खोज / Search
40 नतिजा
-
मौद्रिक नीतिले बैंकिङ चुनौती सम्बोधन गर्ने विश्वास — बैंकर्स संघ अध्यक्ष कोइराला
काठमाडौं — नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्रले भोगिरहेका समस्याहरूलाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना…
-
मौद्रिक नीतिले बैंकिङ चुनौती सम्बोधन गर्ने विश्वास — बैंकर्स संघ अध्यक्ष कोइराला
काठमाडौं — नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्रले भोगिरहेका समस्याहरूलाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना…
-
प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित
काठमाडौँ, ४ असारः प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको ह…
-
धौलागिरिका घुम्ती गोठ सङ्कटमा
म्याग्दी, ४ असार : उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ । बुढ्यौली लाग्दै गएका किसान, युवापुस्ताको वैदेशिक रोजगारी…
-
उपराष्ट्रपतिसँग रुसी महासङ्घका राजदूतको भेट
काठमाडौँ, ३ असारः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महासङ्घका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोबीच सुरोभत्सेभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भेटवार्ताम…
-
कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख न्यौपाने
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको कोशी प्रदेशस्तरीय ‘सर्वोत्कृष्ट प्रहरी’ (वेस्ट पुलिस अफ द मन्थ) घोषणा…
-
साढे चारलाख रुपैयाँ पीडितलाई बुझाएपछि साह छुटे
काठमाडौं । साढे ४ लाख रुपैयाँ पीडितलाई बुझाएपछि चर्चित सेफ सन्तोष साह रिहा भएका छन्। ठगी मुद्दामा पक्राउ परेका उनले पीडित पक्षलाई चेकबमोजिमको रकम बुझाएपछिसोमबार बेलुका रिहा गरिएको प्रहरीले जनाएको छ । साह…
-
युवा, श्रम तथा रोजगार मन्त्रालय बालश्रम अन्त्यका लागि नयाँ ऐन अन्तिम चरणमा, स्थानीय तहलाई थप अधिकार दिइने
जितेन्द्र प्रसाद शर्मा उपसचिव युवा, श्रम तथा रोजगार मन्त्रालय बालश्रम अन्त्यका लागि नयाँ ऐन अन्तिम चरणमा, स्थानीय तहलाई थप अधिकार दिइने नेपालमा ११ लाख बढी बालबालिका श्रममा, कृषि क्षेत्रमा सबैभन्दा बढी प्र…
-
जी–७ एजेन्डामा जातीय तथा वंशगत विभेद उन्मूलनलाई समावेश गर्न फ्रान्सेली राष्ट्रपतिसमक्ष आग्रह
टोरन्टो । सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय महासंघले जी–७ नेताहरूको शिखर सम्मेलन २०२६ का अध्यक्ष तथा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसमक्ष जात तथा वंशगत विभेद उन्मूलनलाई जी–७ को एजेन्डा तथा नीतिगत ढाँचाभित्र औ…
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता
काठमाडौँ, २४ जेठ : परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गर्नुभएको छ । भारतका विदेशमन्त्री डा एस जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुग्नुभएका मन्त्री खनालले शनिब…
-
रास्वपा झापा सभापतिमा भण्डारी निर्वाचित
सुरुङ्गा (झापा), २४ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको प्रथम जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी सभापतिमा निर्वाचित हुनुभएको छ । गए राति सार्वजनिक मतपरिणामअनुसार भण्डारीले ३४१ मतका साथ आफ्ना दुई जना प्रतिस्…
-
आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन
सिरहा, २३ जेठ: सहरी विकासमन्त्री सुनिल लम्सालले आगामी असार २५ गतेभित्रै कमला पुल सञ्चालन हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । आज यहाँ पुलको अनुगमन गर्दै उहाँले निर्माण कम्पनीलाई भासिएको स्ल्याबको काम पूर्णरूपमा सम्पन्…
-
नेपालमै सुहाउँदो सहायक प्रविधिको विकास आवश्यक : सुवास ढकाल
काठमाडौं । सूचना प्रविधि विभागका उपमहानिर्देशक सुवास ढकालले नेपालको आवश्यकता र परिवेशअनुसार सहायक प्रविधिको विकास गर्नुपर्ने बताएका छन्। बिहीबार तेस्रो विश्व सहायक प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले …
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
चितवन, २१ जेठः नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गर…
-
महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार
काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री…
-
पर्यटन क्षेत्रका लागि पूर्वाधारमा सुधार गरे लगानीको ओइरो लाग्छ : हान अध्यक्ष शाह
बजेटले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ, तर कार्यान्वयनको प्रतिक्षामा छौं मनिषा बस्नेत, नेपाल न्यूज बैंक काठमाडौं । लामो समयदेखि शिथिल अवस्थामा रहेको नेपालको पर्यटन उद्योगलाई उकास्न र यसलाई राष्ट्रिय अर्थत…
-
पर्यटन क्षेत्रका लागि पूर्वाधारमा सुधार गरे लगानीको ओइरो लाग्छ : हान अध्यक्ष शाह
बजेटले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ, तर कार्यान्वयनको प्रतिक्षामा छौं मनिषा बस्नेत, नेपाल न्यूज बैंक काठमाडौं । लामो समयदेखि शिथिल अवस्थामा रहेको नेपालको पर्यटन उद्योगलाई उकास्न र यसलाई राष्ट्रिय अर्थत…
-
गणतन्त्र संस्थागत हुन सकेन, पुराना नेताले नेतृत्व हस्तान्तरण नगरेसम्म देश बन्दैन : भीम उपाध्याय
काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लाग्दा पनि नागरिक तहमा यसको प्रभाव र उपलब्धिबारे बहस अझै तीव्र छ । संविधान बनेको एक दशक नाघिसक्दा पनि राज्य सञ्चालन, संघीयता, सुशासन, नेतृत्व उत्पादन र परराष्ट…
-
रानीसैनमा सीमा विवाद होइन, जडिबुटी तस्करीको चलखेल : एमाले नेता रोकाया
काठमाडौं । बाजुरा र हुम्लाबीच सीमा विवाद भएको भन्दै बाहिर आएका चर्चाको वास्तविकता जडिबुटी तस्करीसँग जोडिएको बताइएको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य नरेश रोकायाले बाजुराको रानीसैन क्षेत्रमा देखिएको विवाद सीमा सम्बन्ध…
-
कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शू…
-
बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग
चितवन, १२ जेठः नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाइ गर्न आग्…
-
धनुषामा ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ
जनकपुर । धनुषाको धनुषाधाम नगरपालिका वडा नं.८ बाट ठूलो परिमाणमा लागु औषधसहित एक जना युवक पक्राउ परेको छ । आईतबार (हिजो) बेलुका जिल्ला प्रहरी कार्यालय धनुषा ढल्केवर र लागुऔषध ब्यूरो शाखा कार्यालय वर्दिवास महोत्तरीबाट खटिएक…
-
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
कर्णाली, २ जेठः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम तर्जुमाका विषयमा यहाँका दलहरुसँग छलफल गरेको छ । यस अघि जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारी एवं …
-
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
काठमाडौँ, १ जेठः थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एशिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिन सँग बिहीबार भेटवार्ता गर्नुभएको छ । त…
-
पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार
वीरगञ्ज (पर्सा), २९ वैशाखः पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि ‘वन्यजन्तु उद्धार टोली’ तयार पारेको छ । विगतमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा कुनै वन्यजन्तु चोटपटक तथा घाइते भएर रेस्क…
-
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
चन्द्रपुर (रौतहट), १७ वैशाखः बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी बनाइएका करिब चार सय घरटहरा हटाइने भएको छ । आयोजनाले गत चैत २६ गते सातदिने सार्वजनिक सूचना जारी गर्दै नहरको दुवै किनारमा बसोबास गर…
-
रासस तालिम केन्द्र भवन हस्तान्तरण
नारायणगढ (चितवन), १५ वैशाखः यहाँको भरतपुर महानगरपालिका–१० मा निर्माण सम्पन्न भएको राष्ट्रिय समाचार समिति (रासस) को तालिम केन्द्र भवन आज हस्तान्तरण गरिएको छ । आज यहाँ सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनका प्रमुख कृष्णक…
