खोज / Search
40 नतिजा
-
फाइभजीः 'डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
कमलकुमार बस्नेत / रासस काठमाडौँ, ३१ वैशाखः वर्ल्ड इकोनोमी फोरमले ‘फाइभजी’ प्रविधिलाई ‘इन्टेलिजेन्ट इकोनोमी’को आधार मानेको छ । उक्त संस्थाले फाइभजी प्रविधि उद्योग, शिक्षा, स्वास्थ्य, कृषि र सार्वजनिक सेवामा डिजिटल क्रान्त…
-
संरचनाको दिगो सञ्चालनका लागि उपभोक्ताको सक्रियता जरुरी
सुर्खेत । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले खानेपानी तथा सरसफाइका संरचनाको दिगो सञ्चालनका लागि उपभोक्ताको सक्रिय भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् । खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत…
-
१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने
काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म १४ जिल्लाबाट सुरु गरिएको छ । हालसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको हुलाक सेवा विभागले जनाएको छ । त्यसैगरी, गुल्मी, डडेलधु…
-
४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता
काठमाडौं । काठमाडौं महानगरपालिकाले युवाहरूलाई सिपमूलक र रोजगारमूलक फोटोग्राफी तालिम दिन चलचित्र विकास बोर्डसँग सम्झौता गरेको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र बोर्डका …
-
रासस तालिम केन्द्र भवन हस्तान्तरण
नारायणगढ (चितवन), १५ वैशाखः यहाँको भरतपुर महानगरपालिका–१० मा निर्माण सम्पन्न भएको राष्ट्रिय समाचार समिति (रासस) को तालिम केन्द्र भवन आज हस्तान्तरण गरिएको छ । आज यहाँ सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनका प्रमुख कृष्णक…
-
लालीबजार’ मनोरञ्जन मात्र होइन, सामाजिक जिम्मेवारीका रूपमा निर्माण गरिएको
‘लालीबजार’ पश्चिम नेपालको बादी समुदायको कथा र उनीहरूले भोगेका सामाजिक, आर्थिक तथा सांस्कृतिक पीडामा आधारित पिरियड फिल्म हो । रवीन्द्रसिंह बानियाँ कलाकार रवीन्द्रसिंह बानियाँ ‘लालीबजार’ केवल फिल्म होइन, सामाजिक सन्देश हो …
-
लहानमा सवारी दुर्घटनामा घाइते महिलाको धरानमा उपचार जारी, सहयोगको अपिल
सिरहा, लहान — लहान नगरपालिका–१ निवासी २५ वर्षीया मिना सदायको सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि हाल धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। केही दिनअघि आफ्नै घरअगाडि सडक पार गर्ने क्रममा…
-
जीविकोपार्जन सुधारका लागि भैँसीपालन कार्यक्रम’
अत्तरिया (कैलाली), १२ चैतः भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि जिल्लाका नौ स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रम जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी…
-
लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ । बुधबार सामाजिक सञ्जामार्फत साम्बाले अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया ग…
-
वीरगञ्ज कृषि औजार कारखानाको उत्पादन भएका उपकरणको बिक्री बढ्दो, ९ महिनामा १७ लाखको कारोबार
पर्सा , चैत्र ९ : वीरगञ्जस्थित कृषि औजार कारखानाले उत्पादन गरेका साना–ठूला कृषि उपकरणहरूको बिक्री उल्लेख्य रूपमा बढ्दै गएको छ। राष्ट्रिय आविष्कार केन्द्र का अध्यक्ष महावीर पुनको नेतृत्वमा सञ्चालन भइरहेको कारखानाले चालु आ…
-
अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड
काठमाडौँ । नयाँ सरकार गठन भएसँगै देशभरका शिक्षक तथा प्रधानाध्यापकहरूले शिक्षा क्षेत्र सुधारका लागि ठोस पहलको अपेक्षा गरेका छन् । सामुदायीक विद्यालयहरू विभिन्न समस्याले ग्रसीत रहेको उल्लेख गर्दै उनीहरूले सरकार, शिक्षक, अभ…
-
दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने कार्यका लागि देशव्यापी रूपमा श्रमदातालाई तयार रहन आह्वान गरेका छन् । सामाजिक सञ्जालमा एक भि…
-
सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्म नेपालका बिमा कम्पनीहरूले झन्डै ४१ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको ‘बिमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार साउनदेखि माघ…
-
प्रवधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय
