खोज / Search
40 नतिजा
-
मिलेनियम ट्रेकलाई विश्वस्तरको गन्तव्य बनाउनुपर्नेमा जोड
काठमाडौं । तनहुँको दुलेगौंडादेखि स्याङ्जाको राम बाछासम्म फैलिएको मिलेनियम ट्रेक नेपालको पर्यटन प्रवद्र्धनको महत्त्वपूर्ण आधार बन्न सक्ने सरोकारवालाहरूले बताएका छन् । प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक सम्पदा …
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् :राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन…
-
हिमालय एयरलाइन्सको सिधा उडानमार्फत १७५ चिनियाँ पर्यटकको नेपाल आगमन
काठमाडौं । हिमालय एयरलाइन्सको काठमाडौं–शेन्जेन सिधा उडानमार्फत शुक्रबार १७५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । एक साताको नेपाल भ्रमणका लागि आएका पर्यटकहरू हिमालय एयरलाइन्सको सोही सिधा उडानमार्फत शेन्जेनबाट काठमाडौं आ…
-
ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
धरान (सुनसरी), २२ जेठः धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृ…
-
बालबालिकाको कला प्रदर्शनीमार्फत सामाजिक मुद्दा उजागर
महेन्द्रनगर (धनुषा), २१ जेठः मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले बालबालिकाको सिर्जनशीलता र प्रतिभा विकासका लागि कला प्रभावकारी प्रभावकारी माध्यम बनेको बताउनुभएको छ । सामुदायिक परिवार …
-
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले साहित्य मानवताको सबैभन्दा पुरानो र प्रभावकारी सञ्चार प्रविधि भएको बताएका छन्। उनले प्रविधि, राजनीति र अर्थतन्त्रले भविष्यलाई आकार दिने भएपनि समाजलाई सहानु…
-
खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाईचारा र सम्बन्ध सुदृढ हुँदै राष्ट्रिय एकताको भावना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। राष्ट्रिय ख…
-
खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाईचारा र सम्बन्ध सुदृढ हुँदै राष्ट्रिय एकताको भावना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। राष्ट्रिय ख…
-
कर्णाली सरकारको निती तथा कार्यक्रमः कृषि र स्वास्थ्यमा प्राथमिकता
सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितिमा सरकारको निती तथा कार्यक्रम…
-
कर्णाली सरकारको निती तथा कार्यक्रमः कृषि र स्वास्थ्यमा प्राथमिकता
सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितिमा सरकारको निती तथा कार्यक्रम…
-
पर्यटन क्षेत्रका लागि पूर्वाधारमा सुधार गरे लगानीको ओइरो लाग्छ : हान अध्यक्ष शाह
बजेटले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ, तर कार्यान्वयनको प्रतिक्षामा छौं मनिषा बस्नेत, नेपाल न्यूज बैंक काठमाडौं । लामो समयदेखि शिथिल अवस्थामा रहेको नेपालको पर्यटन उद्योगलाई उकास्न र यसलाई राष्ट्रिय अर्थत…
-
पर्यटन क्षेत्रका लागि पूर्वाधारमा सुधार गरे लगानीको ओइरो लाग्छ : हान अध्यक्ष शाह
बजेटले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ, तर कार्यान्वयनको प्रतिक्षामा छौं मनिषा बस्नेत, नेपाल न्यूज बैंक काठमाडौं । लामो समयदेखि शिथिल अवस्थामा रहेको नेपालको पर्यटन उद्योगलाई उकास्न र यसलाई राष्ट्रिय अर्थत…
-
अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम
काठमाडौँ, १९ जेठः ७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा पर्यटन प्रवर्द्धन तथा अन्तक्र्रिया कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम आगामी जेठ २० र २१ गते सञ्चालन हुने आयोजकले जनाएको छ । …
-
प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी
काठमाडौं । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म संसद सञ्चालन हुन नदिने चेतावनी दिएका छन्। मंगलबार बसेको प्रतिनिधि…
-
आलेख : विश्व सम्पदा सूचीको पर्खाइमा दैलेखका देवल
दैलेख, १९ जेठ : झण्डै १८ वर्षअघि अर्थात् सन् २००८ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले दैलेखको ऐतिहासिक एवं पुरातात्त्विक महत्वको पञ्चदेवललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका …
-
बजेटः आयकर छुटको सीमा रु १० लाख
काठमाडौँ, १५ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक बर्षको बजेटमार्फत कर प्रणालीमा बृहद पुनरावलोकन गर्दै व्यक्तिगत करदाताका लागि रु १० लाखको सीमा तोक्नुभएको छ । साथै, व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत …
-
गणतन्त्र संस्थागत हुन सकेन, पुराना नेताले नेतृत्व हस्तान्तरण नगरेसम्म देश बन्दैन : भीम उपाध्याय
काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लाग्दा पनि नागरिक तहमा यसको प्रभाव र उपलब्धिबारे बहस अझै तीव्र छ । संविधान बनेको एक दशक नाघिसक्दा पनि राज्य सञ्चालन, संघीयता, सुशासन, नेतृत्व उत्पादन र परराष्ट…
-
गणतान्त्रिक व्यवस्थाले युवाहरूलाई देशभित्र भविष्य देखाउन सकेको छैन् : ‘बहुमत पाउनु वा एउटै दलको सरकार बन्नु मात्रै स्थिरताको ग्यारेन्टी होइन’
काठमाडौं । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लागेको छ । निरङ्कुश राजतन्त्रको अन्त्य र जनआन्दोलनको जगमा स्थापित यो व्यवस्थाले देमा आमूल परिवर्तन ल्याउने जनअपेक्षा थियो । तर, झन्डै बीस व…
-
अन्तर्वार्ताः समतामूलक समृद्ध राज्य निर्माण नै गणतन्त्रको मूल मर्म र धर्म होः सचेतक परियार
काठमडौँ, १४ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद एवं सत्तारुढ दलका सचेतक प्रकाशचन्द्र परियार सामाजिक न्याय र मानवीय समानताका लागि आफू राजनीतिमा होमिएको बताउनुहुन्छ । लामो समयदेखि जातीय विभेदको चपेटाका साथै र…
-
मासिँदै सनपाट
महोत्तरी, १४ जेठ: केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान सनपाटखेतीमा लाग्ने गरेका थिए । अचेल भने यहाँका फाँटमा न सनपाट देखिन्छ, न त यो खेती गर्नेमा युवा पुस्ताको आकर्षण छ । किसानका गोठमा पशुवस्तु घट्दै गएसँगै स…
-
रामचन्द्र पौडेलद्वारा बकर इदको शुभकामना : राष्ट्रिय एकता र सद्भावमा जोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बकर इदले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावना मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व ईद–उल–अज्हा (बकर इद) का अवसरमा शुभका…
-
मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै
काठमाडौं । मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभरका मस्जिदमा मनाइदै छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम…
-
संसदमा प्रधानमन्त्री आउनुपर्छ, नभए मलाई निकाल्नुपर्छ : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको उपस्थितीको माग गर्दै प्रतिनिधिसभामा आफूलाई निष्कासन गर्नसमेत सभामुखसँग आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले लामो समयदेखि प…
-
प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु
कैलाली, १३ जेठः धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा आजदेखि गङ्गादशहरा मेला सुरु भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले आज राति १२ः०० बजे जल चढाएर पूजाअर्चना …
-
मधेस प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन, ५ मन्त्रीले लिए शपथ
जनकपुरधाम । मधेस प्रदेशमा मन्त्रिमण्डलको पुनर्गठन भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णजयूले मुख्यमन्त्री कृष्ण प्रसाद यादवज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मिति २०८३/०२/१२ गते नयाँ मन्…
-
पर्यटन समितिको बैठकमा मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्…
-
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ, १२ जेठः प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ता…
-
सरकार संसदप्रति उत्तरदायी भएन : निश्कल राई
काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले सरकार संसदप्रति उत्तरदायी बन्न नसकेको बताएका छन् । प्रतिनिधिसभकोा बैठकमा बोल्दै राईले पछिल्ला केही बैठकदेखि सरकारलाई जवाफदेही बनाउन आफूहरू लगातार प्रयासरत रहेको बताए । उनले…
-
सांसद राईको अभिव्यक्तिप्रति आशिकाको आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद राईले बाँदरले आम नागरिकलाई दुःख दि…
-
प्रत्येक ३ वर्षमा लाग्ने गेरुका मेला सुरु
जनकपुर । प्रत्येक ३ वर्षमा मलेमास (पुरुषोत्तम मास)मा लाग्ने मेला आजबाट सुरु भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका खुट्टा पिपरारी स्थित धनुषा र महोत्तरीको सिमामा रहेको रामायणकालिन ईतिहास बोकेको गेरुका नदिमा आजदेखि १ मह…
-
प्रकृतिको आराधनासँगै उभौली समापन
धरान (सुनसरी), २ जेठः गैरी गाउँको ढोडे ना उखु, भाचौना भाँचौँ लाग्छ । ढोल झ्याम्टाको सुरैमा सुन्दा नाचौना नाचौँ लाग्छ ।। सानोमा सानो सिक्किमे भाले, कर्दैमा जनले रेटौं । दिनैमा भरि रमरसै गयौँ छ महिनामा भेटौँ ।।। आज बिहानैद…
-
मिथिलाञ्चलमा आज वटसावित्री पर्व मनाइँदै
लहान । मिथिलाञ्चलमा आज मैथिली महिलाहरूले पतिको दीर्घायु, सुस्वास्थ्य तथा सुख समृद्धिको कामना गर्दै वट सावित्री पर्व श्रद्धा र भक्तिपूर्वक धुमधाम साथ मनाउँदै छन् । यो पर्वलाई मिथिला क्षेत्रमा ‘‘वसराइत पावइन’ नामले पनि चिन…
-
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
काठमाडौं । नेपाल र दक्षिण कोरियाबीच व्यापार, पर्यटन, शिक्षा तथा डिजिटल सहकार्य विस्तार गर्ने उद्देश्यसहित कोरियन चेम्बर अफ कमर्स इन नेपाल र वल्र्ड दागाची बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित भे…
-
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
कर्णाली, २ जेठः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम तर्जुमाका विषयमा यहाँका दलहरुसँग छलफल गरेको छ । यस अघि जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारी एवं …
-
जनकपुर साहित्य महोत्सव आजदेखि सुरु
महेन्द्रनगर (धनुषा), १ जेठः ‘जनकपुर साहित्य महोत्सव’को सातौँ संस्करण आजदेखि सुरु भएको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा मिथिला फाउण्डेशनद्वारा आयोजित सातौँ जनकपुर साहित्य महोत्सवको मधेस प्रदेशका प्रदेश प्रमुख …
-
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
काठमाडौँ, १ जेठः थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एशिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिन सँग बिहीबार भेटवार्ता गर्नुभएको छ । त…
-
यस्तो छ अर्थमन्त्रीले सदनमा प्रस्तुत गर्नुभएको आगामी आवको बजेटको प्राथमिकताको पूर्ण पाठ
काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग गर्दै आर्थिक विकासको नयाँ आधार तयार पार्ने सरकारको योजना रहेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिहीबार सङ्घीय संसद्का दुवै सदनको छुट्टाछुट्ट…
-
मधेश प्रदेशक साक्षरता अभियान सामाजिक रूपान्तरण आ मानव विकासक अभियानः शिक्षामन्त्री पोखरेल
काठमाण्डू, ३० वैशाखः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल मधेश प्रदेशक साक्षरता अभियान औपचारिकता मात्र नै सामाजिक रूपान्तरण आ मानव विकासक अभियानक रूपमे रहल बतौलैन अइछ। आइ जनकपुरधाममे ‘साक्षर मधेश प्रदेश तैयार…
-
मधेश प्रदेशलाई चालु आर्थिक वर्षमा साक्षर घोषणा गर्ने तयारी, उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण
काठमाडौं । मधेश प्रदेशलाई चालु आर्थिक वर्षभित्र साक्षर घोषणा गर्ने तयारीस्वरूप गठित उच्चस्तरीय विज्ञ कार्यदलले तयार पारेको प्रतिवेदन आज जनकपुरधाममा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री …
-
सत्तारुढ दलले मनपरी ढंगले संसद चलाएको हर्क साम्पाङको आरोप
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तारुढ दलले संसदलाई मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेर संसद भवन बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त…
