खोज / Search
40 नतिजा
-
संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन नागरिकले प्राप्त गरेका अधिकारहरू संकुचित गर्न नभई तिनलाई थप विस्तार, सुदृढ र गहिरो बनाउन केन्द्रित हुनुपर्ने बताएका छन् । ‘संविधान संशोधनमा नेपाल…
-
दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदान भावी पुस्तासम्म पु¥याउनु पर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाजसेवा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदानलाई भावी पुस्तासम्म पु¥याउनुपर्ने बताएका छन् । गौरीशंकर लाल दा…
-
कांग्रेस इतर पक्षको चेतावनी : संवाद नभए १५औँ महाधिवेशन नै नहुने जोखिम
काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेताहरूले पार्टीभित्रको विवाद तत्काल संवाद र सहमतिबाट समाधान गर्न नेतृत्वलाई आग्रह गर्दै अन्यथा १५औँ महाधिवेशन नै प्रभावित हुन सक्ने चेतावनी दिएका छन्। शुक्रबार निवर्तमान कार्यव…
-
सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : गगन थापा
रौतहट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले संसद् र नागरिक दुवैलाई हेपेको आरोप लगाएका छन। प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदातासँग भेटघाट गर्न जाने क्रममा रौतह…
-
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
काठमाडौँ, ३० चैत : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ को व…
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौँ, ६ चैतः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा ललितपुरमा आज दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित…
-
पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौँ, २९ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति थापाले आज सामाजिक सञ्जालमार्फत पूर…
-
सर्लाही–४ मा रास्वपाका सिंह विजयी
बरहथवा (सर्लाही), २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिण…
-
नेपाली कांग्रेसका सभापति थापाद्वारा मतदान
काठमाडौँ, २१ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले दिने ‘म्यानडेट’ ले आगामी …
-
मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति
काठमाडौं । फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका छन् । सभापति थापाले आफू लगायत नेपाली कांग्रेस का उम्मेदवारहरूविरुद्ध सुनिय…
-
तनहुँ १ मा स्वतन्त्र उम्मेदवार लौडारीसहित दुई सय युवा कांग्रेसमा प्रवेश, भट्टराईलाई सहज
दमौली । तनहुँ क्षेत्र नम्बर १ को चुनावी सरगर्मी बढिरहेका बेला स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी त्याग गरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन् । आइतबार साँझ आयोजि…
-
हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन, अतिवाद संस्थागत हुन दिंदैनौ : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कुनै दलसँग आफूहरुको प्रतिस्पर्धा नभएको बताएका छन् । आइतबार सामाखुशीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अतिवाद संस्थागन हुन नदिने बताए । अहिले अतिवाद संस्थागत …
-
होलीको अवसरमा गगन थापाको एकता र सद्भाव बलियो बनाउन आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागु पूर्णिमा (होली)को अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन् । सोमबार अर्थात होलीको अवसरमा जारी शुभकाम…
-
कांग्रेसले उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने
काठमाडौं । नेपाली कांग्रसले आज काठमाडौं उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने भएको छ । आज हुने चुनावी सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् । चुनावी…
-
देश सम्हाल्ने तागत कांग्रेससँग मात्रै छ : विश्वप्रकाश शर्मा
गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको यो विषम परिस्थितिलाई निकास दिनसक्ने ताकत नेपाली कांग्रेससँग मात्रै भएको बताएका छन् । गुल्मी १ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिले देशला…
-
सभापति थापाले मधेस प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गन
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज शनिबार मधेस प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन् । उनले सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी सभालाई सम्बोधन गर्…
-
कर्णालीमा कांग्रेसले चुनावी सभा गर्दै, सम्बोधन गर्न सभापति थापा सुर्खेत आउने
सुर्खेत । नेपाली कांग्रेसले सुर्खेतमा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । प्रतिज्ञा पत्र सार्वजनिकपछि कांग्रेसको यो दोस्रो प्रदेशस्तरीय आमसभा हो। बिहीबार सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई नेपाली कांग्रेसका सभापति गगनक…
-
कांग्रेसको आन्तरिक मतभेदलाई म आफैँ पनि रुची लिएर समेट्ने कोसिस गरिरहेको छु : विमलेन्द्र निधी
जनकपुर । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीले कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको बताएका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका नेता निधीले कांग्रेसमा अहिले नयाँ जो…
-
कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा
धनकौल, १२ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई सम्हाल्ने सोच र योजनासहित चुनावमा आएको बताउनुभएको छ । सर्लाही निर्वाचन क्षेत्र नं ४ को बलरा नगरपालिकास्थित मिर्जापुरमा आज आयोजित चुनावी कार्यक…
-
आफ्नो पक्षमा मत पार्न पृथक प्रचार शैली अपनाउँदै प्रत्याशी
काठमाडौँ, ९ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवार पनि प्रचारप्रसारमा व्यस्त छन् । मत आफ्नो पक्षमा पार्न उनीहरू सबै आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेका छन् । यसले गाउँघ…
-
१० लाख वार्षिक आम्दानीसम्म कर छुट दिने काँग्रेसको प्रतिज्ञा
