खोज / Search
40 नतिजा
-
लागुऔषधसहित देशभर २३ जना पक्राउ
काठमाडौँ, २५ असारः प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना पक्राउ गरेको छ । प्रहरी काठमाडौँ, ललितपुर, कास्की, धनुषा, कञ्चनपुर, कपिलवस्तु, बर्दिया, पर्सा, सुर्खेत, सर्लाही, मकवानपुर, बाँके र सिन्धुलीबाट २३…
-
सर्लाहीमा ६० केजी गाँजासहित दुई जना पक्राउ
सर्लाही । सर्लाही प्रहरीले ६० किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार अपराह्न जिल्लाको ब्रह्मपुरी गाउँपालिका–२ धर्मपुरटोलस्थित कठिपुल नजिक प्रहरी चौकी ब्र…
-
आलेख : आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ । हरियालीले ढाकिएका बगैँचामा लटरम्म झुन्डिएका पहेँलपुर आँप, बोटमुनि व्यस्त किसान र गाउँमै आइ…
-
बारामा मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ
सर्लाही । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ । प्रहरीका अ…
-
सर्लाहीमा बिभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीहरु पक्राउ
सर्लाहीमा बिभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीहरु पक्राउ सर्लाही । सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्ला…
-
मधेस प्रदेशमा आँपको उत्पादन घट्यो
जनकपुरधाम, १० असारः मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि उत्पादन घटेको छ । यस वर्ष हावाहुरी र रोग–कीराको प्रकोपका कारण यस वर्ष उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनुभयो । किसानले उन्नत जातका …
-
पेट्रोलियम भण्डारण क्षमता विस्तारदेखि चिया निर्यातका अवरोध समाधानसम्म सरकार सक्रिय : मन्त्री गौरी कुमारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पूर्वाधार विस्तार, औद्योगिक क्षेत्र विकास तथा चिया निर्यातमा देखिएका समस्या समाधानका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताएकी छन् । बुधबार प्र…
-
सर्लाहीमा २५ वर्ष कैद सजाय तोकिएका अभियुक्तसहित ३ फरार प्रतिवादी पक्राउ
सर्लाही । सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्…
-
रास्वपाको सर्लाही जिल्ला अधिवेशन स्थगित
सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही जिल्ला अधिवेशन स्थगित भएको छ । मतदाता नामावलीलगायत प्रक्रियागत विषयमा त्रुटि देखिएको जनाउँदै जिल्ला निर्वाचन समितिले अधिवेशन स्थगित गरेको हो । हरिवनस्थित सरस्व…
-
सर्लाहीमा सीडीओ रामु राज कडरिया : नियमित प्रशासनभन्दा माथि उठ्न नसकेको सात महिने कार्यकाल
सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाको गृह मन्त्रालयमा सरुवा भएसँगै उनको करिब सात महिनाको कार्यकालको समीक्षा हुन थालेको छ । २०८२ कात्तिक १७ गते सर्लाही आएका कडरिया शुक्रबार भएको सरुवासँगै जिल्ला छाड्…
-
उखुको भुक्तानी माग गर्दै सर्लाहीमा प्रदर्शन
सर्लाही । उखु किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन गरिएको छ । किसान, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको सहभागितामा शुक्रबार जिल्ला सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला …
-
चुरे संरक्षणदेखि हरित मधेश अभियानसम्म : वातावरणीय संकटसँग जुध्न प्रदेश सरकारको तयारी
जलवायु परिवर्तनको असर नियन्त्रण कुनै एक मन्त्रालय वा सरकारको प्रयासले मात्र सम्भव छैन् : सूर्यप्रसाद मैनाली जनकपुर । मधेश प्रदेशमा बढ्दो गर्मी, खडेरी, भूमिगत पानीको सतह घट्दै जानु, प्रदूषण र जलवायु परिवर्तनका असरहरू प…
-
पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने
काठमाडौँ, २२ जेठः मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अ…
-
सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–८ गान्धीचोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अस्थायी प्रहरी पोस्ट सोल्टीबजार र इलाका प्रहरी कार्यालय बरहथवाबाट ख…
-
कृषि उद्यमबाट सहकारीमा जम्दै मधेसका महिला
महोत्तरी, २० जेठः आम रुपमा मधेसमा महिलाको गणना चुलोचौकाको काममा मात्र गनिन्छ भन्ने गुनासो सुनिन्छ । तर पछिल्ला समयमा मधेसका महिलाले सहकारीका माध्यमले कृषि क्षेत्रका कामबाटै आपूmलाई सामाजिक र आर्थिक क्षेत्रमा सफल उद्यमीक…
