खोज / Search
40 नतिजा
-
अल्टिमा लाइफस्टाइलको फ्रेन्चाइज शोरुम अब जनकपुरधाममा
काठमाडौं । नेपालमै लोकप्रिय अडियो तथा मोबाइल एक्सेसरिज ब्रान्ड अल्टिमा लाइफस्टाइले आफ्नो तेस्रो फ्रेन्चाइज शोरुम जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । जनकपुरधामको भानु चोकमा स्थापना गरिएको शोरुम र विभिन्न अफरहरूको बारेमा…
-
धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ
जनकपुर । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको काठको बडिसमेत जडान भएको पेस्तोलसहित २ जना पक्राउ परेका छन् …
-
मधेस प्रदेशमा आँपको उत्पादन घट्यो
जनकपुरधाम, १० असारः मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि उत्पादन घटेको छ । यस वर्ष हावाहुरी र रोग–कीराको प्रकोपका कारण यस वर्ष उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनुभयो । किसानले उन्नत जातका …
-
सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव
जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा नेतृत्वको हालको सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा नेपाल सडकमा डन्डा लिएर ओर्लिने चेतावनी दिएका छन् । मंगलबार जनकपुरधाममा आयोजित पार्टीको …
-
मधेश प्रदेशमा सडक दुर्घटनाको अवस्था भयावह : पाँच वर्षमा २,७४८ जनाको मृत्यु
मधेश प्रदेशमा सडक दुर्घटनाको अवस्था भयावह : पाँच वर्षमा २,७४८ जनाको मृत्यु जनकपुर । मधेश प्रदेशमा सडक दुर्घटनाको अवस्था भयावह रहेको देखिएको छ । विगत पाँच आर्थिक वर्ष (२०७७÷७८ देखि २०८१÷८२) मा भएका सडक दुर्घटनाको तथ्या…
-
मधेश प्रदेशमा सडक दुर्घटनाको अवस्था भयावह : पाँच वर्षमा २,७४८ जनाको मृत्यु
जनकपुर । मधेश प्रदेशमा सडक दुर्घटनाको अवस्था भयावह रहेको देखिएको छ । विगत पाँच आर्थिक वर्ष (२०७७÷७८ देखि २०८१÷८२) मा भएका सडक दुर्घटनाको तथ्याङ्कलाई केलाउँदा मधेश प्रदेशमा ट्राफिक सुरक्षाको अवस्था अत्यन्तै चिन्ताजनक अवस्…
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । उक्त रकम गत वर्ष भन्दा १३ प्रतिशत कम हो । सोमबार बसेको मधेश प्रदेश सभाको बेठकमा अर्थमन्त्री भट्टराईले बजेट प्रस्तुत गर…
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । उक्त रकम गत वर्ष भन्दा १३ प्रतिशत कम हो । सोमबार बसेको मधेश प्रदेश सभाको बेठकमा अर्थमन्त्री भट्टराईले बजेट प्रस्तुत गर…
-
बालबालिकाको कला प्रदर्शनीमार्फत सामाजिक मुद्दा उजागर
महेन्द्रनगर (धनुषा), २१ जेठः मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले बालबालिकाको सिर्जनशीलता र प्रतिभा विकासका लागि कला प्रभावकारी प्रभावकारी माध्यम बनेको बताउनुभएको छ । सामुदायिक परिवार …
-
मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा
जनकपुर । जनकपुरधामका फलफूल तथा तरकारी व्यवसायीहरू विस्थापित हुने अवस्थामा पुगेका छन् । मासिक करोडौँ रुपैयाँ राजस्व तिर्दै आएका व्यवसायीहरूले मार्कामा परेका गुनासो समेत गरेका छन् । मंगलबार जनकपुरधामस्थित फलफूल मन्डी अ…
-
मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितद्वारा अदालत अगाडि प्रदर्शन
जनकपुर । मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितहरुले जनकपुरधामस्थित जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका छन् । विगत १७ दिनदेखि अनिश्चितकालिन आन्दोलनमा उत्रीएका मिटरब्याज पीडितहरुले मंगलबार (आज) विभिन्न नारा ल…
-
मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितद्वारा अदालत अगाडि प्रदर्शन
जनकपुर । मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितहरुले जनकपुरधामस्थित जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका छन् । विगत १७ दिनदेखि अनिश्चितकालिन आन्दोलनमा उत्रीएका मिटरब्याज पीडितहरुले मंगलबार (आज) विभिन्न नारा ल…
