खोज / Search

5 नतिजा

  • ‘वेलकम टु द जंगल’ले पाएको सफलताप्रति के भन्छन् सुनील शेट्टी ? 

    ‘वेलकम टु द जंगल’ले पाएको सफलताप्रति के भन्छन् सुनील शेट्टी ?  एजेन्सी । अभिनेता सुनील शेट्टीले ‘वेलकम टु द जंगल’ ले पाएको सकारात्मक प्रतिक्रियाप्रति खुशी व्यक्त गरेका छन् । उनले निर्देशक अहमद खानको प्रशंसा पनि गरे । …

  • चलचित्र विकास बोर्डमा वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम बिदाई (तस्बिरसहित)

    नेपाली चलचित्र जगतका वरिष्ठ तथा लोकप्रिय अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका चलचित्र विकास बोर्ड परिसरमा राखिएको छ ।वरिष्ठ अभिनेता सुनिल थापा (६८ वर्ष) को हृदयघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भ…

  • आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त

    काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । क्रिकेटको महाकुम्भ मानिने यो प्रतियोगितामा आज उद्घाटन दिनमै तीन खेल हुँदैछन् भने आयोजक भारत र अमेरिका बीचको खेलले …

  • सन्नी लियोनीले गरिन् नेपालको प्रशंसा

    काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीले नेपालको प्रशंसा गरेकी छन् । काठमाडौं भ्रमणमा आएकी उनले प्राकृतिक सुन्दरताले नेपाल सधैं आफूलाई सुन्दर लाग्ने गरेको बताएकी हुन् । उनले आफ्नो जीवनको अहिलेसम्म घुमेको सबैभन्दा सुन्दर…

  • बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदै

    काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । काठमाडौंको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल आउन लागेकी हुन् । बिहीबार काठमाडौं आएर बादशाह क्यासिनो गएका अभि…