काठमाडौँ, १६ फागुनः काठमाडौँ महानगरपालिकाले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक र कर्मचारी एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने कार्यअन्तर्गत कामपाले सामुदायिक विद्यालयमा अध्ययन…
-
युवाहरुलाई स्वरोजगार बनाउने बाटोमा अघि बढ्दै आरवाईडी नेपाल
काठमाडौं । युवालाई स्वरोजगार र स्थायी आम्दानीको अवसर सिर्जना गर्ने लक्ष्यसहित आरवाईडी नेपालले आफ्नो सेवा विस्तारलाई तीव्रता दिएको छ । कम्पनीले सवारी साधन सेवामा संलग्न राइडरहरूको आय बढाउने र सुरक्षित सेवा सुनिश्चित गर्ने…
-
मिसेस भोग नेपाल सिजन–३ को ग्राण्ड फिनाले सम्पन्न, नौ विजेता घोषणा
काठमाडौं । शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सिजन–३ को ग्राण्ड फिनाले मंगलबार मध्यराति सम्पन्न भएको छ । ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्डमा हाउस अफ फेसन नेपालद्वारा शान्त, भव्य तथा मर्यादित वातावरणमा …
-
मैवाखोलाद्वारा किबीका बिरुवा वितरण
फुुङ्लिङ (ताप्लेजुङ), १३ फागुनः मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ । ‘एक घर एक फलफूल बगैँचा विकास’ कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरिएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेन्द्र राईका अनुसा…
-
‘परिबोध’को औपचारिक रूपमा शुभारम्भ, ऐतिहासिक कार्यको उद्घोष भएको धारणा
काठमाडौँ । परिबोधको औपचारिक रूपमा शुभारम्भ गरिएको छ । संस्थापक तपन भट्टराईको नेतृत्वमा युवा वर्गद्वारा सोमबार आयोजित एक कार्यक्रमका बिच नेपालको प्राचीन सभ्यता, दर्शन र समृद्ध शास्त्रीय ज्ञान परम्परालाई आधुनिक समाजको जीवन…
-
कांग्रेसले साम्बाको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने
काठमाडौं । नेपाली कांग्रेसले नेपाली महिला राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्रा भण्डारी (साम्बा) लाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमाफर्त साम्बाको …
-
आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात
भद्रपुर (झापा), १० फागुनः मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा रु आठ अर्ब ६१ करोड २० लाख सात हजार बराब…
-
न्यूयोर्कमा ‘वल्र्ड एआई एलायन्स’ स्थापना : उज्ज्वल रायले सम्हाले विश्वव्यापी नेतृत्व
काठमाडौं । प्रविधि जगतमा एउटा ऐतिहासिक फड्को मार्दै १८ फेब्रुअरी, २०२६ मा अमेरिकाको न्युयोर्क सहरमा वल्र्ड एआई एलायन्सको आधिकारिक घोषणा गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्सको ७०औँ वार्षिकोत्सवको अवसरमा स्थापना भएको यस संस…
-
कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको बताएका छन् । कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको म…
-
म्यान्मारलाई सहायता रकम हस्तान्तरण
काठमाडौँ, ४ फागुनः नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ । म्यान्मारका लागि नेपालक…
-
युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आले ले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्यसहित सीपमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने …
-
शेर मल्ल जीपीएस सेवाका ब्रान्ड एम्बासडरमा नियुक्त
काठमाडौं । नेपालको अग्रणी जीपीएस ट्रयाकिङ कम्पनी जीपीएस सेवाले नेपाली क्रिकेटका उदाउँदा स्पिनर शेर मल्ललाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ । हालै जारी टी–२० विश्वकपमा नेपालबाट प्रतिनिध…
-
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
काठमाडौं । १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन भएको छ । शैली थिएटर रूसी सदन काठमाडौँ र ओजस थिएटरको आयोजनामा एक हप्ता लामो महोत्सवको आज समुद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कवि, नाटककार साहित्यकार एलबि …
-
मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हिजोदेखि सुरु
जनकपुरधाम । मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ (हिजो) आइतबारदेखि सुरु भएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मैथिली विकास कोषको भवनमा आयोजना गरिएको प्रदर्शनीको प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उद्घाटन गरेका हुन…
