खोज / Search
28 नतिजा
-
अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
काठमाडौँ, १३ जेठः चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जवरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । त्यसैले अधिकांश कथाहरू अभिनेता वरिपरि घुमेको पाइन्छन् । जबकि अभिनेत्रीलाई प्रे…
-
‘मालती मंगले’ को टिजर सार्वजनिक
काठमाडौं । आगामी वैशाख २५ गते (मे ८) देखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘मालती मंगले’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको यस चलचित्…
-
‘लालीबजार’ तयार भएपछि अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्दै षट्कोण आट्र्स
काठमाडौं । आगामी वैशाख १८ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘लालीबजार’ को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ । फिल्म तयार भएसँगै निर्माण कम्पनी षट्कोण आट्र्सले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा गरेको…
-
आँचलको जन्मदिन पारेर फिल्म ‘एक मुठी बादल’ को टिजर सार्वजनिक
काठमाडौं । नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म ‘एक मुठी बादल’ निर्माण पक्षले टिजर सार्वजनिक गरको छ । टिजरमा नायिका आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’ को सेरोफेरोमा घुमेको छ । टिजरमा फिल्मका अन्य मुख्य कलाकार…
-
चलचित्र ‘मालती मंगले’ को टाइटल गीत आज सार्वजनिक हुँदै
काठमाडौं । नेपाली कथानक चलचित्र ‘मालती मंगले’ को टाइटल गीत सार्वजनिक हुने भएको छ । यो गीत आज (बुधबार) दिउँसो ३ बजे ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ । अभिनेत्री वर्षा राउत तथा अभिनेता विजय बरालला…
-
‘पहाड’ मा नेपाली समाजको कथा
काठमाडौँ, २ चैत : निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर चलचित्र ‘पहाड’ निर्माण गरिएको बताउनुभएको छ । आगामी वैशाख १ गते प्रदर्शन मिति …
-
‘लालीबजार’ मा ‘अडिसन’ दिएर अभिनय गर्न छनोट भएकी हुँ : स्वस्तिमा
काठमाडौं । पछिल्लो समयकी नम्बर वान अभिनेत्रीको रुपमा पहिचान स्थापित गरेकी स्वस्तिमा खड्काले अभिनय गर्न थालेको एक दशकपछिको यात्रामा पहिलोपटक ‘अडिसन’ मार्फत फिल्म ‘लालीबजार’ मा अभिनेत्रीको रुपमा अनुबन्धित भएको बताएकी छिन् …
-
फिल्म ‘प्रवासी जीवन’ आजबाट प्रदर्शनमा
काठमाडौं । आज शुक्रबारबाट फिल्म ‘प्रवासी जीवन’ प्रदर्शनमा आएको छ । निर्वाचनका कारण यो समय अन्य निर्माताले आफ्नो फिल्म प्रदर्शनमा चासो नदेखाएको कारण यो फिल्मले एकल प्रदर्शनको अवसर पाएको हो । यद्यपि, देशभरका हल यो फिल्मल…
-
निर्वाचनले पर्यटकको चहलपहल घट्यो, रारा क्षेत्र सुनसान
मुगु । नेपालको चर्चित पर्यटकीय स्थल मुगुको रारा क्षेत्र हिजोआज सुनसान बनेको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण रारासम्म मानिसहरु नआउँदा रारा सुनसान बनेको हो । समुन्द्रय सतह देखि २९ सय ७२ मिटरको उचाइमा रहेको १०…
-
प्रदर्शनरत नेपाली चलचित्रको कमाइ कति ?