फाल्गुण ७, २०८२ : नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २१ पmागुनको निर्वाचनपछि आफ्नो सरकार बने व्यक्तिगत आयकरमा व्यापक सुधार गर्ने घोषणा गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम…
-
कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको बताएका छन् । कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको म…
-
गगनकुमार थापाद्वारा कांग्रेसको चुनावी प्रतिज्ञा : समृद्धि र समुन्नतीमा सामाजिक न्यायको जोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समृद्धि र समुन्नतीको अर्थ स्पष्ट पार्दै समाजिक न्याय र सबैको हक अधिकार सुनिश्चित गर्ने कुरामा जोड दिएका छन् । बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कांग्रेसको चु…
-
रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश
जनकपुरधाम, ६ फागुन ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। बुधवार धनुषामा आयोजित कांग्रेसको 'प्रतिज्ञा सभा' का क्रममा उहाँ औपचारिक रूपमा पार्ट…
-
कांग्रेसले आज प्रतिज्ञापत्र सार्वजनिक गर्दै
काठमाडौँ, ६ फागुनः नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ । सो पार्टीले कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुने सभा…
-
पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छः सभापति थापा
काठमाडौँ, ३ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताउनुभएको छ । महाशिवरात्रि पर्वको अवसरमा शुभकामना व्यक्त …
-
काठमाडौं ७ बाट संसद छिर्छु, मतदाताले पछुताउन नपर्नेगरी काम गर्छु : प्रमोदहरि गुरागाईं
नीति निर्माण र सामाजिक सन्तुलनका लागि निर्णायक अवसर आउँदैछ : प्रमोदहरि गुरागाईं काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रमोदहरि गुरागाईंले आसन्न निर्वाचनलाई नीति न…
-
देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पमा कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पमा अघि बढिरहेको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस सधैं विचार, विवेक र प्रतिबद्धताको संगम भएको लोकतान्त…
-
आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गरौँ, गगन थापालाई अघि सारिएको छ: उपसभापति विश्वप्रकाश शर्मा
बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको राजनीतिक स्थायित्वका लागि 'आलोपालो' प्रधानमन्त्री बन्ने विकृत प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ। बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापत…
-
'हामी लुकाएर होइन, गर्वका साथ ५ वर्ष सरकार चलाउन चाहन्छौं' : गगन थापा
लहान, सिरहा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा राजनीतिक स्थिरता र सुशासनका लागि कांग्रेसले पूर्ण कार्यकाल सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन्। मंगलबार सिरहाको लहानमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोध…
-
चुनावबाट कुनै प्रकारले पछाडि फर्कन मिल्दैन : गगन थापा
सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी विद्रोहले अहिलेको चुनाव सम्भव भएको बताएका छन् । सिराहाको धनगढीमाइ नगरपालिकाको बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले मधेसमा कांग्रेसले चुनाव जित्ने यहाँ…
-
ओली र बालेनबाट देश चल्न सक्दैन, गगन थापा नै विकल्प: विश्वप्रकाश शर्मा
चितवन, माघ २७ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचन र भावी नेतृत्वका विषयमा कडा टिप्पणी गर्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र काठमाडौँका मेयर बालेन्द्र (बालेन) शाह दुवै देशको नेतृत्वका ल…
-
आगामी वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका तयार छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको बताएका छन् । निर्देशन दिने, ठेकेदारलाई तर्साउने वा कर्मचारीलाई गाली गर्…
-
नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने
जनकपुर । नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते हुने भएको छ । यसअघि उक्त सभा ७ गते हुने भनिएकोमा १ दिन पहिला सारिएको हो । शनिबार बसेको मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधाममा मधेस सभाको आयोजना गर्…
-
फागुन २१ को निर्वाचनमा काँग्रेसलाई शानदार परिणाम ल्याउनबाट कसैले रोक्न सक्दैनः सभापति थापा
काठमाडौं, २३ माघ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले ऐतिहासिक र शानदार परिणाम ल्याउने दाबी गर्नुभएको छ। शुक्रबार गण्डकी प्रदेश कार्यसमिति बैठकलाई सम्बोधन गर…
-
आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा
कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् । कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा प…
-
बैतडी बस दुर्घटनाः सभापति थापाद्वारा दुःख व्यक्त, घाइतेकोे उचित उपचारका लागि सरकारसँग आग्रह
काठमाडौँ, २३ माघ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा १३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । सभापति थापाले आज शोक विज्ञप्ति जारी दुर्घटनाको खबरले आफूला…
-
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिद दिवसको अवसरमा नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन आहुति दिने सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। एक सन्देश जारी गर्दै था…
-
सर्लाही पुगेका गगन थापाको भब्य स्वागत, बारादेखि सर्लाहीसम्म कार्यकर्ताको उत्साह
काठमाडौं । भावी प्रधानमन्त्रीका उम्मेदवार बनेका गगनकुमार थापा चुनावी अभियानका लागि सर्लाही पुगेका छन् । सोमबार बुद्ध एयरको जहाजमार्फत सिमरा पुगेका उनलाई स्वागत तथा सम्मानमा ठूलो भीड लागेको थियो । सर्लाही–४ बाट मनोनयन दर्…
-
कांग्रेसका नवनिर्वाचित सभापति थापाको पदवहाली
काठमाडौँ, ९ माघः नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दै हुनुहुन्छ । काठमाडौँमा यही माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्व महामन्त्री थापा सभापति …