-
कृषि उद्यमबाट सहकारीमा जम्दै मधेसका महिला
महोत्तरी, २० जेठः आम रुपमा मधेसमा महिलाको गणना चुलोचौकाको काममा मात्र गनिन्छ भन्ने गुनासो सुनिन्छ । तर पछिल्ला समयमा मधेसका महिलाले सहकारीका माध्यमले कृषि क्षेत्रका कामबाटै आपूmलाई सामाजिक र आर्थिक क्षेत्रमा सफल उद्यमीक…
-
गलत झारनाशक औषधिको प्रयोगले उखु बाली नष्ट, किसान चिन्तित
सर्लाही । गलत झारनाशक औषधिको प्रयोगका कारण सर्लाहीको रामनगर गाउँपालिका–१ का किसान राजमंगल रायको उखु बालीमा ठूलो क्षति पुगेको छ ।करिब तीन बिघा क्षेत्रफलमा लगाइएको उखु खेती सुक्न थालेपछि किसान राय चिन्तित बनेका छन् । रायका…
-
सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
सर्लाही । सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका अन्दाजी ३८ वर्षीय बुद्धिमान घलान रहेका छन् । प्रहरीका अनुसार सोमबार बिहान…
-
दाइजो र बालविवाहविरुद्ध सास रहुन्जेल लड्छु : उपसभामुख ठाकुर
सर्लाही । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले छोरीलाई शिक्षित बनाउन र सम्मानका साथ हुर्काउन अभिभावकलाई आग्रह गरेकी छन् । सर्लाहीको चन्द्र नगर गाउँपालिकामा आयोजित दुई दिने ‘बाल विवाह एवं दाइजो प्रथा उन्मूलनका लागि …
-
सर्लाहीमा पत्रकारलाई धम्कि दिएको आरोपमा एक जना चिकित्सक पक्राउ
सर्लाही । पत्रकारलाई धम्की दिएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–१० स्थित स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका …
-
मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त
जनकपुरधाम, ६ जेठः वर्षौँदेखि मधेस प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन क्षेत्र गत आर्थिक वर्ष २०८१/८२ मा अतिक्रमण मुक्त गरिएको छ । मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामका अनुसार थप अतिक्रमित वनक्षेत्र खाली गर…
-
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने तीन बिचौलिया पक्राउ
काठमाडौं । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी …
-
सर्लाहीमा इट्टा भट्टाको चयाङ खस्दा तीन जना मजदुरको मृत्यु, दुई जना घाइते
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका – ५ मजुर्वास्थित कृष्ण इट्टा उद्योगमा शुक्रबार साँझ इट्टाको चयाङ खस्दा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साँझ करिब ६ बज…
-
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
सर्लाही । यहाँको मलंगवा नगरपालिका–१० मा घरको छत प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ । बुधबार साँझ करिब ४ः४५ बजे मलंगवा–१० निवासी रञ्जित यादवको चार तल्ले पक्की घरको छतमा पानी ट्याङ्की राख्ने ढला…
-
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
सिरहा, ३१ वैशाखः सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँ…
-
बालेन सरकारका गतिविधि नियालिरहेका छौं, आवश्यक कदम चाल्छौं : प्रेमल कुमार खनाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता प्रेमल कुमार खनालले पछिल्लो निर्वाचनपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा र पुनर्संरचनाको प्रक्रिया अघि बढाइएको बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले पार्टीलाई नयाँ ढं…
-
पराजित भएपनि सर्लाही–४ नछाड्ने सभापति थापाको प्रतिबद्धता
म पराजित हुँदा धेरै साथीहरू रुनुभयो, रत्तिभर विचलित भएको छैन् : गगन थापा सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा पराजित भएपनि क्षेत्रका मतदाता र विकासक…
-
बागमती गोल्डकप : पहिलो खेल आयोजक र बागमती यूथ क्लबबीच हुँदै
मकवानपुर । मकवानपुरमा बागमती गाउँपालिकामा आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आज(विहीबार)देखि सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती यूथ क्…
-
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
