खोज / Search
36 नतिजा
-
इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो
इलाम । इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो बनेको छ । नेपाल सरकार शिक्षा तथा खेलकुद मन्नालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको परीक्षणमा जिल्लाको १० स्थानीय तहमध्ये रोङ गाउँपालि…
-
क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारसँग राईको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सांसद् निश्कल राईले क्रोएसियामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई नेपालीको शव २३ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्…
-
असुरक्षित गर्भपतनको जोखिम कम भएन
झापा, १३ जेठः मेचीनगर नगरपालिका–१० की २३ वर्षीया जुनिता (नाम परिवर्तन)ले विर्तामोडस्थित एक निजी स्वास्थ्य सस्थामा असुरक्षित गर्भपतन सेवा लिनुभयो । उहाँलाई अत्यधिक रक्तस्राव भयो र ज्यान जोखिममा परेपछिमात्र मेची अस्पतालमा…
-
चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै
झापा, ७ जेठ ः झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका…
-
इलामका पहिरो पीडितको पुनर्निर्माणमा बजेट न्यून भएको सांसद राईको आपत्ति
काठमाडौँ । नेपाली कांग्रेसका सांसद निस्कल राईले गत वर्ष इलाममा गएको विनाशकारी बाढीपहिरोको पुनर्निर्माणमा सरकारले अत्यन्तै न्यून बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्…
-
प्रकृतिको आराधनासँगै उभौली समापन
धरान (सुनसरी), २ जेठः गैरी गाउँको ढोडे ना उखु, भाचौना भाँचौँ लाग्छ । ढोल झ्याम्टाको सुरैमा सुन्दा नाचौना नाचौँ लाग्छ ।। सानोमा सानो सिक्किमे भाले, कर्दैमा जनले रेटौं । दिनैमा भरि रमरसै गयौँ छ महिनामा भेटौँ ।।। आज बिहानैद…
-
अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
इलाम, २२ वैशाखः इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी चरन क्षेत्र थियो । विसं २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैँसी चराउँथे । एकापट्टि पानीको आल थियो । अन्त पानी सुके पनि यहाँ कहिल्यै सुक्थेन । वरिप…
-
हेल्प नेपाल नेटवर्कको परोपकार र मानवीय सेवा यात्रा जारी
काठमाडौँ । नेपालीद्वारा नेपाल र नेपालीका लागि सञ्चालित परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले गत वर्ष पनि शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, प्राकृतिक विपत्तिदेखि पुनः स्थापनासम्म नेपालका दूर दराजका गाउँघरमा आशा र उज्यालो फै…
-
इलाम गोल्डकपः मछिन्द्र फाइनलमा
मङ्गलबारे (इलाम), ९ वैशाखः मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पथरी ११ मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । मध्यान्तर अगाडिको खेलमा…
-
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
धुलिखेल, ९ वैशाखः काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी खेतीको गण्डकी प्रदेशअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकाका कृषकहरुले अवलोकन गरेका छन् । अन्नपूर्ण गाउँपालिका–१ भूगाईथरस्थित माछा…
-
पर्यटकीय गन्तव्य बन्दै थुम्केरानी इलाम
इलाम । पर्यटकीय जिल्ला इलाम को माईजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्र पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यहाँबाट इलाम जिल्लाको विस्तृत भू–भाग, आकर्षक सूर्योदय तथा छिमेकी भारत का सहरहरू…
-
‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना
इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा यसवर्ष चियाको पहिलो टिपाई अर्थात् ‘फस्ट फ्लस’ धमाधम भइरहेकोे छ ।फागुन र चैत महिनाको पहिलो सातामै वर्षा भएकाले मौसम अनुकूल बनेको छ, जसले चिया किसानहरूलाई उत्पादनमा …
-
