खोज / Search
19 नतिजा
-
आज दिनभरका ४७ समाचार
१. सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभरका एक लेनका सडकलाई दुई लेनमा विस्तार गर्ने कार्य सरकारको प्राथमिकता…
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
लुम्बिनी, १ असार : विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहनुभएका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छ ।…
-
विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
काठमाडौँ, ३१ जेठः आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आ…
-
काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ जनाको उद्धार
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४ मंसिर १ गतेदेखि २०८३ जेठ २१ गत…
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् :राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन…
-
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले साहित्य मानवताको सबैभन्दा पुरानो र प्रभावकारी सञ्चार प्रविधि भएको बताएका छन्। उनले प्रविधि, राजनीति र अर्थतन्त्रले भविष्यलाई आकार दिने भएपनि समाजलाई सहानु…
-
मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध छौँ : डिपि अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डिपि)ले मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध रहने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिक उत्सवमा बोल्दै सभामुख अर्यालले अन्तर्राष्ट्र…
-
बहु–ध्रुवीय विश्वमा नेपालको असंलग्न परराष्ट्र नीति ः नाराभन्दा रणनीति आवश्यक डा. शन्तोष सापकोटा
नेपालका सांसद, नीति–निर्माता र कार्यपालिकाले असंलग्नताको बहसलाई भावनात्मक नाराबाट बाहिर निकाल्नुपर्छ । पहिलो, राष्ट्रिय हितको स्पष्ट श्रेणीकरण आवश्यक छ । “राष्ट्रिय हित” भन्ने शब्दलाई अस्पष्ट राखेर परराष्ट्र नीति गम्भीर …
-
एम्नेस्टी इन्टरनेसनलको चेतावनी : मानवअधिकार र अन्तर्राष्ट्रिय कानुन ‘गम्भीर संकट’मा
काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ को आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व मानवअधिकार अवस्था गम्भीर संकटमा पुगेको चेतावनी दिएको छ । ‘विश्वको मानव अधिकार अवस्था’ शीर्षकको प्रतिवेदनमा शक्तिशाली राष्ट्र, नि…
-
मिर्गौला पीडित कुल बहादुरको जीवन बचाउन हारगुहार
रौतहट । जुन हातहरूले हिजोसम्म दैनिक ज्यालादारी गरेर परिवारको बिहान–बेलुकीको छाक टार्ने गर्दथे, आज तिनै हातहरू आफ्नै जीवनको भिक्षा माग्दै अस्पतालको शय्याबाट छटपटाइरहेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका–४ का कुल बहादुर सु…
-
बाख्राको खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल
रौतहट । एउटा १८ वर्षको लक्का जवान छोरा, जसको काँधमा परिवारको सहारा बन्ने सपना हुनुपर्ने थियो । तर, रौतहटको चन्द्रपुर नगरपालिका–३, गैडाटारका बिशाल तितुङका लागि भने संसार बाख्राको एउटा सानो खोर र खुट्टामा बेरिएको फलामको सा…
-
कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना
काठमाडौँ, ७ चैतः नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना …
-
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा
काठमाडौं । अमेरिका र इजरायलले शनिबार राति इरानको राजधानी तेहरान र छिमेकी अल्बोर्ज प्रान्तका पाँचवटा तेल भण्डारण केन्द्र (डिपो) मा संयुक्त आक्रमण गरेका छन् । आक्रमणपछि ठूलो आगलागी भएको र बाक्लो धुवाँका कारण राजधानी तेहरान…
-
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन देशभरि शान्तिपूर्ण र हिंसारहित भएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालले सन्तोष व्यक्त गरेका छन् । गृहमन्त्री अर्यालले निर्वाचन हुन नसकेको भए देश, संविधान र मानवता नै जोखिममा पर्नस…
-
लहानमा वर्ल्ड भिजनको विशेष रक्तदान अभियान: मेयर चौधरी भन्छन्– ‘यो नै वास्तविक मानवीय सेवा हो’
लहान, २२ माघ | रगतको अभावमा छट्पटाइरहेका बिरामीहरूको जीवन रक्षा गर्ने उद्देश्यले लहानमा एक विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजनको आयोजनामा लहानस्थित पशुपति माध्यमिक विद्याल…
-
प्रहरीको अनुहार र व्यवहारमा नागरिकले आफ्नो सरकार देख्छनः प्रधामन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले नागरिकले आफ्नो सरकार प्रहरीको अनुहार र व्यवहारमा देख्ने बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३ औं समूहको सपथ ग्रहण समारोहमा उनले प्रहरीहरुको निर…
-
धार्मिक द्वन्द्व फैलाउन सतलोक आश्रममा आक्रमण भएको आरोप, दोषीलाई तत्काल कारबाहीको माग
काठमाडौं । धनुषास्थित सतलोक आश्रममा धार्मिक सहिष्णुता बिथोल्न सुनियोजित सांघातिक आक्रमण भएको पूर्णब्रह्म कबीर उपासक समाज, नेपालले आरोप लगाएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समाजले घटनामा संलग्न दोषीहरुउपर…
-
गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ:संयुक्त राष्ट्र
संयुक्त राष्ट्र, न्यूयोर्क,३ माघ संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले विद्यालय सामग्रीमा लागेको प्रतिबन्ध हटाएर बढी बालबालिकाले सहज रूपमा शिक्षा पाउन सकून् भनी आग्रह गरेका छन्। मानवतावादी निकायले शुक्रबा…
-
झलनाथ खनाल दम्पती भन्छन् : सरकारमा मानवता छैन, विवेकहीन छ
पूर्वप्रधानमन्त्री खनाल पत्नी चित्रकार भन्छिन् : जेनजीका नाममा देशलाई ध्वस्त पार्न खोजियो प्रमिला कार्की, नेपाल न्यूज बैंक काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित…
