खोज / Search
40 नतिजा
-
नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, १८ असार : एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा आधारित ट्रयाकिङ तथा मूल्याङ्कन प्रणालीको माध्यमबाट पदयात्रा तथा पर्वतीय पर्यटनलाई पूर्वानुमान योग्य, जोखिम मुक्त र थप सुरक्षित बना…
-
जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान
काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि ८.५ मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ । बोर्डले ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्…
-
खाडीबाट फर्केर गाईपालनबाट मासिक रु दुई लाख आम्दानी
पर्वत, १३ असारः रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गर्नुभएका पर्वतका एक युवाले मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । पर्वतको जलज…
-
काठमाडौंमा विश्वव्यापी पर्वतारोहण संवाद आयोजना, कामी रिता शेर्पा र हे जिङ सम्मानित
काठमाडौं । विश्व पर्वतारोहण समुदायलाई एकै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजित सगरमाथा आरोही शिखर सम्मेलन (एभरेस्ट समिटर्स समिट–ईएसएस) २०२६ मा प्रख्यात नेपाली पर्वतारोही कामी रिता शेर्पा र चिनियाँ पर्वतारोही हे जिङ सम्मानि…
-
इरानसँगको सम्झौताको आलोचना ‘मूर्खतापूर्ण अभिव्यक्ति’ : ट्रम्प
वासिङ्टन, ४ असार (रासस/एएफपी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँगको सम्झौताका आलोचकहरूको आक्रोश पोख्दै युद्ध अन्त्यका लागि सहुलियत दिएको आरोप ‘मूर्खतापूण अभिव्यक्ति’ भएको बताउनुभएको छ । ट्रम्…
-
‘म सक्छु’ भन्ने आत्मविश्वासले निम डिकी शेर्पाले चुमिन् सगरमाथा र ल्होत्से ‘फर्किनु’ भन्नेहरू धेरै थिए, तर शिखर चुमेर फर्किइन्
निम डिकी शेर्पा सगरमाथा आरोही बिरामी परिन्, जोखिम मोलिन तर अन्ततः दुई हिमालमाथि फहराइन् इतिहास काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से सफलतापूर्वक आरोहण गर्दै सशस्त्र प्रहरी नायब निर…
-
डा रेग्मीले गरे तेत्तीस हजार बिरामीको मुटुको शल्यक्रिया
चितवन, २८ जेठः चिकित्सा विज्ञानको क्षेत्रमा मुटुरोगको परीक्षण तथा उपचार विधिलाई तुलनात्मक रुपमा संवेदनशील र महँगो मानिन्छ । विशेषगरी जनचेतना र पेसाप्रति समर्पित एवं दक्ष चिकित्सकको अभाव र महँगा उपकरणका कारण मुटुरोगको…
-
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
सोलुखुम्बु । सगरमाथा क्षेत्रमा हराएका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका दावा शेर्पा जीवितै फेला परेका छन् । सगरमाथाको तेस्रो शिविर (क्याम्प–३) आसपासबाट बेपत्ता भएका शेर्पालाई बिहीबार बिहान खुम्बु आइसफलस्थित क्र्…
-
गण्डकीको नीति कार्यक्रम : खेलकुदमा पुरानै कार्यक्रम दोहोरिए
कास्की,१९ जेठ : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरेको छ । सरकारको वार्षिक नीति कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले सभामा प्रस्तुत गर्नुभएको हो । नीति तथा…
-
अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम
काठमाडौँ, १९ जेठः ७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा पर्यटन प्रवर्द्धन तथा अन्तक्र्रिया कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम आगामी जेठ २० र २१ गते सञ्चालन हुने आयोजकले जनाएको छ । …
-
कीर्तिमानले गौरवान्वित बनाएको सगरमाथा दिवस
राजु सिलवाल काठमाडौँ, १५ जेठ : प्रत्येक वर्षको वसन्त ऋतु विश्व मानचित्रमा नेपाललाई गौरवान्वित बनाउने महत्वपूर्ण याम मान्ने गरिएको छ विगत वर्षहरु झैं यसपालि पनि नेपालले फेरि विश्वको ध्यान केन्द्रीत गर्न सफल भएको छ । यसपटक…
-
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता स्वदेश फिर्ता
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ७९औँ विश्व स्वास्थ्य सभामा सहभागिता भई आज स्वदेश फर्किएकी छन् । मन्त्री मेहता स्विट्जरल्यान्डको जेनेभामा आयोजित ७९औँ विश्व स्वास्थ्य सभामा आफ्नो सफल सहभागिता र स…
-
सगरमाथा संरक्षण र दिगो पर्वतारोहण आजको आवश्यकता : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीहरूको सम्मानमा ब…
-
चार दिनमा १६९ तीर्थालु भित्रिए
अदानचुली (हुम्ला), ३ जेठः वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ । सिजन सुरु भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर …
-
सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?
काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीत…
-
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ: महानरीक्षक पौडेल
काठमाडौँ, २१ वैशाख: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो, आधुनिक, उत्तरदायी, प्रविधीमैत्री र परिणाममुखी सुरक्षा संस्थाका रूपमा विकास गरिने बताउनुभएको छ । <span style="white-space: …
-
नौं बुँदे गोक्यो घोषणापत्र जारी गर्दै जलवायु सम्मेलन सम्पन्न
सोलुखुम्बु । जलवायु न्यायको लागि हिमाली र पर्वतीय राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्नेलगायत नौं वुँदे गोक्यो घोषणापत्र जारी गर्दै खुम्बु क्षेत्रमा जलवायु सम्मेलन सम्पन्न भएको छ । विश्व पृथ्वी दिवसको अवसरमा बुधबार गोक्…
-
बेनीमा करदाता सेवा सुरु
म्याग्दी, ८ वैशाखः बेनी नगरपालिकामा जिल्लामै पहिलो पटक आजदेखि करदाता सेवा सुरु भएको छ । बेनी नगरपालिका कार्यालयबाट स्थायी लेखा नम्बर जारी, व्यवसायलाई आयकरमा दर्ता, स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संशोधन र दर्ता खारे…
-
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
काठमाडौँ, ३० चैत : कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर…
-
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
काठमाडौँ, ३० चैत : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ को व…
-
पर्यटकीय आकर्षणको केन्द्र बन्दै वृन्दावन वनस्पति उद्यान
बागमती, १६ चैत : हेटौँडा उपमहानगरपालिका–१२ स्थित वनस्पति अनुसन्धान केन्द्र मकवानपुरअन्तर्गतको वृन्दावन वनस्पति उद्यान आन्तरिक तथा बाह्य पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागअन्…
-
परिवारको साथ लिएर आँखा शिविरमा आएका वृद्धवृद्धा उपचारपछि आफैँ घर फर्किए
पर्वत, १६ चैत : यहाँको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यही चैत ८ देखि १५ गते…
-
राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल
काठमाडौँ, ४ चैतः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्र…
-
नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन
पर्वत, ४ चैतः सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित रु नौ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ । नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उ…
-
बंगुर पालकलाई सतर्कता अपनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले आग्रह
बंगुरमा लागेको अफ्रिकन स्वाइन फ्लुको कारण पर्वमा मात्रै ४६ वटा बंगु मरेका छन् । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परिक्षणमा अफ्रिकन स्वाइन फिवर पुष्टि भएपछि किसान तथा बंगुर पालकलाई सतर्कता अपनाउन भेटेरिनरी अस्पताल तथा पश…
-
प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिक प्रणालीतर्फ आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी
काठमाडौँ, २५ फागुन ः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नं. १, अछा…
-
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
गलकोट (बागलुङ), १५ फागुनः नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ । कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ । चैतेदसैँको अवसरमा हेरक …
-
गाईभैँसीमा थुनेलो रोग
पर्वत, १५ फागुनः भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने रोग थुनेलो परीक्षण गर्न थालेको छ । व्यावसायिक प्रयोजनका लागि गाईभैँसीपालन गरेका कृषकलाई थुनेलो रोगको सङ्क्रमणबाट उत्पादनमा …
-
पर्वतमा तेस्रो जितको खोजीमा पदम गिरी, मतदाता पछुताउन नपर्नेगरी काम गर्ने
पर्वत । एमालेकातर्फबाट पर्वत क्षेत्र नम्बर १ का उम्मेदवार पदम गिरीले संघीय संसदले गर्ने काम भनेको ठूला योजनाको काम भएको बताएका छन् । उनले जनताको माग एकातिर काम अर्कातिर भएको पनि बताए । चुनावी घरदैलोमा रहेका उनले संघीय सं…
-
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
काठमाडौँ, १३ फागुनः पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्…
-
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
महोत्तरी, १२ फागुन : मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् । जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री आज नवौँ दिन धनुषातिर प्रस्थान गरेका छन् । कञ्चनवन यस यात्राम…
-
निर्वाचन २०८२ विशेष : पर्यटन नीति र दृष्टिकोणमा दलहरूको प्रतिस्पर्धा
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा राजनीतिक दलहरूले पर्यटन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन् । विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, क्षेत्रीय विकास र अन्तर्राष…
-
पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने कांग्रेसको प्रतिज्ञा
काठमाडौं । पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्र, रोजगारी र उद्यमशीलताको मुख्य आधार बनाउने लक्ष्यसहित नेपाली कांग्रेसले दिगो पर्यटन विकाससम्बन्धी विस्तृत प्रतिज्ञा सार्वजनिक गरेको छ । पार्टीले आगामी १० वर्षभित्र वार्षिक…
-
मिथिला माध्यमिकी पारिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्दै
जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्ने भएको छ । हिजो गिरिजास्थानबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु महोत्तरीको मटिहानी पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै…
-
मिथिला माध्यमिकी पारिक्रमा आज भारतको गिरिजास्थान पुग्दै
जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज भारतको गिरिजास्थान पुग्ने भएको छ । हिजो जनकपुरधामको हनुमाननगरबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु कल्याणेश्वर पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै भारतक…
-
मिथिला माध्यमिकी परिक्रमा आज कल्याणेश्वर पुग्दै
जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज कल्याणेश्वर पुग्ने भएको छ । हिजो धनुषाको कचुरीबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु हिजो जनकपुरधामको हनुमाननगर पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै कल्या…
-
अफगानिस्तानमा पहिरो, ४ जनाको मृत्यु, ६ घाइते
काबुल, २ फागुन (रासस/सिन्ह्वा) : अफगानिस्तानको पूर्वी क्षेत्र कापिसा प्रान्तमा शुक्रबार राति गएकाे पहिरोले एक आवासीय घरमा क्षति पुर्याउँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। प्रान्तीय प्रहरी प्रवक्ता अब्द…
-
६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १४ वटा जिल्लाको मतपत्र छाप्न बाँकी रहेको जनाएको छ । आयोगका अनुसार अहिलेसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएक…
-
गण्डकीमा सात हजार प्रहरी परिचालन हुने
गण्डकी, २३ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा सात हजार १४० प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा एक हजार तीन, मनाङमा १६३, लमजुङम…
-
स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम
पर्वत, १३ माघः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री…