-
छोरी जन्माउने अभिभावकलाई तीन हजार प्रोत्साहन भत्ता
दोधारा चाँदनी (कञ्चनपुर), १९ माघः बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप रु तीन हजार भत्ताको व्यवस्था गरेको छ । गाउँपालिकाले लैङ्गिक विभेद हटाउने उद्देश्यले छोरी जन्माउने आमालाई रु तीन हजारका द…
-
ट्राफिक प्रहरी कार्यालयलाई ‘सोल्जर लाइट’ प्रदान
देवदह (रुपन्देही), १९ माघः चेम्बर अफ कमर्श, रुपन्देही उद्योग व्यापार सङ्गठन, रुपन्देहीले ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने आवश्यक सामग्री हस्तान्तरण गरेको छ । संस्थाले आफ्नो १९औँ स्थापना दिवसका अवसरमा जिल्ला ट्राफिक…
-
प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न प्रमुख दलहरूलाई वकालत पत्र
काठमाडौं । आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले तयार पार्ने चुनावी घोषणापत्रमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई प्राथमिकताका साथ समेट्न माग गरिएको छ । महिल…
-
राससलाई सघाउने लहान नगरपालिकाको प्रतिबद्धता
सिरहा, १० माघः लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले राष्ट्रिय समाचार समिति (रासस) सँग सहकार्य गर्न नगरपालिका तत्पर रहेको बताउँदै देशको एकमात्र आधिकारिक समाचार समितिको उन्नयनका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व…
-
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट रु ५० लाख आम्दानी
टीकापुर, ८ माघः कैलालीको टीकापुरमा गत पुस २९ गतेदेखि जारी टीकापुर महोत्सवमा टिकट बिक्रीबाट अहिलेसम्म रु ५० लाख आम्दानी भइसकेको छ । पहिलो दिन उद्घाटनमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा अहिलेसम्म एक लाखभन्दा बढी…
-
सुन्तलाले मनग्य मूल्य पाएपछि किसान उत्साहित
चितवन, ८ माघ : जिल्लामा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालि…
-
परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम
भोजपुर, ५ माघः परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ । हराउँदै जान थालेको भेडाको ऊनबाट राडीपाखी बनाउने पुर्…
-
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा
भद्रपुर (झापा), ५ माघः माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका हातले बनेका देवी–देवताका मूर्ति कुनै समय मेचीदेखि महाकालीसम्म पुग्थे । आज त्यही मूर्तिकला उहाँको परिवारको पहिचान मात्र होइन, अस्तित्व ज…
-
सडकको दुरावस्था र चालकको लापरबाहीले दुर्घटना बढे
झापा, ३ माघः सडकको दुरावस्था र चालकको लापरबाहीले सवारी दुर्घटना बढेका छन् । बितेका छ महिनामा औसत दैनिक तीन स्थानमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका जिल्ला ट्राफिक कार्यालयले जनाएका छ । चालु आर्थिक वर्षको प्रथम छ महि…
-
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
नारायणगढ (चितवन), २९ पुसः देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे (एनएच–७७) आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन…
-
चौदण्डीगढीको सातधारेमा निःशुल्क आँखा शल्यक्रिया सेवा शिविर
गाईघाट (उदयपुर), पुस : यहाँको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया सेवा शिविर सुरु भएको छ । नगरपालिकाको सहयोगमा काठमाडाँैस्थित तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ चिकित्सक डा सन्दुक रुइतको ट…
-
विश्वप्रसिद्ध प्रशिक्षक राठोरले नेपाली उद्यमीलाई प्रशिक्षण दिने
काठमाडौं । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बिजनेश प्रशिक्षक एवं मोटिभेस्नल स्पीकर भूपेन्द्रसिंह राठोरले नेपालका युवाहरुहरुलाई व्यवसाय, नेतृत्व र बिक्री क्षमतामा रुपान्तरण ल्याउने सन्दर्भमा प्रशिक्षण दिने भएका छन् । ज्ञानपु…
-
इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
विराटनगर । कोशी प्रदेशको एक केन्द्र सुनसरीको इटहरीमा शनिबार कवि, लेखक र पाठकहरू एकैठाउँ भेला भएका छन् । लेखक, पाठक र सिर्जनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘फाइनप्रिन्ट फिभरः घुम्ती साहित्य उत्सव’ आयोजना गरिएको आयोजक…