नेपाललाई सस्तो होइन, उच्च मूल्यको 'प्रिमियम आरोग्य पर्यटन गन्तव्य' बनाउनुपर्छ : सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो (बजेट) गन्तव्यको ट्यागबाट मुक्त गरी उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित 'प्रिमियम आरोग्य पर्यटन गन्तव्य'का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ। बुधवार क…
-
युवालाई लक्षित ‘उदय परियोजना’ सुरु गर्दै कोशी सरकार, सहुलियत ऋणमा ३ करोडसम्म लगानी
विराटनगर । कोशी प्रदेश सरकारले युवालाई लक्षित गर्दै ‘उदय परियोजना’ सञ्चालन गर्ने भएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इलामको सूर्योदय नगरपालिका–३ बौद्धधाममा निर्माण गरिएको बुद्ध प्रतिमा सहितको पार्क उद्घाटन गर्दै …
-
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
इलाम, १६ चैतः सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको छ । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर)को सहकार्य तथा हेल्वेटास नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सुरु…
-
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
भद्रपुर (झापा), ५ चैतः झापाको मेचीनगर–१२ धाइजनस्थित ‘ऋतिका डेरी उद्योग प्रालि’ पूर्वी नेपालको डेरी क्षेत्रमा एक सफल र उदाहरणीय उद्योगका रूपमा स्थापित छ । यो सफलताका पछाडि वर्षौंदेखिको सङ्घर्ष, निरन्तर मेहनत र दूरदर्शी सो…
-
पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै
इलाम, १ चैतः इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा रु चार करोड २३ लाख ६८ हजार ८५४ भेटी, १३ तोला ४५ आना सुन र ६०९ तोला ५७ आना चाँदी सङ्कलन भएको छ । विसं २०७९ फागुन १ देखि ०८२ फागुन ३० सम्म उक्…
-
विजयसाल सामुदायिक घरवास’मा बढ्दै पाहुनाको आकर्षण
कञ्चनपुर, ३० फागुनः कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा परिचित हुन थालेको छ । विगतमा साहुको घरमा श्रम बेचेर जीवन गुजार्न बाध्य भएका थारु समुदायका परिवारहरू आज आफ्…
-
अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड
काठमाडौँ । नयाँ सरकार गठन भएसँगै देशभरका शिक्षक तथा प्रधानाध्यापकहरूले शिक्षा क्षेत्र सुधारका लागि ठोस पहलको अपेक्षा गरेका छन् । सामुदायीक विद्यालयहरू विभिन्न समस्याले ग्रसीत रहेको उल्लेख गर्दै उनीहरूले सरकार, शिक्षक, अभ…
-
यस्तो छ कोशी प्रदेशबाट नव निर्वाचित माननीयको सूची, को को भए निकटतम प्रतिस्पर्धी ?
विराटनगर । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कोशी प्रदेशका जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने २८ जना नयाँ सांसदको टुंगो लागेको छ । प्रदेशका १४ वटै जिल्लाका २८ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै नयाँ …
-
प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिक प्रणालीतर्फ आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी
काठमाडौँ, २५ फागुन ः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नं. १, अछा…
-
इलाममा ५७ प्रतिशत मत खस्यो, गणना भोलिदेखि
फिक्कल (इलाम), २१ फागुनः इलाममा आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५६ दशमलव ५३ प्रतिशत मत खसेको छ । सबै मतदान केन्द्रको विवरण आइसक्दा दुई लाख ३१ हजार ८०९ मध्ये एक लाख ३१ हजार ३९ अर्थात् ५६ दशमलव ५३ प्रतिशत मत खसेको प्…
-
लागू औषधिसहित नौ जना पक्राउ
काठमाडौँ, १४ फागुनः देशका विभिन्न भागबाट लागू पदार्थसहित नौ जना पक्राउ गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार इलाम, झापा, सुनसरी, नवलपरासीपूर्व र कैलालीबाट उनीहरु बुधबार पक्राउ परेका हुन् । अभियुक्तहरुबाट खैरो …
-
इलाम २ मा भेषराजलाई चुनावी चटारो, जिल्लामै बसौं बसौं लाग्नेगरी काम गर्ने प्रतिवद्धता
