खोज / Search
40 नतिजा
-
कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन मन्त्री मेहताको निर्देशन
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण गरेकी छिन् । शनिबार अ…
-
बाल आँखा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि एकीकृत परियोजना कार्यान्वयनमा
काठमाडौँ, ८ असार : बाल स्वास्थ्य, आँखा अनुसन्धान तथा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि एकीकृत परियोजना सञ्चालनमा ल्याइएको छ । नेपालमा पहिलोपटक सो परियोजनालाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसहित विश्व स्वास्थ्…
-
इरानसँगको सम्झौताको आलोचना ‘मूर्खतापूर्ण अभिव्यक्ति’ : ट्रम्प
वासिङ्टन, ४ असार (रासस/एएफपी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँगको सम्झौताका आलोचकहरूको आक्रोश पोख्दै युद्ध अन्त्यका लागि सहुलियत दिएको आरोप ‘मूर्खतापूण अभिव्यक्ति’ भएको बताउनुभएको छ । ट्रम्…
-
नेपाल मेडिकल कलेजद्वारा नौ वटा विषयमा फ्याकल्टीहरु माग
काठमाडौं । नेपाल मेडिकल कलेजले नौ वटा विषयमा फ्याकल्टीहरु माग गरेको छ । बिहीबार एक सूचना जारी गर्दै कलेजले इमरजेन्सी मेडिसिन, स्त्री तथा प्रसुति रोग, आँखा रोग, छाला रोग, इन्र्टनल मेडिसिनमा फ्याकल्टी माग गरेको छ । यस्…
-
‘म सक्छु’ भन्ने आत्मविश्वासले निम डिकी शेर्पाले चुमिन् सगरमाथा र ल्होत्से ‘फर्किनु’ भन्नेहरू धेरै थिए, तर शिखर चुमेर फर्किइन्
निम डिकी शेर्पा सगरमाथा आरोही बिरामी परिन्, जोखिम मोलिन तर अन्ततः दुई हिमालमाथि फहराइन् इतिहास काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से सफलतापूर्वक आरोहण गर्दै सशस्त्र प्रहरी नायब निर…
-
रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
चन्द्रपुर (रौतहट), ३१ जेठः रौतहटमा शनिबार एकैदिन बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरी पाँच सयभन्दा बढी नागरिकको आँखा परीक्षण गरेको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गौर आँखा अस्पतालले आफ्नो महाअभियानअन्तर्गत तीन…
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
काठमाडौँ, २४ जेठः दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार…
-
सर्वविदितै छ, जीवनमा आँखाको महत्व अवर्णनीय छ । जीवन र जगत् देख्नका लागि अत्यावश्यक आँखाको हाम्रो जीवनमा सर्वोपरि महत्व छ ।
काठमाडौँ, २० जेठ आँखा अत्यन्त सम्वेदनशील अङ्ग पनि हो, यसको हेरचाह र रक्षाका सन्दर्भमा उच्च सम्वेदनशीलता अपनाउन आवश्यक छ । पछिल्लो समय साना बालबालिकादेखि वयस्क र वृद्धावस्थाका मानिसले मोबाइल, कम्प्युटर र टिभीको प्…
-
अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
काठमाडौँ, १३ जेठः चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जवरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । त्यसैले अधिकांश कथाहरू अभिनेता वरिपरि घुमेको पाइन्छन् । जबकि अभिनेत्रीलाई प्रे…
-
भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी
नारायणगढ (चितवन), ४ जेठः दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो अत्यधिक बढेको छ । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि सोमबार जाँचका लागि बहिरङ्ग (ओपिडी) मा टिकट काट्ने लाइनमा …
-
निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित
कञ्चनपुर, ४ जेठ : यहाँको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जनाले लाभ लिएका छन् । वडा कार्यालयद्वारा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्ष…
-
दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका
सिरहा, १७ वैशाखः लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उहाँकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार विस्तारै धमिलिँदै गएको थियो । झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोतिर धकेलिएको थि…
-
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
सिरहा, १२ वैशाखः यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा नं १७ मा आज निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । नगरपालिकाले विगत तीन वर्षदेखि अस्पतालसँग सम्झौता गरी नियमित रूपमा यस्ता शिविर …
-
अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा
घोडाघोडी (कैलाली), १० वैशाखः जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ । यहाँको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल …
