाहिनीमा तानिए
सिरहा । सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक(डीएसपी)विजय हमाललाई स्थानीयसँगको विवादपछि महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएको छ ।सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डी…
-
रास्वपा सभापति लामिछाने आज सर्लाही आउँदै
सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज सर्लाही आउने भएका छन् । रास्वपा नेता तथा सर्लाही-४ का उम्मेदवार डा.अमरेश कुमार सिंहले हिजो (मंगलबार) नै सभापति लामिछाने भोलि सर्लाही–४ मा आउने जानक…
-
महोत्तरीमा चार निर्वाचन अधिकृतको कार्यालय स्थापना
जलेश्वर (महोत्तरी), २ माघः प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि महोत्तरीमा आज चार निर्वाचन क्षेत्रमा अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार जिल्ला सदरमुकाम जलेश्वरमा मुख्य नि…
-
महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक
महोत्तरी, २९ पुस : यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको छ । यी दुवै समुदायको मुख्य पर्व मानिने माघेसङ्क्रान्ति नजिकिएसँगै मगर र थारू समुदाय पर्वको तयारीमा जुटेका हुन् । सौरमासको माघ सङ्क्रान्तिका द…
-
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै
काठमाडौँ, २८ पुसः बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र संस्कृतिबाट अनुशासित, कर्मठ र देशभक्त युवा जनशक्ति उत्पादनमा सेनाको व्यवस्थापनामा भइरहेको राष्ट्रिय सेवा दल (एनसिसी)बाट दिइने तालिम बढाउन र विस…
-
लायन्स क्लबद्वारा शितलहर प्रभावितलाई राहत : ५ जिल्लाका ९५० विपन्न परिवारलाई फाइबर सिरक वितरण
लहान, २२ पुस : न्युज डेस्क उदय पोष्टपछिल्लो दुई साता देखि बढेको चिसो र शीतलहरका कारण कठ्यांग्रिदो जाडोले जनजीवन प्रभावित बनेपछि लायन्स क्लबले महोत्तरी, धनुषा, सिरहा, सप्तरी र उदयपुर जिल्लाका विभिन्न स्थानमा फाइबर सिरक वि…
-
लागू औषधसहित एक व्यक्ति नियन्त्रणमा, इन्स्पेक्टर राजु के.सी.को नेतृत्वमा ठूलो सफलता
सिन्धुली । कमलामाई नगरपालिका–९ भिमान चेकपोष्टस्थित वि.पी. राजमार्गमा लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले ठूलो मात्रामा खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।मंगलबार दिउँसो ३ः३० बजे…