-
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढेको छ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन खुलाएको हो । मन्त्रालयद्वारा गठित सिफारिस समितिले इच्छुक तथा योग्य नेपाली नागरिकबाट व्यक्त…
-
‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो
कञ्चनपुर, १५ वैशाखः यहाँको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान भएपछि खेतीपातीमा नयाँ आशा पलाएक…
-
ओमानसँग नेपाल ए टोली पराजित
काठमाडौँ, ९ वैशाख : ओमान विरुद्धको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ए टोली पराजित भएको छ । काठमाडौँस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओमानले नेपाल ए लाई ७० रनले पराजित गरेको हो । ओमानले दिएको २८१ रन…
-
७७ औँ स्थापना दिवसमा खनालको सन्देश : गल्ती सच्याउँदै आन्दोलन पुनर्निर्माण गरौँ
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झालनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनको ७७औँ स्थापना दिवसको सन्दर्भमा पार्टी र आन्दोलनलाई पुनर्गठन गर्न आह्वान गरेका छन् । स्थापना दिवसको सन्द…
-
सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
राँझा (बाँके), ९ वैशाखः सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती गर्न थालेका छन् । अकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता अब हटेको छ । विगतमा बर्खेधान स्यहारेपछि सिँचाइको अभावमा खेत बाँझै राख्द…
-
मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छः महामन्त्री घिमिरे
काठमाडौँ, ६ वैशाखः नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । पार्टीको शुुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले आ…
-
वीरगञ्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ
रौतहट । पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मृत्यु हुनेमा पर्साको कालिका माई गाउँपालिका–१ मुडली निवासी २८ वर्षीय विकास चौरसिया रहेका छन् ।…
-
यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
काठमाडौँ, ३० चैत : प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्…
-
नक्कली प्लेटमा ‘घुमिरहेका’ सवारी : चार गाडी प्रहरी फन्दामा पर्दा सीमावर्ती नेटवर्कमाथि शंका
इटहरी । कोशी प्रदेशमा नक्कली नम्बर प्लेट जडान गरेर सवारी सञ्चालन गर्ने प्रवृत्ति अझै सक्रिय रहेको संकेत दिँदै इटहरी क्षेत्रमा चार वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इ…
-
अघिल्लो र वर्तमान सरकारका काम कारबाही एकसमान छन् : पूर्ण बस्नेत
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारको काम कारबाही सन्तोषजनक नरहेको बताएका छन् । बस्नेतले पूर्ववर्ती सरकार र वर्तमान सरकारका काम कारबाहीमा खास फरक नरहेको भन्दै उक्त टिप्पणी गरेका हुन् …
-
लहानमा बचतकर्ताको आक्रोश: सहकारी र बीमा संस्थाविरुद्ध उजुरी, रकम फिर्ताको माग
लहान, चैत २४ : सिरहाको लहान क्षेत्रमा सञ्चालित एक सहकारी संस्था र बीमा सेवाप्रति स्थानीय महिलाहरूको असन्तुष्टि चुलिँदै गएको छ। आफ्नै मेहनतले जम्मा गरेको बचत रकम फिर्ता नपाएको भन्दै उनीहरूले प्रहरीसमक्ष औपचारिक उजुरी दिए…
-
रास्वपाले पाएको मत अंकगणित र एआई होइन, जनचेतनाको पुनर्जागरण हो : सांसद डाँगी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले रास्वपाले पाएको मत केवल अंकगणितीय परिणाम नभई जनचेतनाको पुनर्जागरणबाट जन्मिएको बताएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले प्राप्त ग…
-
गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित
गुल्मी, २२ चैतः गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क औषधिसहितको बृहत् स्वास्थ्य शिविरबाट एक हजार ३०० नागरिकले लाभान्वित भएका छन् । खेलकुद तथा सांस्कृतिक युवा क्लबको आयोजना तथा वडा कार…