-
‘सत्ताको चक्रव्युह र न्यायको मरण’
<em><strong>‘राजीनामा केवल एउटा पर्दा मात्र हो, वास्तविक नाटक त पर्दा पछाडि कानूनी उन्मुक्तिमा खेलिन्छ । जब नयाँ अनुहारले पुरानै कुकर्म दोहो¥याउँछन्, तब एउटा युगको आशाको हत्या हुन्छ ।’</strong></em><strong>अनुपम भट्टराई/…
-
अटिजमसम्बन्धी तीनदिने विशेष तालिम
काठमाडौँ, ८ वैशाखः अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीनदिने ‘विशेष शिक्षा तालिम र सेमिनार’ सोमबार सम्पन्न भएको छ । कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपा…
-
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौँ, ६ वैशाखः सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्…
-
शिवनगरको आँगनमा पोखिए नागरिकका पीडाः ‘प्रहरी प्रशासन निर्दोषको सहारा बनोस्’
रौतहट । रौतहटको शिवनगरस्थित कानु समाज धर्मशालाको प्राङ्गण आइतबार अलि भिन्न देखियो । त्यहाँ केवल एउटा औपचारिक कार्यक्रम भइरहेको थिएन, बरु राज्यको सुरक्षा निकाय र नागरिकबीचको विश्वासको एउटा पुल बनिरहेको थियो। जिल्ला प्रहरी…
-
अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको भरोसाको सारथी
अटिजम केयर नेपाल सोसाइटीः दुई दशकको संघर्ष, अझै अपूरा चुनौती काठमाडौं । हरेक बिहान एउटा आमा आफ्नो बच्चालाई स्कुल जान तयार पार्छिन् । कसैका लागि त्यो सामान्य दिनको सुरुवात हो । तर यदि त्यो बच्चा अटिजम स्पेक्ट्रममा पर्छ भन…
-
लहानमा निःशुल्क आँखा शिविरको प्रभाव—हजारौंलाई राहत, मोतिबिन्दुका बिरामीलाई घरसम्म सेवा
रहमुल, लहान, २८ चैत्र सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको निःशुल्क आँखा उपचार अभियानले स्थानीयस्तरमा सकारात्मक प्रभाव देखाएको छ। विशेषगरी मोतिबिन्दुका बिरामीहरूलाई लक्षित गर्दै गरिएको उपचार तथा व्यवस्थापनले विपन्न र…
-
‘मालती मंगले’ को टिजर सार्वजनिक
काठमाडौं । आगामी वैशाख २५ गते (मे ८) देखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘मालती मंगले’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको यस चलचित्…
-
पक्कीटोलमा नि:शुल्क आँखा जाँच शिविर सुरु, सेवाग्राहीलाई लाभ लिन आग्रह
लहान– २५ चैतः लहान–१३ स्थित पक्कीटोलमा नि:शुल्क आँखा जाँच शिविर सुरु गरिएको छ। लहान नगरपालिकाको आर्थिक सहयोग, सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोग तथा वडा कार्यालयको समन्वयमा शिविर सञ्चालनमा ल्याइएको हो। शिविरको …
-
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
चितवन, २३ चैतः यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको सङ्क्रमण भएको पाइएको छ । साउनयता अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा यस रोगको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका…
-
गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित
गुल्मी, २२ चैतः गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क औषधिसहितको बृहत् स्वास्थ्य शिविरबाट एक हजार ३०० नागरिकले लाभान्वित भएका छन् । खेलकुद तथा सांस्कृतिक युवा क्लबको आयोजना तथा वडा कार…
-
स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
महेन्द्रनगर, २० चैतः सशस्त्र प्रहरी बलले कञ्चनपुरको पुनर्वासमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित भएका छन् । सात नम्बर वैद्यनाथ बाहिनीको २५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको शिविरमा विशेषगरी…
-
सगरमाथा चौधरी आँखा अस्पतालमा एक वर्षे विशेष तालिमका लागि आवेदन खुला
लहान चैत १८ : लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले आँखा स्वास्थ्यसम्बन्धी एक वर्षे विशेष तालिम कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ। नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित उक्त अस्पतालले अ.हे.व., अ.न.मी. तथा ल्याब …
-
परिवारको साथ लिएर आँखा शिविरमा आएका वृद्धवृद्धा उपचारपछि आफैँ घर फर्किए
पर्वत, १६ चैत : यहाँको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यही चैत ८ देखि १५ गते…
-
पुगेन आँखा उपचारको सहज पहुँच, भएन सचेतना
काठमाडौं १२ चैत : विगत एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आवद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत ४ लाख ५…
-
पचासी वर्षमा संसार देखेपछि...
