खोज / Search
40 नतिजा
-
नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, १८ असार : एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा आधारित ट्रयाकिङ तथा मूल्याङ्कन प्रणालीको माध्यमबाट पदयात्रा तथा पर्वतीय पर्यटनलाई पूर्वानुमान योग्य, जोखिम मुक्त र थप सुरक्षित बना…
-
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार २ लाख ७७ ह…
-
चिनियाँ प्रतिस्पर्धाले नेपाली ट्रान्सफर्मर उद्योग दबाबमा, ‘निक’को उत्पादन क्षमता सात प्रतिशतमा सीमित
काठमाडौं । स्वदेशी ट्रान्सफर्मर उत्पादक उद्योगहरू सस्ता चिनियाँ उत्पादनसँगको तीव्र प्रतिस्पर्धाका कारण दबाबमा परेको देखिएको छ । यही दबाबको प्रत्यक्ष असर नेपालकै पुराना ट्रान्सफर्मर उत्पादकमध्ये एक निक ब्रान्ड निर्माण गर्…
-
व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा आउँदै
काठमाडौं । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु गरेको छ । कम्पनीका अनुसार यो सुविधा आगामी…
-
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार २ लाख ७७ हजार ९०० …
-
एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा
एमआरपी कार्यान्वयनमा व्यवसायी अन्योलमा छन् : हिमलाल खराल अध्यक्ष राष्ट्रिय व्यापार संघ काठमाडौं । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य(एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्ने व्यवस्था कार्या…
-
मौद्रिक नीतिले बैंकिङ चुनौती सम्बोधन गर्ने विश्वास — बैंकर्स संघ अध्यक्ष कोइराला
काठमाडौं — नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्रले भोगिरहेका समस्याहरूलाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना…
-
मौद्रिक नीतिले बैंकिङ चुनौती सम्बोधन गर्ने विश्वास — बैंकर्स संघ अध्यक्ष कोइराला
काठमाडौं — नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्रले भोगिरहेका समस्याहरूलाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना…
-
कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत
काठमाडौं । आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बस्नेतले नेपालको समृद्धि र रोजगारी सिर्जनाका लागि कृषि क्षेत्रको व्यवसायीकरण अनिवार्य सर्त रहेको बताएका छन् । नेपाल न्यूज बैंकसँग नेपालको कृषि क्षेत्रका समस्याका बारेमा कुर…
-
धान उत्पादन बढेपनि आत्मनिर्भरता अझैं टाढा : विष्णु विलास अधिकारी
प्राडा विष्णु विलास अधिकारी धानबाली विज्ञ धान उत्पादन बढेपनि आत्मनिर्भरता अझैं टाढा : विष्णु विलास अधिकारी धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी काठमाडौं । राष्ट्रिय…
-
खाडीबाट फर्केर गाईपालनबाट मासिक रु दुई लाख आम्दानी
पर्वत, १३ असारः रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गर्नुभएका पर्वतका एक युवाले मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । पर्वतको जलज…
-
नेटो शिखर सम्मेलन: अंकाराको जनजीवन अस्तव्यस्त
१३ असारः टर्कीको राजधानी अंकारामा जुलाई ७ र ८ तारिखमा हुने नेटो शिखर सम्मेलनको तयारीसँगै शहरको सामान्य जनजीवन प्रभावित बनेको छ । नेटोका ३२ सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी हुने यो सम्मेलन अंकाराले आयोजन…
-
मधेस प्रदेशमा आँपको उत्पादन घट्यो
जनकपुरधाम, १० असारः मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि उत्पादन घटेको छ । यस वर्ष हावाहुरी र रोग–कीराको प्रकोपका कारण यस वर्ष उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनुभयो । किसानले उन्नत जातका …
-
न्यूयोर्कदेखि जेरुसेलमसम्म : ३५ वर्षीय रिजालले राखे विश्व मञ्चमा नेपालको नाम नेपाललाई ‘डिजिटल पावरहाउस’ बनाउने ३५ वर्षीय युवा प्रवेश रिजालको सपना
काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सहभागी एक शिखर सम्मेलनमा, ३५ वर्षीय प्रवेश रिजालले त्यो काम गरे जुन थोरै नेपाली कार्यकारीहरूले गर्ने अवसर पाएका छन्। प्रविधिविद्, रक्ष…
-
मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवद्र्धन आवश्यक : आयोग अध्यक्ष मगर
मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवद्र्धन आवश्यक : आयोग अध्यक्ष मगर काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । बुध…
-
हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली विकास भएको बताएका छन् । आइ…
-
नागरिक अधिकार र प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै काठमाडौँमा नागरिक समाजको खबरदारी र्याली
काठमाडौँ, असार ५ / सरकारले नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, र सूचनाको हकलाई संकुचन गर्न खोजेको भन्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ। शुक्रवार नेपाल पत्रकार महासंघको आयोजना तथा शान्ति र लोकतन्त्रका लाग…
-
सरकारप्रति निजी क्षेत्रको विश्वास बढ्दैछ, ‘मनको बाघ’ भ्रम मात्र हो : सांसद ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले निजी क्षेत्र, उद्यमी तथा व्यवसायीहरूलाई सरकारप्रति विश्वास गर्न आग्रह गर्दै विगतको कुशासन र नीतिगत बिचौलियाको प्रभावबाट मुलुक बिस्तारै बाहिर निस्किरहेको…
-
औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको विद्युत् लाइन काट्ने तथा उद्योगीलाई धरपकड गर्ने तयारी तत्काल रोक्न सरकारसँग आग्रह गरेको छ । महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्…
-
यातायात व्यवसायी महासंघको नयाँ कार्यमितिको पदस्थापना, नीतिगत सुधार गर्न माग
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको पदस्थापन गरिएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पदस्थ…
-
चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो…
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