-
जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने
जनकपुरधाम, १६ जेठः सङ्घीय सरकारका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको माता सीताको जन्मभूमि एवम् मधेसको राजधानी जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा गर्नुभएको छ । अ…
-
मधेस प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन, ५ मन्त्रीले लिए शपथ
जनकपुरधाम । मधेस प्रदेशमा मन्त्रिमण्डलको पुनर्गठन भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णजयूले मुख्यमन्त्री कृष्ण प्रसाद यादवज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मिति २०८३/०२/१२ गते नयाँ मन्…
-
जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय
जनकपुर । जनयुद्धका क्रममा शहीद भएकाहरुको परिवारजनले मधेश प्रदेशस्थित गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन् । मधेश प्रदेशका आठवटै जिल्लाका जनआन्दोलन शहीद परिवारजनले विहीबार जनकपुरधामस्थित गृह मन्त्रालय अगाडि धर्…
-
प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस
महेन्द्रनगर (धनुषा), ६ जेठः मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष आज महालेखा परीक्षक कार्यालयको आठौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा महालेखा परीक्…
-
मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त
जनकपुरधाम, ६ जेठः वर्षौँदेखि मधेस प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन क्षेत्र गत आर्थिक वर्ष २०८१/८२ मा अतिक्रमण मुक्त गरिएको छ । मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामका अनुसार थप अतिक्रमित वनक्षेत्र खाली गर…
-
ठाकुरद्वारा मधेश प्रदेश सभा सदस्य पदके शपथ ग्रहण
महेन्द्रनगर (धनुषा), ४ जेठः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालक समावेशी समूहअन्तर्गत मधेशी समूहमे नियुक्त महोत्तरीक गौशाला नगरपालिका–१२ के सरिता कुमारी ठाकुर प्रदेश सभा पदके शपथ ग्रहण केलैन अइछ । निर्वाचन आयोगक…
-
प्रत्येक ३ वर्षमा लाग्ने गेरुका मेला सुरु
जनकपुर । प्रत्येक ३ वर्षमा मलेमास (पुरुषोत्तम मास)मा लाग्ने मेला आजबाट सुरु भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका खुट्टा पिपरारी स्थित धनुषा र महोत्तरीको सिमामा रहेको रामायणकालिन ईतिहास बोकेको गेरुका नदिमा आजदेखि १ मह…
-
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने तीन बिचौलिया पक्राउ
काठमाडौं । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी …
-
जनकपुर साहित्य महोत्सव आजदेखि सुरु
महेन्द्रनगर (धनुषा), १ जेठः ‘जनकपुर साहित्य महोत्सव’को सातौँ संस्करण आजदेखि सुरु भएको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा मिथिला फाउण्डेशनद्वारा आयोजित सातौँ जनकपुर साहित्य महोत्सवको मधेस प्रदेशका प्रदेश प्रमुख …
-
मधेश प्रदेशक साक्षरता अभियान सामाजिक रूपान्तरण आ मानव विकासक अभियानः शिक्षामन्त्री पोखरेल
काठमाण्डू, ३० वैशाखः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल मधेश प्रदेशक साक्षरता अभियान औपचारिकता मात्र नै सामाजिक रूपान्तरण आ मानव विकासक अभियानक रूपमे रहल बतौलैन अइछ। आइ जनकपुरधाममे ‘साक्षर मधेश प्रदेश तैयार…
-
मधेश प्रदेशलाई चालु आर्थिक वर्षमा साक्षर घोषणा गर्ने तयारी, उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण
काठमाडौं । मधेश प्रदेशलाई चालु आर्थिक वर्षभित्र साक्षर घोषणा गर्ने तयारीस्वरूप गठित उच्चस्तरीय विज्ञ कार्यदलले तयार पारेको प्रतिवेदन आज जनकपुरधाममा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री …
-
सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?
काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीत…
-
लक्ष्मीपुर पतारीमा आधुनिक अस्पताल निर्माणको तयारी तीव्र मन्त्री राजकुमार गुप्ताद्वारा जग्गा उपलब्ध, स्वास्थ्य सेवा विस्तारमा नयाँ पहल
रहमुल, लहान २४ वैशाख । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ५ मा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। प्रस्तावित अस्पताल निर्माणस्थलको बुधबार स्थलगत निरीक्षण गर्दै सम्बन्धित न…
-
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
जनकपुर । जनकपुरधामका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै प्रदर्शन गरेका छन् । आज (बिहीबार) जनकपुरधाम उपमहानगरपालिकाका २३ विन्धीका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै बालेन सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरू जनकपुरध…
-
पुन : सुचारु हुने पर्खाइमा जनकपुर चुरोट कारखाना
नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखानाजनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखान जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पर्खाइमा छ ।राजनीतिक परिवेशको शिकार भएर दुर्भाग्यवस बन…
-
मधेश प्रदेशमा बहुसूचक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सार्वजनिक
जनकपुर । प्रदेश नीति तथा योजना आयोग मधेश प्रदेशकी सदस्य डा. शिला मिश्रले मधेश प्रदेशका लागि निकै अर्थपूर्ण रहेको बताएकी छन् । जनकपुरधाममा बुधबार राष्ट्रिय तथ्यांक कार्यालयको आयोजनामा भएको तथ्यांकमा आधारित नीति, योजना तर्…
-
तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
जनकपुरधाम, ९ वैशाखः यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ । चालु आवको नौ महिनामा रु चार अर्ब ३३ करोड ८२ लाख ७७ हजार सङ्कलन गर्ने…
-
भारतप्रति प्रधानमन्त्री बालेनको दृष्ट ठिक छैन् : स्वामी रामभद्राचार्य
जनकपुर । विश्वप्रख्यात हिन्दू धर्म गुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को भारतप्रति रवैया ठिक नरहेको बताएका छन् ।आइतबार जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आएका धर्म गुरु रामभद्राचार्यले…
-
तराई मधेशमा माटो खेलेर जुडशितल पर्व मनाइँदै
जनकपुर । तराई मधेशमा आज माटो खेलेर जुडशितल पर्व मनाइँदै छ । बैशाख २ गत्ते तराई मधेशमा ठूला बडाले आफू भन्दा सानोको टाउकोमा शितल जल हालेर आर्शिवाद दिने र माटो पनि खेल्ने परम्परा रहेको छ । तराई मधेश क्षेत्रमा आजबाट गर्मी बढ…
-
४ धुर जमिनमा बनेको त्यो सानो घर, जहाँबाट देशले उपसभामुख पायो
जनकपुरधाम । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलीया सहरको कोलाहलभन्दा केही टाढा रहेको स्थानमा पुग्दा लाग्छ, कुनै शान्त ग्रामीण भेगको गाउँमा आइपुगियो । यही मुजेलीयाको एउटा बस्तीमा ४ धुर जमिनमा बनेको एक…
-
निर्वाचन सम्पन्न गर्न खेलेको भूमिकाप्रति सुरक्षा निकायलाई मुख्यमन्त्री यादवले दिए धन्यवाद
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले ८ वटै जिल्लाका सुरक्षा निकाय तथा अधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । मधेश प्रदेश सरकारद्वारा शुक्रबार जनकपुरधाममा आयोजित निर्वाचन समीक्षा तथा सुरक्षा समन्वय क…
-
मिथिलामा साक्षरता तथ्याङ्क सङ्कलन
जनकपुरधाम, २५ चैत : धनुषाको मिथिला नगरपालिकाले सो पालिकाभित्रका साक्षर तथा निरक्षरहरूको आजबाट तथ्याङ्क सङ्कलन सुरु गरेको छ । उक्त नगरपालिकाले साक्षर घोषणा गर्ने उद्देश्यले तथ्याङ्क सङ्कलन सुरु गरेको सो पालिकाले जनाएको छ …
-
विद्यमान ऐन कानूनका कारण मधेश प्रदेश पछाडि परेको छ : मुख्यमन्त्री यादव
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मधेश प्रदेश हरेक क्षेत्रमा पछाडि पर्नुको एक कारण ऐन कानून रहेको धारणा राखेका छन् । मंगलबार जनकपुरधाममा आयोजित नेपाल अद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सातौ प्रदेश…
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले बालेन नेतृत्वको नव गठित सरकारलाई जानकी नवमीको दिन राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् । शुक्रबार जनकपुरधामस्थित तुलसी सदनमा पत्रकार सम्मेलन गर्दै जनकपुरधामका साधुसन्तहरुले नेपाल सरकार…
-
गृहमन्त्री महतोद्वारा प्रादेशिक अस्पतालको छड्के अनुगमन
जनकपुर । मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा छड्के अनुगमन गरेका छन् । गृहमन्त्री महतोले शुक्रबार विहान प्रादेशिक अस्पताल जनकपुरको आकस्मिक कक्ष, प्रसुती गृह, डाईलाईसि…
-
गंगा सागर पोखरी नजिक अनाधिकृत टहरा र फुटपाथका पसलहरुमा चल्यो डोजर
जनकपुर । मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले ‘बुलडोजर मन्त्री’को नाम पाएका छन् । जनकपुरवासीले मन्त्री महतोलाई भारतको युपीका मुख्यमन्त्री योगी आदित्यनाथसंग तुलना गर्न थालेका छन् । विगत केही दिनदेखि आफैं…
-
बालिकामाथि बलात्कार आरोपमा एक पक्राउ
जनकपुरधाम, १५ चैत — धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय ५३ वर्षीय दीपेन्द्र सिंह दनुवार रहेका छन्। उनीविरुद्ध इलाका प्रहरी क…
-
राम नवमी मनाउने विषयमा हिन्दूवादी संस्था र प्रशासन आमने–सामने
जनकपुर । भोली राम नवमी रहेको छ । धनुषामा धुमधामका साथ प्रत्येक वर्ष राम नवमी मनाइने गरिन्छ । जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा भव्यताका साथ राम नवमी मनाईने गरेको इतिहास नै रहेको छ ।विगतका केही वर्षहरुमा धनुषामा …