महोत्तरी, १७ वैशाखः मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस (रस) को व्यापार फस्टाएको छ । महोत्तरीका चोकबजार क्षेत्रमा विशेषगरी विदेशबाट फर्किएका युवाले यो व्यवसाय गरी स्वदेशमै आत्मनिर्भर बन्न थालेका छन् । यो…
-
सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : गगन थापा
रौतहट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले संसद् र नागरिक दुवैलाई हेपेको आरोप लगाएका छन। प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदातासँग भेटघाट गर्न जाने क्रममा रौतह…
-
सर्लाहीमा टाउको र शरीर छुट्टिएको अवस्थामा मानव कङ्काल फेला
सर्लाही । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला परेको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयवासीले भरत ताल छेउमा कङ्…
-
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
रौतहट । कुनै समय रौतहटको गरुडा बजारको रौनक नै बेग्लै थियो। श्रीराम सुगर मिल्सको चिम्नीबाट निस्कने धुवाँले यहाँका हजारौँ किसानको घरमा खुसीको रङ्ग भथ्र्यो। तर आज, त्यही मिलको गेटमा खिया लागेको छ, मेसिनहरू मौन छन् र हजारौँ …
-
सर्लाहीमा नागरिकता लिनेलाई सास्ती : भीड व्यवस्थापनमा कमजोरी र कर्मचारीमाथि दुव्र्यवहारको आरोप
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता लिने सेवाग्राहीहरूको लामो समयदेखि अत्यधिक भीडभाड हुँदा सेवा प्रवाह अस्तव्यस्त बनेको छ । निरन्तरको चाप र फितलो व्यवस्थापनका कारण सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ …
-
सर्लाहीको धन कौलमा एम्बुलेन्स सेवाप्रति स्थानीयको असन्तुष्टि, चालकमाथि मनोमानीको आरोप
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा निःशुल्क सञ्चालित एम्बुलेन्स सेवाप्रति स्थानीयले असन्तुष्टि जनाएका छन् । आवश्यक परेको समयमा एम्बुलेन्स उपलब्ध नभएको र सेवामा लापरबाही भएको भन्दै सेवाग्राहीले गुनासो गरेका हुन् । मधे…
-
दाइजो लेनदेन भएको विवाहमा जान्न, ‘दहेजमुक्त विवाह’ सन्देश प्रवाह गरौं : उपसभामुख
सर्लाही । उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोको लेनदेन हुने विवाह समारोहमा आफू सहभागी नहुने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो धारणा सार्वजनिक गर्दै दहेज प्रथाविरुद्ध कडा सन्देश दिएकी हुन् । उनले दाइज…
-
तराई-मधेसमा हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै, मधेशमा सार्वजनिक बिदा
सर्लाही । सर्लाहीसहित तराई–मधेस क्षेत्रमा आज जुडशीतल पर्व उत्साह र उमङ्गका साथ मनाइँदै छ । पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रकृति र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको यो पर्वलाई मधेश तथा प्राची…
-
सर्लाहीमा विशेषज्ञसहितको नि:शुल्क स्वास्थ्य शिविर : हजारभन्दा बढी लाभान्वित
सर्लाही । सर्लाहीको गोडैतामा गोडैता नगरपालिकाको आयोजना तथा साउथ सिटी हिमाल हस्पिटल प्रा.ली. वीरगन्जको सहयोगमा सञ्चालन गरिएको एक दिने निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीय स्तरमै गुणस्तरीय स्वास…
-
कुशवाहा समुदायको एकता र नेतृत्व विकासमा जोड, लहानमा १०औँ जिल्ला अधिवेशन सम्पन्न
रहमुल, लहान, २८ चैत — सिरहाको लहान नगरपालिका–३ स्थित ल.ल.कु.मा.बि.को प्राङ्गणमा नेपाल कुशवाहा कल्याण समाज को १०औँ जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय राम अवतार कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्…
-
४ धुर जमिनमा बनेको त्यो सानो घर, जहाँबाट देशले उपसभामुख पायो
जनकपुरधाम । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलीया सहरको कोलाहलभन्दा केही टाढा रहेको स्थानमा पुग्दा लाग्छ, कुनै शान्त ग्रामीण भेगको गाउँमा आइपुगियो । यही मुजेलीयाको एउटा बस्तीमा ४ धुर जमिनमा बनेको एक…
-
जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवा ८ महिनापछि सर्लाहीबाट पक्राउ
सर्लाही । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक थुनुवालाई सर्लाहीबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मलंगवा नगरपालिका – ९ गोरखकाली क्षेत्रबाट २५ वर्षीय सुनिल बरहीलाई बिह…