काठमाडौँ, १३ फागुनः चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा एटदरेट बक्सअफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रको गएको फागुन ९ गतेसम्…
-
फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को नयाँ गीत सार्वजनिक
काठमाडौं । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ले आफ्नो प्रचारलाई तीव्र बनाएको छ । पोस्टर र ट्रेलर सार्वजनिक गरिसकेको सिनेमाले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ गीत सार्वजनिक …
-
सुशील र अञ्जनाको फिल्म ‘परिवर्तन’ को एक साताको कमाइ ३१ लाख
काठमाडौं । अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको फिल्म ‘परिवर्तन’ ले एक सातामा जम्मा ३१ लाख कमाएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार, फिल्मले एक सातामा जम्मा ३१ लाख ९ हजार ९२५.२३…
-
फिल्म ‘मायाको गाउँ’ को गीत ‘सबले भन्छन् जिन्दगी त’ युट्युबमा रिलिज
काठमाडौं । फिल्म ‘मायाको गाउँ’ मा समावेश गीत ‘सबले भन्छन् जिन्दगी त तेरो आहा छ’ युट्युबमा रिलिज भएको छ । सोमबार रिलिज भएको उक्त गीतमा ‘भ्वाइस अफ नेपाल’ विजेता प्रोसेस पाण्डेको स्वर र अर्जुन पोखरेलको संगीत छ । अनिल खनालको…
-
चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक
काठमाडौँ, १२ माघः चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको गएको माघ १० गते शनिबारसम्मक…
-
चलचित्र ‘पाँच पाण्डव’ डल्बी एट्मस साउन्डमा हेर्न र सुन्न पाइने
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् । म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने भएको…
-
‘प्रवासी जीवन’ को पहिलो गीत ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ सार्वजनिक
काठमाडौँ । अभिनेता राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को पहिलो गीत सार्वजनिक गरिएको छ । अमेरिकाको रमणीय दृश्यमा छायांकन गरिएको ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ बोलको गीतमा फिल्मका अभिनेता श्याम क्षेत्री, एञ्जेला बस्नेत…
-
विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’ मा हरिवंशको ‘भूठान’
काठमाडौं । चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिकरुपमा भूठानको अंगे्रजी नाम द वल्र्डस् ह्यापियष्ट म्यान नामब…
-
१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘गोबर गणेश’ लाई दर्शकको राम्रो प्रतिक्रिया
काठमाडौं । मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रको कथावस्तुलाई दर्शकले तारिफ गरिरहेका छन् । माघ १ गतेबाट प्रदर्शनमा आएको सिनेमाले राम्रो वर्ड अफ माउथ पाएकाले नि…
-
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म
काठमाडौं । १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म रुसी सदन,कमलपोखरी,काठमाण्डौंमा आयोजना हुने भएको छ । महोत्सवमा आयोजकको बाहेक १८ वटा नाटक छनौंट भएका छन् । महोत्सवका लागि आएका ४१ वटा स्कृप्टबाट …
-
एकसाथ तीन चलचित्र प्रदर्शनमा
काठमाडौँ, १ माघः माघेसङ्क्रान्तिको अवसर पारेर आजदेखि तीन नयाँ नेपाली चलचित्र ‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’ नेपालभरका चलचित्र भवनमा प्रदर्शन भएको छ । माघेसङ्क्रान्तिलाई लक्षित गर्दै दिइने बिदालाई लक्षित गर्दै चल…
-
राजनीतिमा संलग्न कलाकारहरूले राम्रो काम गर्न सके त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ : अभिनेता प्रमोद अग्रहरी
काठमाडौं । अभिनेता प्रमोद अग्रहरीले आफू भाइरल हुने कुराभन्दा पनि निरन्तर मेहनत र काममै केन्द्रित भएर अघि बढ्न रुचाउने बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भाइरल संस्कृतिलाई व्यक्तिगत रुचिको विषय भन्दै आफू त…
-
गोबर गणेश’ लाई युनिभर्सल सर्टिफिकेट प्रदान, माघे संक्रान्तिमा ‘बल्छी धुर्वे’ को कमाल हेर्न पाइने
काठमाडौं । पछिल्लो समय दर्शकमाझ निकै चर्चामा रहेको चलचित्र ‘गोबर गणेश’ ले सेन्सर बोर्डबाट ‘ग्रीन सिग्नल’ पाएको छ । आगामी माघ १ गते (माघे संक्रान्ति) बाट देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई केन्द्री…
-
सन्नी लियोनीले गरिन् नेपालको प्रशंसा
काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीले नेपालको प्रशंसा गरेकी छन् । काठमाडौं भ्रमणमा आएकी उनले प्राकृतिक सुन्दरताले नेपाल सधैं आफूलाई सुन्दर लाग्ने गरेको बताएकी हुन् । उनले आफ्नो जीवनको अहिलेसम्म घुमेको सबैभन्दा सुन्दर…
-
दुई भारतीय चलचित्र ओस्कार अवार्डको सूचीमा समावेश
काठमाडौं । दुई भारतीय चलचित्र ९८ औं ओस्कार अवार्डको सूचीमा समावेश भएका छन् । ऋषभ शेट्टी निर्देशित ‘कान्ताराः ए लेजेन्ड च्याप्टर १’ र अनुपम खेर निर्देशित ‘तन्वी द ग्रेट’—९८ औँ ओस्कारका लागि योग्य ठहरिएका २०१ फिचर फिल्महरू…
-
बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । काठमाडौंको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल आउन लागेकी हुन् । बिहीबार काठमाडौं आएर बादशाह क्यासिनो गएका अभि…
-
वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ प्रदर्शनमा
काठमाडौँ, २५ पुसः विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्ज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ आजदेखि सार्वजनिक प्रदर्शन भएको छ । उज्ज्वल थापा फाउन्डेसनले तयार गरेको उक्त वृतचित्रमा स्व थापाल…
-
‘मिरमिरे’को ट्रेलरमा त्रिकोणात्मक प्रेम
काठमाडौं । चलचित्र ‘मिरमिरे’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा बुवा र छोरीबीचको कथा छ । बुवा र छोरीबीचको इमोस्नल कथालाई ट्रेल…
-
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
काठमाडौँ, २२ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज भएको चलचित्र विधेय…
