ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अब म्याद थप नगर्न परमादेश

शेयर गर्नुहोस् 0 Shares

TL;DR · छोटो सार

  • सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्यो।
  • न्यायाधीश विनोद शर्मा र सुनील पोखरेलको इजलासले उक्त रिट खारेज गरे पनि सरकारलाई परमादेश जारी गरेको छ।
  • अदालतले अब ओली र लेखकको म्याद थप नगर्न सरकारलाई परमादेश दिएको छ।

Powered by Google Gemini

काठमाडौँ । सार्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न माग गर्दै पेश गरिएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि सरकारको नाममा परमादेश जारी गरेको छ । सर्वोच्चले अब म्याद थप नगर्न परमादेश दिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्


अहिले सम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।