सिरहा, ११ चैतः यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा थिएन । विगत सात वर्षदेखि उहाँको संसार अन्धकारमा बितेको थियो । छ…
-
ग्रेभेल सडकका कारण स्थानीयवासी सास्तीमा, समाधानको माग तीव्र
लहान, सिराहा चैत्र ९ — लहान नगरपालिका वडा नं. ७ स्थित क्यान्सर केयर सेन्टर अगाडिको ग्रेभेल सडकका कारण स्थानीयवासी र सर्वसाधारण धुलोको सास्ती खेप्न बाध्य भएका छन्। उक्त सडकमा सवारीसाधन आवतजावत गर्दा अत्यधिक धुलो उड्ने भएक…
-
बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै
काठमाडौँ, ६ चैतः काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालक…
-
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र एकता, निडरता र देश केन्द्रित राजनीति आवश्यक रहेको बताएका छन् । बुधबार रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिनलाई सम्बोधन गर्दै उनले…
-
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन
जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै साेमबार जेनजी युवाहरुले काठमाडौंकाे माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरूले कार्की आयोगको पूर्ण प्रतिवेदन खाेइ ? भन्दै…
-
पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै
इलाम, १ चैतः इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा रु चार करोड २३ लाख ६८ हजार ८५४ भेटी, १३ तोला ४५ आना सुन र ६०९ तोला ५७ आना चाँदी सङ्कलन भएको छ । विसं २०७९ फागुन १ देखि ०८२ फागुन ३० सम्म उक्…
-
चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
काठमाडौं । चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ सम्भावना देखाएको छ । चीनको हाङझाउ सहरमा विकास गरिएको यस एआई चस्माले दृष्टिविहीन व्यक्तिलाई बा…
-
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ , फाल्गुण २६ : पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले वायु प्रदुषणका…
-
बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो
बाजुरा । बाजुरामा प्रत्यक्षतर्फ जित हासिल गरेको नेपाली कांग्रेस समानुपातिकमा पनि पहिलो दल बनेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्ष तर्फ जितेको कांग्रेस समानुपातिकमा समेत पहिलो बनेको हो । मुख्य निर्वाचन अध…
-
साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टासम्म स्पष्ट देखिने
काठमाडौं । आज साँझ खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । साँझ ६:०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने खगोलविद्हरूले बताएका छन् । वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार यो चन्द्र ग्रहण नेपालका विभिन्न स्थानबाट…
-
रुपन्देहीमा एमालेको उत्साहजनक घरदैलो, जेनजी उमेर समूहदेखि पाका पुस्तासम्मको साथ
बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले रुपन्देहीमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । घरदैलो तथा भेटघाटमा निस्किएका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई जेनजी उमेर समूहका …
-
स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् बिहानका यस्ता बानी
काठमाडौं । बिहानको समयलाई स्वस्थ जीवनशैलीको आधार मानिन्छ । तर कतिपय मानिसका दैनिक बिहानका बानीहरू भने स्वास्थ्यका लागि उल्टै हानिकारक बन्ने गरेका छन् । विज्ञहरूका अनुसार दिनको सुरुवात कस्तो हुन्छ भन्ने कुराले शारीरिक मात…