धरान (सुनसरी), ४ असारः साँझ पर्न थालेको छ । सवारीहरु भेडेटार चोकमा लामबद्ध छन् । केही पर्यटक होटलबाट चेकआउट गर्दैछन्, केही दिनभरको घुमफिरपछि घर फर्कने तयारीमा छन् । तर उनीहरूको यात्रा अझै पूरा भएको छैन । गाडी चढ्…
-
धौलागिरिका घुम्ती गोठ सङ्कटमा
म्याग्दी, ४ असार : उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ । बुढ्यौली लाग्दै गएका किसान, युवापुस्ताको वैदेशिक रोजगारी…
-
पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै देशको आम्दानी बढाउन सकिन्छ : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै यसबाट देशको आम्दानी बढाउन सकिने बताएका छन् । बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठ…
-
सीमित स्रोतबीच प्राथमिकताका आधारमा कृषि क्षेत्रको बजेट विनियोजन गरिएको हो : मन्त्री चौधरी
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि मन्त्रालयको बजेट सीमित स्रोतबीच प्राथमिकताका आधारमा विनियोजन गरिएको स्पष्ट पारेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरू…
-
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्न नसक्ने भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण र कर प्रणाली सुधारमार्फत आर्थिक गतिविधि विस्तार गर्ने नीति लिएको बताएका छन् । …
-
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्न नसक्ने भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण र कर प्रणाली सुधारमार्फत आर्थिक गतिविधि विस्तार गर्ने नीति लिएको बताएका छन् । …
-
पेट्रोलियम भण्डारण क्षमता विस्तारदेखि चिया निर्यातका अवरोध समाधानसम्म सरकार सक्रिय : मन्त्री गौरी कुमारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पूर्वाधार विस्तार, औद्योगिक क्षेत्र विकास तथा चिया निर्यातमा देखिएका समस्या समाधानका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताएकी छन् । बुधबार प्र…
-
सेलिब्रेटीलाई भेट्ने सपना थियो, ‘जुरी’ आफैं सेलिब्रेटी बने
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित खरीबोट चोक नजिकै बिहानैदेखि मानिसहरूको भीड लाग्न थाल्छ । कोही कलाकार, कोही पत्रकार, कोही व्यवसायी र कोही सामान्य ग्राहक । सबैको गन्तव्य एउटै हुन्छ-एउटा सानो सैलुन, जहाँ कैँची चलाउ…
-
सुनको मूल्य सामान्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको छ । भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ३ सय रुपैयाँले बढेर मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार…
-
सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन
लेखक: चिरन्जिबी अधिकारी (कार्यवाहक अध्यक्ष, कम्प्युटर एशोसिएशन नेपाल महासंघ) काठमाडौं / असार २, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत एउटा सरकारी आईटी कम्पनी स्थापना गर्ने र एकीकृत …
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
काठमाडौँ, २ असारः कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका लागि नेपाल सरकारद्वारा निर्धारित चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । मन्त…
-
सुशासन र प्रणाली सुधारमार्फत समृद्ध नेपालको आधार तयार हुँदैछ : सांसद पराजुली
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सुशासन, प्रणाली सुधार र भ्रष्टाचार नियन्त्रणमार्फत समृद्ध नेपालको परिकल्पना पूरा गर्न सकिने बताएका छन् । नेपाल रत्न तथा आभूषण संघको २०औँ वार्षिक …
-
परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणका लागि जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आइतबार बेइजिङ जान लागेका हुन् । भ्रमणका क्रममा मन्त्री खनालले समक…
-
प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुरियो : प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशको प्रतिष्ठामा आघात पुगेको बताएका छन् । नेपाल औषधि थोक व्यवसायी संघद्वारा आय…
-
आइएमईको २६औँ वार्षिकोत्सव : डिजिटल नवप्रवर्तनमार्फत वित्तीय सेवा थप सुरक्षित र प्रभावकारी बनाउने प्रतिबद्धता
काठमाडौं । आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गर्दै वित्तीय समावेशिता, डिजिटल नवप्रवर्तन र सुरक्षित वित्तीय सेवामार्फत देशको आर्थिक रूपान्तरणलाई थप गति दिने प्रतिबद्धता व्यक्त गरेको छ। शुक्…
-
आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू
चन्द्रपुर (रौतहट), २८ जेठ : चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ । करिब पाँच कठ्ठा आफ्नै जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारी बालीले थरुनीलाई व्यस्त बनाएको छ भने आर्…
-
श्रम बजार सुधारमा नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : महासंघका उपाध्यक्ष पाण्डे
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले बदलिँदो श्रम बजारका चुनौतीहरूको सामना गर्न नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सरकार–रोजगारदाता–श्रमिकबीचको त्रिपक्षीय सहकार्यलाई सुदृढ बना…
-
वाराणसीमा हुने अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीका लागि नेपाल–भारत उद्योग वाणिज्य संघ र हाउस अफ राजकर्णिकारबीच सहकार्य
काठमाडौं । नेपाल–भारतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र हाउस अफ राजकर्णिकार (एचओआस) बीच समझदारी भएको छ । मंगलबार निक्कीको सचिवालयमा आयोजित कार्यक्रममा सम…
-
अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल
रमेश प्रसाद पोखरेल कार्यवाहक अध्यक्ष राष्ट्रिय सहकारी महासंघ लि.नेपाल महिला सहकारीकर्मीको योगदान विश्वसामु पु¥याउन र नीतिगत सुधार गर्न नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौं । राष्ट्रिय सहकारी महासंघ ल…
