खोज / Search
29 नतिजा
-
५ कट्ठाको तरकारी बारीबाट दैनिक २ हजार आम्दानी, रौतहटका महिलाले यसरी बदले आफ्नो जीवन
चन्द्रपुर (रौतहट), २५ असारः रौतहटको चन्द्रपुर नगरपालिका-७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ । करिब पाचँ कट्ठा जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारीखेतीले उहाँको व्यस्तता बढाउनुका साथै आ…
-
रौतहटमा धान रोपाइँको चटारो : ब्याडमा बीउ तयार, आकाशे पानीको पर्खाइमा किसान
दिपेश पौडेल / रौतहट । मधेश प्रदेशकै प्रमुख अन्न भण्डारका रूपमा परिचित रौतहट जिल्लाका किसानहरू यति बेला धान रोपाइँको पूर्व तयारीमा जुटेका छन् । जेठ महिनाको अन्त्यसँगै जिल्लाका अधिकांश क्षेत्रका किसानहरूले धानको बीउ (बेर्न…
-
रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
चन्द्रपुर (रौतहट), ३१ जेठः रौतहटमा शनिबार एकैदिन बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरी पाँच सयभन्दा बढी नागरिकको आँखा परीक्षण गरेको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गौर आँखा अस्पतालले आफ्नो महाअभियानअन्तर्गत तीन…
-
आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू
चन्द्रपुर (रौतहट), २८ जेठ : चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ । करिब पाँच कठ्ठा आफ्नै जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारी बालीले थरुनीलाई व्यस्त बनाएको छ भने आर्…
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
चन्द्रपुर (रौतहट), २५ जेठः गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको छ । भवन अभावले नगरपालिकाबाट गरिने सेवा प्रवाह प्रभावित बनिरहेक…
-
चन्द्रपुर अस्पतालमा दुर्लभ घटना : ‘पानीको थैलीसहित’ शिशुको जन्म
रौतहट । रौतहटको प्रमुख स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रालिमा चिकित्सा विज्ञानकै एक अत्यन्तै दुर्लभ र अनौठो घटना घटेको छ । अस्पतालमा भर्ना भएकी एक सुत्केरी आमाले प्राकृतिक रूपमा कभर गर्ने एम्नियोटिक थैली (गर्भभित…
-
हुलाकमार्फत घरघरमै राहदानी
चन्द्रपुर (रौतहट), २१ जेठः जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय रौतहटमार्फत घरघरमा पु¥याउने सेवा सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालयबीच गत व…
-
रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना
चन्द्रपुर (रौतहट), १३ जेठः रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मङ्गलबार उद्घाटन गर्नुभयो । केन्द्रले किस…
-
हुरीले घर थिच्दा ३५ वर्षीया फूलकुमारीको मृत्यु — रौतहटको मर्मान्तक घटना
चन्द्रपुर (रौतहट), १२ जेठः रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो । फ…
-
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
चन्द्रपुर (रौतहट), १७ वैशाखः बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी बनाइएका करिब चार सय घरटहरा हटाइने भएको छ । आयोजनाले गत चैत २६ गते सातदिने सार्वजनिक सूचना जारी गर्दै नहरको दुवै किनारमा बसोबास गर…
-
रौतहटमा लेखापढी व्यवसायी पक्राउको विरोधः विनासर्त रिहाइको माग गर्दै सिडिओलाई ज्ञापनपत्र
रौतहट । रौतहटका विभिन्न मालपोत कार्यालयमा कार्यरत लेखापढी व्यवसायीहरूलाई राज्य पक्षले बिना प्रमाण पक्राउ गरेको भन्दै पेशागत संघ–संस्थाहरूले कडा आपत्ति जनाएका छन् । गौर र चन्द्रपुरबाट पक्राउ परेका पाँच जना व्यवसायीको रिहा…
-
मिर्गौला पीडित कुल बहादुरको जीवन बचाउन हारगुहार
रौतहट । जुन हातहरूले हिजोसम्म दैनिक ज्यालादारी गरेर परिवारको बिहान–बेलुकीको छाक टार्ने गर्दथे, आज तिनै हातहरू आफ्नै जीवनको भिक्षा माग्दै अस्पतालको शय्याबाट छटपटाइरहेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका–४ का कुल बहादुर सु…
-
बाख्राको खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल
रौतहट । एउटा १८ वर्षको लक्का जवान छोरा, जसको काँधमा परिवारको सहारा बन्ने सपना हुनुपर्ने थियो । तर, रौतहटको चन्द्रपुर नगरपालिका–३, गैडाटारका बिशाल तितुङका लागि भने संसार बाख्राको एउटा सानो खोर र खुट्टामा बेरिएको फलामको सा…