इलाम । इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भेषराज आचार्यले चुनावी अभियानलाई तिब्रता दिएका छन् । आधिकारिक उम्मेदवारको टुंगो लागेसँगै गाउँ छिरेका आचार्य टोलीसहित घरदैलो गरिरहेका छन् । चार दशक …
-
देशभरका विभिन्न विपद्का घटनामा एकको मृत्यु, १२ जना घाइते, १८ लाखभन्दा बढीको आर्थिक क्षति
काठमाडौँ , फाल्गुण १४: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा कुल २८ वटा विपद्का घटनाहरू दर्ता भएका छन् र जसमा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भ…
-
सात महिनामा ८ अर्ब ६१ करोडको अलैंची निर्यात
काठमाडौं । नेपालबाट चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को पहिलो सात महिनामा ८ अर्ब ६१ करोड २० लाख रुपैयाँको अलैंची निर्यात भएको छ । विभागका अनुसार यस अबधिमा उक्त रकम बराबरको ४ हजार १५३ मेट्रिक टन अलैंची निर्यात भएको हो । यो न…
-
मैवाखोलाद्वारा किबीका बिरुवा वितरण
फुुङ्लिङ (ताप्लेजुङ), १३ फागुनः मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ । ‘एक घर एक फलफूल बगैँचा विकास’ कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरिएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेन्द्र राईका अनुसा…
-
६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १४ वटा जिल्लाको मतपत्र छाप्न बाँकी रहेको जनाएको छ । आयोगका अनुसार अहिलेसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएक…
-
आठ लाख बराबरको क्यामेरा भाडामा लगेका बाबुछोरा सम्पर्कबिहीन
काठमाडौैं । पछिल्लो समय काठमाडौंमा क्यामेरा चोरी तथा ठगीका घट्नाहरु बढिरहेका छन् । इलाम नगरपालिका–४ घर भइ हाल ललितपुरको इमाडोलमा बस्दै आएका १९ वर्षीय दिक्षान्त दुलाल नाम गरेका व्यक्तिले फिल्म क्रू नेपाल प्रालिबाट भाडामा …
-
प्रतिनिधिसभा निर्वाचनका लागि ७२ लाखभन्दा बढी मतपत्र छपाइ
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मतपत्र छपाइ तीव्र रूपमा अगाडि बढेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लाग…
-
सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका
मङ्गलबारे (इलाम), १३ माघः यहाँका कैयौँ अभिभावकविहीन बालबालिका सडकमा पुगेका छन् । केही घरेलु मजदूर बनेका छन् । उनीहरू शिक्षाबाट वञ्चित मात्र भएका छैनन् । अभिभावकको सहारा नपाउँदा दुव्र्यवहार सहन बाध्य छन् । कोही कुलतमा फस्…
-
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
विराटनगर, १३ माघः कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले प्रदेशका यातायात व्यवस्था कार्यालयहरूको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन र सुझावसहितको १० बुँदे निर्देशन सरकारलाई बुझाएको छ । सोमबार बसेको समितिक…
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु
मङ्गलबारे, ८ माघः इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । । जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो । देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्ष…
-
कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभरका अन्य स्थानको तुलनामा कोशी प्रदेशको राजनीतिक माहोल थप तातिएको छ । २८ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशमा ५०५ जनाले उम्मेदवारी दर्ता गरा…
-
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
काठमाडौँ, ६ माघः नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज माघ ६ गते कांग्रेसका उम्मेद…
-
‘निसान पदमार्ग’ मा पुस २३ देखि २६ गतेसम्म पदयात्रा
इलाम, २२ पुस : पर्यटन प्रवर्द्धन गर्न गत वर्षबाट सुरुआत गरिएको ‘निसान पदमार्ग’ मा यस वर्ष यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा आयोजना गरिने भएको छ । पुस २३ गते सूर्योदय नगरपालिका–४ मेचीबजारबाट सुरु हुने पदयात्रा पुर्णेडाँ…