-
रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ
रौतहट । प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटेलबाट उनीह…
-
बागमती नदीमा बेपत्ता भएका स्याङतानको शव तीन दिनपछि फेला
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ । चैत ७ गते माछा मार्ने क्रममा बेपत्ता भएका सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्…
-
रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट : बीमा गर्न माग
चन्द्रपुर (रौतहट), १० चैत ः गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५० भन्दा बढी इँटा उद्योगका पकाउनका इँटा तयार पारिएक…
-
केरा खेतीको बिमा नहुँदा किसान मारमा
चन्द्रपुर (रौतहट), ४ चैतः केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन् । सोमबार साँझ आएको भीषण हावा…
-
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
रौतहट । प्रतिनिधि सभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा सुरक्षा निकाय र सरकारी कर्मचारीहरूको ध्यान निर्वाचन तयारीमा केन्द्रित भएको मौका छोपी रौतहटको चन्द्रपुर नगरपालिका–६, बेल्डीस्थित वन क्षेत्र ओगट्ने प्रयासलाई प्रशासनले …
-
नारामा सीमित नारी दिवस : चन्द्रपुरका महिला श्रमिकलाई ‘समान ज्याला’ सपना मात्र
रौतहट । मार्च ८, अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । सहरका सुविधायुक्त होटेल र हलहरूमा ‘महिला सशक्तीकरण’ र समान अधिकारुका नारा घन्किरहँदा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा निर्माणाधीन एउटा घरको जगमा पसिना बगाइरह…
-
रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण
चन्द्रपुर (रौतहट), १३ फागुन ः आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । रौतहटको क्षेत्र नं १ अन्तर्गत जिल्ला अदालत गौर परिसर, गौर कारागार परिसर र क्ष…
-
गौरमा पुनः निषेधाज्ञा जारी
चन्द्रपुर (रौतहट) : १० फागुनः जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम…
-
‘गौरमा अनिश्चितकालीन कर्फ्यु’
चन्द्रपुर (रौतहट), ९ फागुनः जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम गौरमा आज अपराह्न १ः०० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । गौर नगरपालिका–६ सवगढा गाउँमा आज बिहान दुई पक्षबीच पुनःझडप भएपछि स्थानीय प्रशास…
-
रौतहटमा ब्राउन सुगरसहित चार जना पक्राउ
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा …
-
सीआईबीको ‘असई’ बनेर ठगी गर्ने महिला रौतहटबाट पक्राउ
रौतहट । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी सहायक निरीक्षक (असई) बनेर विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सर्लाहीको कबिलासी न…
-
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
(रासस) चन्द्रपुर (रौतहट), १२ माघः विगत ३५ वर्षदेखि दलित समुदायको हकअधिकारका क्षेत्रमा वकालत गर्दै आउनुभएका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको तर्फबाट दलित ‘क्लष्टर’बाट उम्मेद…
-
रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित
चन्द्रपुर (रौतहट), ११ माघः यहाँस्थित गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर मेला जारी रहेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारदेखि थालिएको सो मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग सम्…
-
रौतहटका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी रूपम…
-
चन्द्रपुरमा मृत अवस्थामा शव फेला
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर ४ मा एक पुरुष मृत अवस्थामा भेटिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब ४० मिटरको दुरीमा मृत अवस्थामा वृद्धको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । दक्षिण भित्रि सडक खण्डम…
-
अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन
चन्द्रपुर (रौतहट), १६ पुस : मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको…
